सिमिलर वेब

सिमिलर वेब व्यवसायअन खिलाइ अनलाइन प्रतिस्पर्धात्मक उपकरण हो जैले ग्राहकअनलाई तिनीहनको आफ्नै रे प्रतियोगीअनको वेबसाइट माइ भया आवागमन आयतन, सन्दर्भीय स्रोत सहित साइट माइ बिताइया पल, पृष्ठ दृश्य, उछाल दर रे अन्य विशेषताअनको बीच माइ अन्तरवार्ता दिन्छ।

सिमिलर वेब, लिमिटेड
सिमिलर वेब
व्यापार को किसमनिजी कम्पनी
स्थापितसन २००७
मुख्यालयअनन्यू योर्क सहर, न्यू योर्क, अमेरिका
लण्डन, इङ्ल्यान्ड
तेल अभिभ, इजरायल
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक(अन)अर अफर
उद्योगविज्ञापन, सूचना प्रविधि
सेवाअनवेब विश्लेषण
कामदारअन४००
युआरएलSimilarWeb.com
अलेक्सा श्रेणिIncrease २,२८६ (बिश्वब्यापी, जुलाई २०१८)
उद्घाटन२००७ (२००७)
ऐल कि अवस्थाचालू

अलेक्सा इण्टरनेटको जस्तै, वेबसाइटअनको आफ्नै ट्राफिक तथ्याङ्क सहितका इण्टरनेट गुणअनको उप समूह खिलाइ प्रत्यक्ष अवलोकनको साथ यैले वेब प्रयोगकर्ताअनको अनुदैर्ध्य आँकडाको विधि पुर्वक अनुमान अद्दछ।

सन् २०१९ माइ, करोडौं प्रयोगकर्ताअनका साथ यैले विश्वको सब है ठूलो अनुदैर्ध्य भया दावी गर्‍या थ्यो।

इतिहास

कम्पनीको स्थापना सन् २००७ माइ अर अफरले इजरायलको राजधानी तेल अभिभमा गर्‍या थिए। सन् २००९ सम्म माइ सिमिलर वेबले पैलो इजरायली निजी लगानी कम्पनी सिड क्याम्प जित्या थ्यो जसले अन्तर्राष्ट्रिय सञ्चार माध्यम रे लगानीकर्ताअनको ध्यान आकर्षण गर्न सफल भया थ्यो। कम्पनीले योसी भर्दी, रे डकर अन्तर्राष्ट्रिय प्रबन्धनको नेतृत्व माइ कम्पनी माइ कोष सङ्कलनको पैलो चरण माइ १० खाख १० हजार अमेरिकी डलर जुटाउन सफल भया थ्यो। ब्राउजर विस्तारले उनीअनलाई भ्रमण अद्दया वेबसाइटअनका समान वेबसाइटअन फेला पार्न मद्दत पुर्‍याउन खिलाइ त्यसको यक बर्ष पछा सुरु गरिया थ्यो।

२४ सेप्टेम्बर २०१३ माइ, कम्पनीले डेभिड एलायन्स, मोसे लिच्टम्यानको नेतृत्व माइ अवस्थित लगानीकर्ता डकर अन्तर्राष्ट्रिय प्रबन्धनको सहभागिता माइ ६० लाख अमेरिकी डलरको कोष सङ्कलनको दोस्रो श्रृङ्खला बन्द गर्‍या थ्यो। २४ फेब्रुअरी २०१४ माइ, दक्षिण अफ्रीकाको सब है ठूलो सञ्चार माध्यम मध्येको यक नस्पर्सले सिमिलर वेब माइ १ करोड ८० लाख अमेरिकी डलर लगानी गर्‍या थ्यो रे उनीअनले कोष सङ्कलनको तेस्रो श्रृङ्खलाको लै नेतृत्व गरेका थिए। यक महिना भितर, सिमिलर वेबले इजरायली प्रारम्भिक चरणको कम्पनी ट्यापडगको अधिग्रहण खिलाइ पूँजीको अंशको प्रयोग गर्‍या थ्यो। नोभेम्बर २०१४ माइ कोष सङ्कलनको चौथो श्रृङ्खला माइ यैले १ करोड ५० लाख अमेरिकी डलर जुटाया थ्यो। जुलाई २०१५ माइ, सिमिलर वेबले निजीकृत सामग्रीअनको खोजी खिलाइ विकासकर्ता मञ्च स्वेयलाई अधिग्रहण गर्‍या थ्यो।

१० डिसेम्बर, २०१५ माइ, सिमिलर वेबले, उसले मोबाइल सञ्चालनलाई बृद्धि गर्न सिलिकन उपत्यकामा आधारित मोबाइल विश्लेषण कम्पनी क्वेत्रलाई अधिग्रहण गरेको घोषण गर्‍या थ्यो। विस्तृत मोबाइल दूरसञ्चार सम्बन्धित आँकडाको बदला माइ क्वेत्रले विकासकर्ताअन खिलाइ निजीकृत उपकरणअजको प्रदान गर्‍या थ्यो।

जुलाई २०१७ माइ, भियोला ग्रोथ, सबान भेञ्चर्सका साथ सीई भेञ्चर्स रे अवस्थित लगानीकर्ताअनको सहभागिता माइ कम्पनीले ४७ मिलियन अमेरिकी डलरको वित्तीय चरणको घोषणा अर्‍या थ्यो।

८ सेप्टेम्बर २०१९ माइ, सिमिलर वेबले एल्गोरिथ्मलाई अद्यावधिक अर्‍या थ्यो जसलाई ट्राफिक रे संलग्नता तथ्याङ्क उत्पादन अद्द प्रयोग गरिन्छ। अद्यावधिकले आँकडाको गहिराई रे निर्भरता सुधार अद्द समान प्रकारका साइटअन माइ आगन्तुकअनको व्यवहारलाई ध्यान माइ राख्या थ्यो।

सन्दर्भ समाग्रीअन

बाइल्ला सूत्रअन

आधिकारिक वेबसाइट

Tags:

🔥 Trending searches on Wiki डोटेली:

नेपाली काँग्रेसमदन भण्डारीघान्द्रुकइरिट्रयायमनदार्चुला जिल्लापासाङ ल्हामु शेर्पाकोपनहेगनचामे दमाईकतारडडेलधुरा जिल्लाविकी लभ्स अर्थअन्तर्राष्ट्रिय श्रमिक दिवसइण्डोनेसियावेदनेपालसान्तु चौधरीगाजरी गाउँ विकास समितीचीलअर्नाअक्षय तृतीयामस्कोबडिमालिका नगरपालिकाभाषाविसं २०७२ को महाभूकम्पकम्प्युटरमनमोहन अधिकारीदेशआकाशच्छो रोल्पा हिमतालइजिप्टपर्सा वन्यजन्तु आरक्षमनसुनभीमसेन थापासुवासचन्द्र नेम्वाङअन्नपूर्ण हिमालमकालु बरुण राष्ट्रिय निकुञ्जभानुभक्त आचार्यबागनेपाली भाषाअप्टिकल फाइबरनन्दकिशोर पुनजैविक विविधतासंयुक्त अधिराज्यअजरबैजानत्रिशुली नदीमनिषा कोइरालाघडीफूलसंख्याएन्जेला मर्केलग्यालिलियो ग्यालिलीHelppageबगाले थापानेदरल्यान्डसुदूर-पश्चिमाञ्चल विकास क्षेत्रदोलखा जिल्लाडोटेली भाषामी समचारलाली गुराँसजोर्डनशिशिर ऋतुराजा रवि वर्मागणतन्त्र कंगोमंगलवारभारतदूधकालु पाँडेदर्शनभैसोज्वालामुखी🡆 More