हिन्दू धर्म

हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआयाको) धर्म विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआयाको छ । हिन्दू धर्मको विशेषता यै भित्रका विभिन्न आस्था र विश्वासका श्रोत हुन् । यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भयाको मानिन्छ । सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो जसका अनुयायीहरूको सङ्ख्या करिब १.०५ अर्ब छ । जस मध्ये ९६% दक्षिण एशियामी छन्।

इतिहास

हिन्दू धर्मको इतिहास सबै धर्महरू है भौत पुरानो छ । सायद पृथ्वीको उत्पति संगै हिन्दू धर्मको इतिहास जोडिया छ । यी धार्मिक पुस्तकहरूमी हिन्दू धर्मको इतिहास लुकेको छ ।

भारत (र आधुनिक पाकिस्तानी क्षेत्र)को सिन्धु घाटीको सभ्सतामी हिन्दू धर्मका कतिपय निशानहरू पाइयाका छन् । यैमी एक अज्ञात मातृदेवीको मूर्ति, शिव पशुपती आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पीपलको पूजा, इत्यादि प्रमुख छन् । इतिहासकारहरूको एक दृष्टिकोण अनुसार यस सभ्यताको अन्त तिर मध्य एशिया बठे एक अर्को जातिको आगमन भयो, जुन स्वयंकन आर्य भन्ना छिया, र संस्कृत नामको एक हिन्द युरोपिय भाषा बोल्न्या गर्थ्या । एक अन्य दृष्टिकोण अनुसार सिन्धु घाटी सभ्यताको मान्छेहरू स्वयं आर्य छिया र उनिहरूको मूलस्थान भारत उपमहाद्वीप नै थियो। आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता भन्नाछन् । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमी आर्य अफगानिस्तान तथा भारतको कश्मीर, पंजाब र हरियाणामी बसो बास गर्न थाले । त्यै बेला देखि नै उनीहरू (उनिहरूका विद्वान् ऋषि) आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमी मन्त्र रचना गर्न थाले । पहिला चार वेद रचियो, जसमी ऋग्वेद प्रथम छियो । त्यै पछि यजुर्वेद, सामवेद ,यथर्ववेद र उपनिषद जस्ता ग्रन्थहरू आया । बौद्ध र जैन धर्महरू अलग भई सक्या पछा वैदिक धर्ममी धेरै परिवर्तन आयो । नयाँ देवताहरू र नयाँ दर्शन पता लगाइयो । यसै प्रकार आधुनिक हिन्दू धर्मको जन्म भयो ।

सन्दर्भ

भाईरका कडी

Tags:

ne:धर्म

🔥 Trending searches on Wiki डोटेली:

अफगानिस्तानदेशमोडल (मान्सु)राजेन्द्र विक्रम शाहहरिद्वारचितवन राष्ट्रिय निकुञ्जसुवासचन्द्र नेम्वाङ२०१९-२० कोरोनाभाइरस महामारीअजरबैजानसुरेश वाडकरअफ्रिकामेची अञ्चलरोमानियाधरहराडेलसबाबुराम भट्टराईस्त्रीपृथ्वीनारायण शाहफलचन्द राजासियोलसनी देओलबुद्ध धर्मजिम्बावेरणबहादुर शाहलुम्बिनी बौद्ध विश्वविद्यालयदैलेख जिल्लाअरुण नदीपूर्वाञ्चल विश्वविद्यालयसाउदी अरबकुपोषणसाइपाल हिमालदोलखा जिल्लाअब्राहम लिङ्कनबाइबलविलियम शेक्सपियरइथियोपियासुदेश भोसलेसरुवा रोगजैविक विविधताताराश्रुति हासनधादिङ जिल्लागाईनेपाल राष्ट्र बैंकपरिकारशिवाजीमाल्टामोजिला फायरफक्सराप्ती नदीमध्य अफ्रिकी गणतन्त्रलक्जेम्बर्गबङ्गलादेशनेपाल का बैङ्कअन कि सूचीअन्नपूर्ण हिमालसिंगापुरऐंसेलुकेप भर्डेबुरुन्डीसाँचो यशु गिर्जाघरखस जातिधौलागिरी अञ्चलस्रालतो कोप्लेभरतपुर महानगरपालिकासूर्या🡆 More