नेपाल राष्ट्र बैंक

नेपाल को आर्थिक क्षेत्रको व्यवस्थापन गर्न्या उद्देश्य सहित केन्द्रिय बैंकका रूपमी नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंक को स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भयाथ्यो । तत्कालिन ऐन को ठाउँमी नयाँ नेपाल राष्ट्र बैंक ऐन २०५८ परिचालन गरी त्यईमा बैंकको स्वायत्तता, स्वतन्त्रता रे सुनिश्चिता गरिया छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्र विनियम दर रे देशमा रया विदेशी मुद्र भण्डार को संरक्षण , विदेशी मुद्रा नीति नियन्त्रण गरन्छ।

नेपाल राष्ट्र बैंक
(नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय)

उद्देश्य

यईका उद्देश्य हुन् -

  • अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य रे शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रीक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने।
  • बैंकिङ्ग तथा वीत्तिय क्षेत्रको स्थायित्व रे आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने।
  • सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने।
  • बैंकिङ्ग तथा वीत्तिय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने।
  • नेपाल अधिराज्यको समग्र बैंकिङ्ग तथा वीत्तिय प्रणालीको संवर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने।

बैंकका गभर्नर

नेपाल राष्ट्र बैंकमा एकजना गभर्नर रे दुईजना डेपुटी गभर्नर रन्या व्यावस्था छ। हालसम्मका गभर्नरहरूको नाम तल दिइया छ -

१. हिमालयशमशेर ज.ब.रा.

२. लक्ष्मीनाथ गौतम

३. प्रद्युम्नलाल राजभण्डारी

४. डा. भेषबहादुर थापा

५. डा. यादवप्रसाद पन्त

६. कुलशेखर शर्मा

७. कल्याणविक्रम अधिकारी

८. गणेशबहादुर थापा

९. हरिशंकर त्रिपाठी

१०. सत्येन्द्रप्यारा श्रेष्ठ

११. डा. तिलक रावल

१२. दिपेन्द्र पुरुष ढकाल

१३. डा. तिलक रावल

१४. विजयनाथ भट्टराई

१५. युवराज खतिवडा

हाल : डा.चिरञ्जिवी नेपाल

सन्दर्भ

Tags:

नेपाल

🔥 Trending searches on Wiki डोटेली:

रेखा थापामानव विकास सूचकाङ्कदैलेख जिल्लाअरुणा लामागौरीशंकर संरक्षण क्षेत्रअंशुवर्मानेपाल टेलिभिजनकोलम्बियास्टिफन हकिङरियो मोरीमेक्सिको सिटीइजिप्टडडेलधुरा जिल्लाशिकागोगाईअन्नपूर्ण हिमालविश्वकोषकपासभीमसेन थापावाशिंगटन डीसीऐश्वर्या राय बच्चनवीर शमशेर जङ्गबहादुर राणानेपाल का बैङ्कअन कि सूचीलिच्छवि कालसुदूरपश्चिम प्रदेशइलाम जिल्लाठुटोमंगलवारसंस्कृत भाषादक्षिण एशियाली सहयोग संगठनशरद ऋतुजर्मनीअन्तर्राष्ट्रिय श्रमिक दिवसकङ्गना राणावतश्रीमद्भगवद गीताविनोद चौधरीसुर्तीशहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रकर्णाली अञ्चलभारोपेली भाषा परिवारहिन्दू धर्मलण्डनतिलिचो तालमलेसियारामायणन्युजिल्याण्डडेविड क्यामरुनफेसबुककोहिमापानामाशिल्पा रावसगरमाथाआशिष क्षेत्रीकम्प्युटरएकेडेमी पुरस्कारतृषा (अभिनेत्री)संयुक्त अरब इमिरेट्सनोबेल पुरस्कारजानकी मन्दिर🡆 More