मौलाकालिका मन्दिर

मौलाकालिका मन्दिर यक प्रसिद्धि माता कालिको हिन्दु मन्दिर हो जुन नेपाला नवलपरासी जिल्लाको गैंडाकोटमी अवस्थित छ। यै मन्दिर १ हजार ८ सय ८२ खुड्किला चढेर पुग्न सकिन्छ।

मौलाकालिका मन्दिर
मौलाकालिका मन्दिरको पछाडिको दृश्य
मौलाकालिका मन्दिरको पछाडिको दृश्य
Geography
Coordinates27°43′39″N 84°24′32″E / 27.7275°N 84.4088°E / 27.7275; 84.4088 84°24′32″E / 27.7275°N 84.4088°E / 27.7275; 84.4088
Countryमौलाकालिका मन्दिर नेपाल
Districtनवलपरासी
Localeगैंडाकोट
Elevation[convert: invalid number]
Culture
Sanctumकालिका
History
Websitehttp://www.maulakalika.org.np/

अवस्थिति

यै मन्दिर नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिका अन्तर्गत, पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणी–पुल बठेइ उत्तर तर्फ करिब ४ किलोमिटर टाडा समुद्र सतह बठेइ ५६१ मिटरको उचाई पहाडी बनको धुरीमी मौलाकालिका भगवतीको मन्दिर अवस्थित रयाः छ।

इतिहास

ऐतिहासिक रूपमी यो भनियाः छ कि १६ औं शताब्दीमी पाल्पा राजाले देवी कलिकाको नाउँमी "प्रतीक" को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरे पछन पर्वत (मौला पहाड) को नाउँ राखियाः थ्यो। यै मानिन्छ, हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माई लाइ ऊर्जा, शक्ति रे नौलो शुरुवात को प्रतीक माणिन्छ। मन्दिर लाइ स्थानीय स्थार बठेइ धेरै फेर पुनःस्थापित गरियाः छ । थप आगन्तुकअन समायोजन अर्न आधार क्षेत्र विस्तार गरियाः छ । मन्दिर व्यवस्थापन समितिले हालै जनावरअनको बलिदान माइ रोक लगाइयाः छ।

लोकप्रियता

मौलाकालिका मन्दिर लोकप्रिय हुनु भन्दा अघा गैंडाकोटका स्थानीय मान्सुअनले मौलाकालिका मन्दिरको धेरै दशक देखिनै पुजा गर्दै आयाः थ्याः। ऐल अवस्थित मन्दिर १९९० को दशक माइ मात्र बन्या थ्यो।

मौलाकलिका मन्दिरमी हरेक वर्ष नेपाल रे छिमेकी मुलुक बठेइ हजारौं धार्मिक अास्था राख्ने मान्सुअन पुजा गर्न अाउने गर्‍या छन्।

नेपालका पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व राजा / राजकुमार रे नेपालका वित्त मन्त्री रामशरण महत सहित उच्च श्रेणीका सरकारी अधिकारीअनले मन्दिर भ्रमण गर्‍या छन्। भारतका विश्व प्रसिद्ध योग गुरु बाबा राम देबले लै मन्दिरको २०११ मी भ्रमण गरिसक्या छन् । नेपाला पैल्ल१ महिला राष्ट्रपति विद्यादेवी भण्डारी २० अप्रिल २०१६ मी मन्दिरको भ्रमण गर्नुभयो रे मन्दिरअनको आवासीय सुविधाको उद्घाटन गर्नु भयाः थ्यो।

पैदल यात्रा

गैंडाकोट, नारायणगढ, भरतपुर रे चितवन नजिकैका नियमित पर्यटकअन यै स्थानमी चिसो बतास को महसुस, जङ्गलको विस्तृत मनोरम दृश्यअनको अवलोकन गर्न याँ आउने गर्दछन्। सहासिक रे रोमाञ्चक यात्राको अनुभव गर्न धर्मावलम्बीअन २००० मिटर लामो सिढि चढेर पर्यटकअन मन्दिरमी पुगेर पुजा अर्चन गर्दछन्।

टेलिफोन सुबिधा

नेपाल टेलिकमले मौलाकालिका मन्दिरमी तार रहित ट्रान्सीवर टावर स्थापना गर्‍या छ। तमी जीएसएम, सीडीएमए फोन कल रे ३ जी कनेक्टिविटीको आनन्द लिन सक्छौ। रोमिङ सुबिधाको लै प्रयोग गर्न सकिन्छ।

पानी रे विद्युतको सुविधा

यक स्वचालित हाइड्रोलिक दबाव लगातार मन्दिरसम्म पानी पम्प गर्दछ। उपकरण उत्तरी ढलानमी ५०० मिटर तल सुचारु गरियाः छ। पानी आपूर्ति निरन्तर रूपमी भैरयाः छ।

याँ पोल आधारित विद्युतीय प्रणाली जडान गरियाः छ।

यातायात

मौलाकालीका मन्दिरको उकालो मी भयाः कारण मुख्य मन्दिरमा पुग्न कुनै लै यातायातको सुविधा छैन रे मन्दिर पुग्न सबै धर्मावलम्बीअनले पौदल यात्रा गर्नु पड्ड्या हुन्छ।

चित्र दिर्धा

मौलाकालिका मन्दिर पदमार्गमी रयाः ढुङ्गामी कुदिया कला

सन्दर्भ सामाग्री

बाह्य सूत्रहरू

Tags:

मौलाकालिका मन्दिर अवस्थितिमौलाकालिका मन्दिर इतिहासमौलाकालिका मन्दिर लोकप्रियतामौलाकालिका मन्दिर पैदल यात्रामौलाकालिका मन्दिर टेलिफोन सुबिधामौलाकालिका मन्दिर पानी रे विद्युतको सुविधामौलाकालिका मन्दिर यातायातमौलाकालिका मन्दिर चित्र दिर्धामौलाकालिका मन्दिर सन्दर्भ सामाग्रीमौलाकालिका मन्दिर बाह्य सूत्रहरूमौलाकालिका मन्दिरनवलपरासी जिल्ला

🔥 Trending searches on Wiki डोटेली:

बेगनास तालरामेछाप जिल्लामायावतीनेपाली भाषाढाका टोपीफेदीखोला गाउँपालिकाजोन डाल्टनकाग्नी लिन कार्टरचीलरूसनेपालको सर्वोच्च अदालतसिन्धुपाल्चोक जिल्लामध्य पूर्वजुम्ला जिल्लामधेसी जन अधिकार फोरम, नेपालशुक्रग्रहलालुपत्या फूलबसबिटी गाविसभक्तपुर दरवार क्षेत्रग्याब्रिएला वाइल्डफलचन्दन सिंह रावतझापा जिल्लागौरीशंकर हिमालहेमा मालिनीनेपाली सेनातेरहौता गाविसवीरेन्द्र वीर विक्रम शाहमालिकार्जुन गाविसगोपाल योञ्जनमाधवप्रसाद घिमिरे (साहित्यकार)चीन देशअंशुवर्मासान फ्रान्सिस्कोवर्षशिलोङडिलाशैनी गाविसआमिर खानविक्की मल्लशङ्खधर शाख्वानेपालको संसदटोकियोबाराक ओबामाकञ्चनपुर जिल्लानाकअजय देवगनन्वादेउखिलराज रेग्मीकाँडे भ्याकुरधमेना गाउँ विकास समितीमध्य अफ्रिकी गणतन्त्रबागदेशऋचा शर्मादिनपृथ्वीनारायण शाहGerman languageकिर्गिजस्तानमाल्टाRequest for Commentsमंगलवारमानव विकास सूचकाङ्कइराकसंखुवासभा जिल्ला🡆 More