वीरेन्द्र वीर विक्रम शाह

वीरेन्द्र वीर विक्रम शाह (वि.सं.

२००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए ।राजा वीरेन्द्र राजा महेन्द्र का जेष्ठ सुपुत्र हुन। वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भयाको थियो भने, विवाह २०२२ सालमा ऐश्वर्य शाह का साथ भयाको थियो । बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरियाको थियो । जइलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमि चिनिन्छ ।

वीरेन्द्र वीर विक्रम शाह
वीरेन्द्र वीर विक्रम शाह
राजा वीरेन्द्र
नेपालको राजा
शासनकाल२०२८ माघ १७ - १९ जेठ २०५८
पुर्वाधिकारीमहेन्द्र वीर विक्रम शाह
उत्तराधिकारीदीपेन्द्र वीर विक्रम शाह
पत्नीरानी ऐश्वर्य राज्यलक्ष्मी शाह
सन्तानदीपेन्द्र वीर विक्रम शाह
श्रुती राज्यलक्ष्मी शाह
निराजन वीर विक्रम शाह
घरशाह वंश
पितामहेन्द्र वीर विक्रम शाह
आमाइन्द्रराज्यलक्ष्मी देवी शाह
जन्म२००२ पुस १४
नारायणहिटी दरवार, नेपाल
मृत्यु१९ जेठ २०५८
नारायणहिटी दरवार, नेपाल
धर्महिन्दू
वीरेन्द्र वीर विक्रम शाह
(राजा वीरेन्द्र)

उनका तीन जना सन्तान युवराज दिपेन्द्र शाह, अधिराजकुमारी श्रुती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मियाका थिए । वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भयाको थियो । राजा बीरेन्द्रकै समयमा २०३७ सालमि जनमत संग्रह रे जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भयाको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरियाको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभयाका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो ।

प्रारम्भिक जीवन रे शिक्षा

तत्कालीन युवराज महेन्द्र वीर विक्रम शाह देव रे उनरि जेठी पुतारी राजकुमारी इन्द्रराज्यलक्ष्मी देवीका जेठा चेलाका रूपमी वि.सं. २००२ पुष १४ मा काठमाडौँको नारायणहिटी राजदरबारमी वीरेन्द्रको जन्म भया थ्योः।

वीरेन्द्रले उनरा भाइ ज्ञानेन्द्रसँग दार्जिलिङका सेन्ट जोसेफ स्कुलमी आठ वर्ष अध्ययन गरयाः थ्याः। वि.सं. २०११ फागुन ३० मी उनरा बज्याः राजा त्रिभुवनको निधन भयाः थ्यो रे उनरा पिता महेन्द्रले नेपाली राजगद्दी सम्हाल्याः थ्याः। बाको स्वर्गारोहणसँगै वीरेन्द्र नेपालका युवराज बन्याः थ्याः।

प्रारम्भिक शासनकाल

वीरेन्द्रले पिता महेन्द्रको निधन भया पछा वि.सं. २०२८ माघ १७ मी २७ वर्षका उमेरमी नेपाली राजगद्दी सम्हाल्या थ्याः। आरोहणका क्रममी उन प्रभावकारी ढङ्गले निरपेक्ष राजा थ्याः। राजनीतिक दलअनमी प्रतिबन्ध लगाइया देशलाई उनले वंशाणुगत रूपमी प्राप्त गरयाः थ्याः। उनले पञ्चायत भणवर चिनिन्या स्थानीय रे क्षेत्रीय परिषद्कोअन प्रणालीमार्फत शासन गरयाः थ्याः। राजाका हैसियतमी उनरो पल्लो विदेश यात्रा वि.सं. २०३० असोज २६ मी भारत रे त्यइका दुई महिना पछा चीनको भ्रमण गरयाः थ्याः। राजा बीरेन्द्रको राज्याभिषेकका अवसरमी आयोजित रात्रीभोजमी उनले नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भणी प्रस्ताव राख्याः थ्याः।

सन्दर्भ सामग्रीहरू

पूर्वाधिकारी
महेन्द्र वीर विक्रम शाह
नेपालको राजा
२०२८-२०५८
उत्तराधिकारी 
दीपेन्द्र वीर विक्रम शाह


Tags:

ऐश्वर्य राज्यलक्ष्मी शाहनेपालका राजाहरूमहेन्द्र वीर विक्रम शाह

🔥 Trending searches on Wiki डोटेली:

मोल्दोभाअन्तराम बिष्टबुटवलमाई ओपेराइन्डिया समरएन्जेला मर्केलअङरेजी भाषासिमिलर वेबहासान फकरीइन्द्रावती नदीकोपनहेगनराष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सँगठन नेपालडेनमार्कझरना थापायुट्युबसोनाक्षी सिन्हाकाभ्रेपलान्चोक जिल्ला२०१७ एभरेष्ट प्रिमियर लिगपृथ्वीनारायण शाहस्वीडेनरवीन्द्रनाथ ठाकुरसब है जेदा अनुसरण अरियाः टिकटक खाताअन कि सूचीटेलर स्विफ्टवनस्पतिएप्पल कम्पनीभक्तपुर जिल्लाभेडामारा उपजिल्लाविश्वकोषयाहू!क्रिकेटसरुवा रोगसिमरा गोल्डकपश्रद्धा कपूरपृथ्वीमी रयाः सब है लामा हिम श्रृङ्खलाअनको सूचीकियारा आडवाणीमेवाऋत्विक घटकस्पिक नाउ (टेलर स्विफ्टको एल्बम)विष्णुरक्सीकुल पोखरेलनेपाली काँग्रेसअक्षय कुमारकोमोदो राष्ट्रिय निकुञ्जसुकरातशनि-अर्जुन नगरपालिकाखप्तड गोल्डकप २०७५वसन्त ऋतुसैयामि खेरपाइकगाछा उपजिल्लाअमीषा पटेलखाद्यपदार्थराष्ट्रिय जनशक्ति पार्टीपरिमल स्नेहीअकवरलालमनिरहाट जिल्ला🡆 More