मोजिक

मोजिक संयुक्त अधिराज्य माइ आधारित यक वेब खोज इञ्जिन हो। मोजिकद्वारा प्रदान गरिया खोज परिणामअन वेब क्राउलरद्वारा शृजना गरिया वेब पृष्ठअनको आफ्नै सूचकाङ्क मार्फत आउने गर्दछ। कम्पनीको प्रधान कार्यालय ब्राइटन माइ अवस्थित छ।

मोजिक
साइट को किसम
वेब खोज इञ्जिन
मी उपलब्धअङरेजी, फ्रान्सेली, जर्मनेली
मुख्यालयअनब्राइटन, संयुक्त अधिराज्य
रिथिमोजिक लिमिटेड
हताँ बनायिया:मार्क स्मिथ
युआरएलwww.mojeek.com, www.mojeek.co.uk
अलेक्सा श्रेणिNegative increase १९६,७२० (मे १४, २०१९)
उद्घाटनअक्टोबर २००४
ऐल कि अवस्थाचालू

इतिहास

सन् २००४ माइ, मोजिक खोज इञ्जिनलाई, ससेक्स इनोभेसन सेण्टर माइ मार्क स्मिथद्वारा निजी परियोजनाको रूप माइ शुरु गरिया थ्यो। खोज प्रविधिले सामान्यतया सी प्रोग्रामिङ भाषाको प्रयोग गरिरह्या छ रे यसको प्रारम्भ माइ सेवकअन मार्कको शयनकक्ष बठेइ चलाइया थिए।

लगानी प्राप्त थगरिसक्या पछा मोजिकलाई आधिकारिक रूप माइ सन् २००९ माइ सीमित कम्पनीको रूप माइ शुरुवात गरिया थ्यो।

सन् २००६ माइ, पछ्याउने गोपनीयता नीति समावेश नगरिएया यो पहिलो खोज इञ्जिन बन्या थ्यो। यो नीति अच्याल सम्म लै यथावत रूप माइ कायम राख्या छ।

२६ जनवरी २०११ माइ, यैलाइ बेलायत माइ आधारित यक वैकल्पिक खोज इञ्जिनको रूप माइ,बेलायती इण्टरनेट खोज इञ्जिनको बारे माइ चलेको संसदीय बहसको क्रम माइ " गुगल खोजी नतीजाअन माइ हेरफेर गरेको आरोप, विशेष गरी य‌को भुक्तानी गरिएको र प्रायोजित नतीजाअनको प्रतिकूल व्यवहार"को बारे माइ यैलाइ प्रकाश पारिया थ्यो।

१५ अप्रिल २०१५ मा बीबीसीको वर्ल्ड ग्लोबल कार्यक्रम रे रेडियो ५ लाइभले, मोजिकका संस्थापक मार्कलाई मोजिक खोज इञ्जिन रे युरोपेली सङ्घको, गुगल विरोधी प्रतिस्पर्धीको कथित व्यवहारको बारे माइ उजुरी गर्ने निर्णयको बारे माइ कुरा गरेका थिए।

सन् २०१७ माइ, इमरेज प्रविधिसितको साझेदारी माइ, मोजिकले उनअनको भावनात्मक खोज इञ्जिनको प्रदर्शन शुरु गरेको थ्यो जसले प्रयोगकर्ताअनलाई केहि भावनात्मक सामग्री भया पानाअन खिलाइ खोजी गद्द मद्दत पुर्‍याया थ्यो।

सन् २०१९ को मे मैना माइ सम्म माइ, मोजिकको भण्डारले २.३ अरब पानाअन समावेश गर्‍या थ्यो।

सन् २०१३ देखि, मोजिकका सेवकअन मेडष्टोन माइ, संरक्षक आँकडा केन्द्रअन बठेइ सञ्चालित छन्।

प्रमुख विशेषता

मोजिक वेब क्राउलर माइ आधारित यक खोज इञ्जिन हो जसले स्वतन्त्र खोज परिणामअन प्रदान अद्दछ। अन्य खोज इञ्जिनअन बठेइ उत्पन्न भया परिणाम तथा सामग्रीअनको प्रयोग गर्नुको सट्टामी यैले अाफुनै वेब पानाअन अनुक्रमणिकको प्रयोग अद्दछ।

लोकप्रियता

सिमिलर वेब

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटअनको सूची माइ २,३२,३५८अौँ स्थान माइ रह्या छ भणे संयुक्त राज्य अमेरिका माइ यसको क्रम १,२४,५७६ रह्या छ जस माइ यसको उछाल दर ४४.०६% रह्या छ।

अलेक्सा इण्टरनेट

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटअनको सूची माइ १,७०,७०३अौँ स्थानमी रह्या छ भणे भारत माइ यसको क्रम ९०,१६५ रह्या छ।

सन्दर्भ सामग्रीअन

बाइल्ला सूत्रअन

Tags:

मोजिक इतिहासमोजिक प्रमुख विशेषतामोजिक लोकप्रियतामोजिक सन्दर्भ सामग्रीअनमोजिक बाइल्ला सूत्रअनमोजिकसंयुक्त अधिराज्य

🔥 Trending searches on Wiki डोटेली:

सेतोविकिपिडियाक्रिकेटसियोलफलभानुभक्त आचार्यभाषाकत्यूरी राजावराहगिरी वेंकट गिरीआर्मेनियाग्यालिलियो ग्यालिलीमहेन्द्र राजमार्गनेपालको राष्ट्रिय गानकालु पाँडेडोनाल्ड ट्रम्पदशैंमिसिसिपी नदीएन्गोलामोडल (मान्सु)मध्यपहाडी लोकमार्गकमल थापा (फुटबलर)भूकम्परामशाहचाणक्यलुम्बिनीइथियोपियाअमरसिंह थापाकजाख्स्तानराउटे जातिकोलकाताभोजपुरी भाषाडेउडा गीदमनोज गजुरेलबान कि मूनरणबहादुर शाहस्विजरल्याण्डनोबेल भौतिकशास्त्र पुरस्कारमानव अधिकारबुद्ध धर्मरूसबूढानीलकण्ठ मन्दिरकैलाली बहुमुखी क्याम्पसमाछापुच्छ्रे हिमालडेकोटा फेनिङमनहुड़्क्या नाचगाईमालदिभ्सदक्षिण एशियाली सहयोग संगठननाइजरभैसोवर्षभरतपुर महानगरपालिकादेउलेककतारधादिङ जिल्लापूर्वाञ्चल विश्वविद्यालयचितवन जिल्लास्वयम्भूनाथमनमोहन अधिकारीस्नूप डग (गायक)रियो दी जेनेरियोपासाङ ल्हामु शेर्पायुरोपेली संघदैलेख जिल्लानेपालका राष्ट्रपतिहरून्युजिल्याण्डटाउटभियतनाम🡆 More