कृष्णप्रसाद भट्टराई

कृष्णप्रसाद भट्टराई (वि.सं.१९८१-२०६७) (राजनैतिक नाम किशुनजी) नेपालका बरिष्ठ राजनीतिज्ञ थिए। यिनी नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री हुन। यिनी वि.सं.

२००३ सालमि नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमि जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमि काम गर्या थिए। भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भयाथे।

कृष्णप्रसाद भट्टराई
कृष्णप्रसाद भट्टराई
कृष्णप्रसाद भट्टराई
२९ औं प्रधानमन्त्री (नेपाल)
In office
३१ मे, १९९९ – २२ मार्च, २०००
राजावीरेन्द्र
अग्रजगिरिजा प्रसाद कोइराला
उतराधिकारीगिरिजा प्रसाद कोइराला
In office
१९ अप्रिल, १९९० – २६ मे, १९९१
राजावीरेन्द्र
अग्रजलोकेन्द्र बहादुर चन्द
उतराधिकारीगिरिजा प्रसाद कोइराला
चौथो सभापति - नेपाली काँग्रेस
In office
१७ जनवरी, १९९२ – १० मे, १९९६
उतराधिकारीगिरिजा प्रसाद कोइराला
In office
१२ फेब्रुअरी, १९७६ – १६ जनवरी, १९९२ (कार्यवाहक)
अग्रजविश्वेश्वरप्रसाद कोइराला
सभामुख - प्रतिनिधि सभा
In office
मे, १९५९ – २६ डिसेम्बर, १९६०
Personal details
जनम(1924-12-13)13 डिसेम्बर 1924अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "२"।
मृत्यु४ मार्च २०११(२०११-०३-०४) (८६ वर्ष)
काठमाडौं, नेपाल
राजनीतिक दलनेपाली काँग्रेस

भट्टराई वि.सं. २०४६ को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बन्याका थिए। नेपाल अधिराज्यको संविधान २०४७ (१९२४-२०११) निर्माण गरी लागू गराउने रे बहुदलीय प्रतिस्पर्धाको आधारमि संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गर्याथे। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौँबाट पराजित भायाका थिए। पछि २०५६ को आम निर्वाचनमि विजयी भयाका थिए।

गान्धीवादी सन्त नेता मानिन्या भट्टराई दृढ अठोट रे संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता रे सिद्धान्तनिष्ठ नेताका रूपमि चिनिन्थे। हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रयाको थियो। गम्भीर समस्यालाई हल्का रूपमि लिएर पचाउने क्षमता यिनमा रयाको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भयाका नेताको रूपमि लिइन्छ।

सन्दर्भ सामग्रीअन




यि लै हेर



बाइल्ला स्रोतन

Tags:

🔥 Trending searches on Wiki डोटेली:

फेसबुकभूकम्पएसियाबस्तिपुरजैविक विविधतापपुवा न्युगिनीसंयुक्त राष्ट्र सङ्घपोषणवीर शमशेर जङ्गबहादुर राणापानिद्वितीय विश्वयुद्धअरनिको राजमार्गगोदावरी (कैलाली)सान्तु चौधरीरारा तालनेपाली भाषामौरिशसभानुभक्त आचार्यविश्वेश्वरप्रसाद कोइरालासीता२०१९-२० कोरोनाभाइरस महामारीजोर्डननन्दकिशोर पुनसरुवा रोगप्लेटोचामे दमाईचीलअपिनाम्पा संरक्षण क्षेत्रलुम्बिनीविसं २०७२ वैशाख २९ को भूकम्पफ्रान्समनमोहन अधिकारीलस एन्जलसन्यूयोर्क शहरहिन्दू धर्मसंयुक्त अधिराज्यघडीफूलअब्राहम लिङ्कनमहागुरु फाल्गुनन्दशनिग्रहहिमाचल प्रदेशक्यानाडाकृष्णसाइप्रसपशुपतिनाथ मन्दिरदोहाघान्द्रुकभैसोधादिङ जिल्लाहरिवंश आचार्यवेदजयपृथ्वीबहादुर सिंहअन्तर्राष्ट्रिय श्रमिक दिवसशुक्रग्रहडोटेली भाषामी समचारगाजरी गाउँ विकास समितीपृथ्वीचितवन राष्ट्रिय निकुञ्जपृथ्वीनारायण शाहविलियम शेक्सपियरचीन देशनेपाल का बैङ्कअन कि सूचीपश्चिमी सहाराअजरबैजानअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनदोलखा जिल्लापोखरा विश्वविद्यालयसौर्यमण्डल🡆 More