झलारी-पिपलाडी नगरपालिका

झलारी-पिपलाडी नगरपालिका नेपालको सुदूरपश्चिमाञ्चल अन्तर्गत महाकाली अञ्चलमा इ पर्ने कञ्चनपुर जिल्लामि अवस्थित एक नगरपालिका हो । झलारी बजार रयाको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइयाको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । झलारी-पिपलाडी नगरपालिका घोषणा गर्दा झलारी रे पिपलाडी गाउँ विकास समितिहरू समावेश गरियाका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा झलारी-पिपलाडी पनि नगरपालिका बनेको हो ।

जनसङ्ख्या

झलारी रे पिपलाडी गाविसहरूलाई मिलाइ झलारी-पिपलाडी नगरपालिका बनाइयाको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर झलारी-पिपलाडी नगरपालिकाको जनसङ्ख्या ४२,०२६ रया छ । झलारी-पिपलाडी नगरपालिकामाइ ८,०२५ घरधुरि छन ।

सन्दर्भ

Tags:

कञ्चनपुर जिल्लानेपालमहाकाली अञ्चलसुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

🔥 Trending searches on Wiki डोटेली:

पोल्याण्डछाब्दी बाराहीसाइपाल हिमालदक्षिण एशियाली सहयोग संगठनबार्बाडोसगौरीशंकर हिमालगोदावरी (कैलाली)संयुक्त अधिराज्यइमरान खानपेऽलोहरितगृह प्रभावबिहारखड्गप्रसाद ओलीट्युनिसियामाल्टाअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनलाङटाङ राष्ट्रिय निकुञ्जमेवारङ्ङमेघालयसीरियाध्यानी बकुल्लामकालु हिमालचिल्लो पदार्थसेनेगलक्युबावर्षबाँके बकुल्लामन्दना करीमीक्षेत्रीप्यालेस्टाइनमहादेशअँडिरप्रदेश नं. १अमेरिकी राष्ट्रपति चुनाव, २०१६दिनभेगुतोताजिकिस्तानमंसिरटिम बर्नर्स लीचिनारीमाइकल फराडेतारायुक्रेनमौलाकालिका मन्दिरएभा डिभाइननेपालका संरक्षित क्षेत्रहरूपानामागोरखापत्रमोरिटानियाएन्जेला मर्केललस एन्जलसचाणक्यकोशी अञ्चलआकाशग्रीसडेउडा गीदगणेशपुरकाला सागरकोटातुल्सीपुरएप्पल कम्पनीनेपालको राष्ट्रिय गानपृथ्वीबरफगोदावरी फूलमहासागरकुल पोखरेलश्राद्धनेपाली जनता दलबशर अल - असद🡆 More