नेपोलियन बोनापार्ट

नेपोलियन बोनापार्ट (जन्म: नेपोलिओनी दी बुओनापार्ते, अगस्ट १५, १७६९ – मे ५, १८२१) एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यइसँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्स को सम्राट भए । क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिए। सन् १८१५ को पराजयपूर्व उनले प्राय सबै लडाइँहरू जितेर युरोप महादेशका लगभग पूरै भूभाग आफ्नो कब्जामा राखे। उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरू विश्वभरका सैन्य विद्यालयहरूमा अध्ययन गरिए। उनी युरोपको इतिहासमा लगातार रूपमा सबभन्दा मानिएका तथा विवादमा आएका नेता रहेका छन्।सर्वसाधारणको हकमा नेपोलियनले युरोपभर धेरै मात्रामा उदारवादी सामाजिक सुधारहरू लागू गरे। जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानुन, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानुनीमान्यता उनले गरेका प्रमुख सामाजिक सुधारहरू हुन्। उनले प्राप्त गरेका कानुनी उपलब्धिहरू नेपोलियोनिक कोडका रूपमा विश्वका दर्जनौं देशमा विभिन्न तहका पाठ्यक्रममा समावेस गरिएका छन्।

नेपोलियन प्रथम
नेपोलियन
सन् १८१२ मी झाक-लुई दाभिदले बनाएको नेपोलियन बोनापार्टको चित्र
फ्रान्स सम्राट
शासनकालसन् १८०४ मे १८ – सन् १८१४ अप्रिल ११
सन् १८१५ मार्च २० – सन् १८१५ जुन २२
फ्रान्ससन् १८०४ डिसेम्बर २
पुर्वाधिकारीस्वयं (पहिलो दुतावास)
उत्तराधिकारीलुई XVIII (de jure सन् १८१४ मी)
इटाली नरेश
शासनकालसन् १८०५ मार्च १७ – सन् १८१४ अप्रिल ११
राज्याभिषेकसन् १८०५ मे २६
पुर्वाधिकारीस्वयं घोषित इटालीको राष्ट्रपति
उत्तराधिकारीआथिन:(तइपछा इटालीका राजा भिक्टर इम्यानुएल दोशरा भया)
स्वास्नीजोसेफिने डे ब्युहार्नाइस
म्यारी लुसी
सन्ताननेपोलियन द्वीतिय
पुरा नाम
नेपोलियन बोनापार्ट
घरबोनापार्ट घर
पिताकार्लो बोनापार्ट
आमालेटिजिया रामोलिनो
जन्म(1769-08-15)15 अगस्ट 1769अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "२"।
आजासियो, कोर्सिका, फ्रान्स
मृत्यु५ मे १८२१(१८२१-०५-०५) (५१ वर्ष)
सेन्ट हेलेना
गाडियोलेस इन्भालिडेस,प्यारिस, फ्रान्स
धर्मरोमन क्याथोलिक
हस्ताक्षरनेपोलियन बोनापार्ट


सन्दर्भ


बाह्य लिङ्कअन

Tags:

फ्रान्स

🔥 Trending searches on Wiki डोटेली:

नेपालका प्रमुख नदीहरूबर्दिया राष्ट्रिय निकुञ्जचितवन जिल्लाप्रोटिनडेलसनेपालका राष्ट्रिय निकुञ्जहरूकाजल अग्रवालहिलरी क्लिन्टनकैलाली जिल्लाद्वितीय विश्वयुद्धएन्गोलाअफगानिस्तानउत्तर अमेरिकाराम सिंह ठकुरीलुम्बिनीमारूनी नाचमाछापुच्छ्रे हिमालशल्यचिकित्सादिनइजिप्टबाइबलखडकबहादुर सिंहप्रियंका कार्कीसौर्यमण्डलपोषणचन्द्रमाप्रथम विश्वयुद्धकत्यूरी राजाभारतीय गोरखाकञ्चनजंघा हिमालके. आई. सिंहमानव अधिकार२०१९-२० कोरोनाभाइरस महामारीडेनमार्कनेपालका राष्ट्रपतिहरूयुरोपनेपाली कथाको विकासक्रमएड्समोजिला फायरफक्सहुड़्क्या नाचशुक्रग्रहपृथ्वीनारायण शाहयुट्युबलोमान्थाङइङ्ल्याण्डबिज्ञानहरिद्वारकोफी अन्नानगाबोनकाँडे भ्याकुरसौँबारबागलुङ जिल्लाजोनी डेपराजेन्द्र विक्रम शाहदेशकागबेनीरारा राष्ट्रिय निकुञ्जफ्रान्सचीन देशडेकोटा फेनिङकाफलअजरबैजानइक्वेडरहिन्दू धर्मकुपोषणरारा तालगण्डकी प्रदेशमनकामना केबलकारबुद्ध धर्मनयाँ शक्ति पार्टी, नेपालअन्नपूर्ण हिमाल🡆 More