अरुन्धति घोष

अरुन्धति घोष (जन्म: १९४०) एक पूर्व भारतीय राजनयिक हुन्। उनले आस्ट्रिया , मिस्र, दक्षिण कोरिया र धेरै अन्य देशहरूमा राजदूतको रूपमा काम गरेकी छिन्। उनी संयुक्त राष्ट्रमा भारतकी राजदूत पनि रहेकी थिइन्।

अरुन्धति घोष
अरुन्धति घोष
अरुन्धति घोष
जन्म१९४०
राष्ट्रियताभारतीय
जातीयताबङ्गाली
पेशाराजनयिक
गृहनगरमुम्बई

प्रारंभिक जीवन

अरुन्धति घोष एक प्रमुख बङ्गाली परिवारमा पर्ने गर्छिन्। उनी सर्वोच्च न्यायालयको पूर्व न्यायाधीश रूमा पाल र प्रसार भारतीको पूर्व अध्यक्ष भास्कर घोषको बहिनी हुन्। उनकी छोरी सागरीका घोष र ज्वाइँ राजदीप सरदेसाई वर्तमानमा सीएनएन आईबीएन समाचार चेनलको भारतीय इकाई चलाने प्रमुख पत्रकारहरु हुन्। उनी एक सामाजिक कार्यकर्ता सञ्जय घोषको काकी पनि हुन्, जसलाई १९९७ मा असममा उल्फा द्वारा अपहरण गरिएको र मारिएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

इजिप्टदक्षिण कोरियाभारतराजदूतसंयुक्त राष्ट्र

🔥 Trending searches on Wiki नेपाली:

संविधान सभा निर्वाचन २०७०सुशासनविधिशास्त्रअर्थ मन्त्रालय (नेपाल)पिनासस्नातक तहएसियाशैलेश्वरी मन्दिररेडियोखड्गप्रसाद ओलीराष्ट्रिय सहकारी दिवससंयुक्त राष्ट्र सुरक्षा परिषद्माइतीघर (चलचित्र)महाशिवरात्रिकार्बनडाइअक्साइडपोखरा महानगरपालिकानेपालका राजानेपालको अन्तरिम संविधान २०६३शक्ति पृथकीकरणलिच्छवि कालब्ल्याक ज्याकव्यवसायनेपालको राष्ट्रपतिनेपाल टेलिकमराजेश हमालत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबागमती प्रदेशशाह वंशराजनीतिनेपालको जनआन्दोलन २०६३न्यायपालिकापानीयोगमाया न्यौपानेजनसङ्ख्या नीतिफुटबल खेलमकैपहाडी प्रदेश (नेपाल)इमेलजिल्ला सभासंविधान सभाकथानकलियोनेल मेसीकास्की जिल्लाघोडानेपाली शब्दसागरजङ्गलअभिनयबाबुराम भट्टराईलागु पदार्थमृगौलागौतम बुद्धहिन्दु धर्मनेपालमा पर्यटननेपालको राष्ट्रिय जनगणनाछुवाछुतनेपाल अधिराज्यको संविधान २०४७नेपालको संविधान २०७२ मा बालबालिकाको हकउदयपुर जिल्लाबजारशास्त्ररानीमहलहलेसी महादेवलाली गुराँसमधेश प्रदेशसुदूरपश्चिम प्रदेशमकालु-बरूण राष्ट्रिय निकुञ्जभुटाननेपालका मन्त्रिमण्डलहरूनेपालका उर्जा केन्द्रहरूको सूचीतिनाउ नदीमदर टेरेसाप्रौढ शिक्षाभोजपुरी भाषाडढेलोनेपाल एकिकरण अभियानका लडाँइहरूज्ञानेन्द्र शाहनेपालको जनसाङ्ख्यिकीच्याटजिपिटी🡆 More