२०१९ पुलवामा हमला

१४ फेब्रुअरी २०१९ मा, जम्मू श्रीनगर राजमार्गमा भारतीय सुरक्षाकर्मीको सवारी वाहनमाथि एकठूलो आत्मघाती हमला भयो , जसमा ४४ सुरक्षा कर्मीको ज्यान गयो। यो हमला जम्मू कश्मीर को पुलवामा जिल्लाको अवन्तिपोराको लेथपोरा इलाकामा भएको हमला थियो, जसमा परिणाम स्वरूप ४४ केन्द्रीय रिजर्व पुलिस बलको सुरक्षाकर्मीको मृत्यु भयो । कश्मीरको पुलवामामा अर्धसैनिकहरूलाई लक्षित गरी बिहीवार भएको आत्मघाती आक्रमण जैश-‍ए-मोहम्मदले गराएको आरोप भारतले लगाएको छ।

२०१९ पुलवामा आतंकी हमला
को भाग जम्मू और कश्मीर में विद्रोह
२०१९ पुलवामा हमला is located in जम्मु र कश्मीर
२०१९ पुलवामा हमला
२०१९ पुलवामा हमला (जम्मु र कश्मीर)
२०१९ पुलवामा हमला is located in भारत
२०१९ पुलवामा हमला
२०१९ पुलवामा हमला (भारत)
जम्मू कश्मीर, भारतमा भएको हमलाको स्थान।
स्थानलेथिपुर, अवन्तिपोरा, पुलवामा, भारत
निर्देशाङ्क३३°५७′५३″N ७४°५७′५२″E / ३३.९६४६७८°N ७४.९६४५१९°E / 33.964678; 74.964519 (Attack location) ७४°५७′५२″E / ३३.९६४६७८°N ७४.९६४५१९°E / 33.964678; 74.964519 (Attack location)
मिति१४ फेब्रुअरी २०१९ (2019-02-14)
लक्ष्यसुरक्षा कर्मी
मृत्युकम्तिमा ४४ सुरक्षाकर्मी र एक हमलाकरी
घाइते३५
अपराधीहरूजैश-ए-मोहम्मद

हमला

प्रहरीले जनाए अनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवान बोकेको बससँग ठोक्काइएको थियो। रिपोर्ट्समा बताइए अनुसार आतंकबादीले प्रयोग गरेको गाडी महिन्द्रा स्कर्पियो थियो । जसमा ३०० किलोग्राम भन्दा अधिक विस्फोटक थियो। घाइतेलाई हमलाको स्थानबाट २० किमीको दुरीमा रहेको श्रीनगरको सेना बेस अस्पतालमा लागिएको थियो । पाकिस्तानस्थित इस्लामिक समूह जैश-ए-मोहम्मदले उक्त हमलाको जिम्मेवारी लिएको छ।

सन् २०१६ मा भारतीय सैन्य क्याम्प उरीमा भएको हमलापछि सुरक्षा फौजमाथि भएको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण हमला हो।

प्रतिक्रिया

सन्दर्भ सामाग्री

बाह्य कडी

Tags:

२०१९ पुलवामा हमला हमला२०१९ पुलवामा हमला प्रतिक्रिया२०१९ पुलवामा हमला सन्दर्भ सामाग्री२०१९ पुलवामा हमला बाह्य कडी२०१९ पुलवामा हमलाजम्मु र कश्मीरपुलवामा जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

उपयोगितानवलपरासी (बर्दघाट सुस्ता पूर्व)देशान्तरएन्टोनियो गुटेरेसजडीबुटीवैज्ञानिकहलेसी महादेवगुगलनेपाल टेलिकमबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासकिशोरावस्थादूधवसन्तपशुपति शमशेर जङ्गबहादुर राणाफलामबुद्ध धर्मज्योतिषविष्णुरोमानियाथापा वंशखस राज्यपूर्णबहादुर खड्कागण्डकी नदीसुपादेउराली मन्दिरनेपालका संरक्षित क्षेत्रहरूको सूचीविद्यार्थीपर्वत जिल्लाजनसङ्ख्या नीतिशिवस्वयम्भूनाथप्रकाशकोदोसल्यान जिल्लापञ्चकर्मअंकपारिजात (साहित्यकार)पञ्चायती व्यवस्थानेपाली साहित्यको इतिहासहरितगृह प्रभावपोखरा महानगरपालिकाभिरिङ्गीइमेलबालश्रमसूचना प्रविधिनेपाली व्याकरणटिकटकसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूखालिस्तान आन्दोलनस्वर्गद्वारीडढेलोमाओवादी जनयुद्धनेपाल राष्ट्र बैंकमुटुमोतीराम भट्टनेवार जातिफूलभाषिकासौर्यमण्डलमगर जातिपशुपतिनाथ मन्दिरअङ्ग्रेजी भाषानेपालको प्रधानमन्त्रीकौशिक गोत्रयोगवर्ण विन्याससुशील कोइरालामुझसे शादी करोगी (2004 फ़िल्म)ओखलढुङ्गा जिल्लानालापानीको युद्धप्रशान्त महासागरनेपाली शब्दकोशनेपाल कम्युनिष्ट पार्टीमकालु-बरूण राष्ट्रिय निकुञ्जसंस्कृतपहिलो विश्वयुद्ध🡆 More