प्रयोगस्थल

यो विकिपीडियामी सम्पादन गर्न सिक्न्या ठाउँ हो । तमि विकिपीडिया कसरी लेख्याले क्या हुन्छ भनिबर यहाँ प्रयोग गर्न सक्द्या हौ । यहाँ तमीले जति लेख्या पनि कोही क्यै भन्न्या छैन ।


डोटेली विकी कार्यक्रम

किन ?

● डोटेली विकिपिडियामा योगदानको आवश्यकता रहेकोले ● डोटेली भाषामा विकिपिडिया बन्दैछ भन्ने जानकारी प्रवाह गर्नु आवश्यक रहेकोले ● डोटेली भाषाको सम्बर्द्धन,प्रबर्द्धन एबम् विकासको लागि ● विकिपिडियामा कसरी सम्पादन गर्ने भन्ने जानकारी प्रसार गर्नु आवश्यक भएकोले ● खुल्ला ज्ञान र यसका फाइदा बारे जानकारी प्रदान गर्न

तथ्याङ्क

○ डोटेली भाषा बोल्ने जनसंख्या : २.५ मिलियन लगभग २५ लाख | ○ यो भाषा नेपालमा सबैभन्दा बढी बोलिने भाषाहरु अन्तर्गत १०औ स्थानमा रहेको छ । ○ यो भाषा नेपालका ३.०% मानिसहरूले बोल्ने गर्दछन् । ○ डोटेली भाषा बोल्ने जिल्लाहरू: सुदूरपश्चिम(दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर, बझाङ, बाजुरा, अछाम, डोटी र कैलाली) र मध्य-पश्चिमका केही जिल्लाहरू (दैलेख, कालिकोट, जुम्ला आदि) |

उदेश्य

● चार स्थानमा कार्यक्रम ● कुल अनुमानित सहभागीहरूको सङ्ख्या ● प्रत्येक कार्यक्रमबाट प्राप्त हुने योगदान कर्ताको अनुमानित सङ्ख्या ○ बैतडीको पाटन : ○ कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका  : ○ कैलाली जिल्लाको धनगढी नगरपालिका : ○ कैलाली जिल्लाको अत्तरिया नगरपालिका :

कहाँ ?

● बैतडीको पाटन ○ जनता मावि , पाटन नगरपालिका वडा नं ७ ● कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ○ ... ● कैलाली जिल्लाको धनगढी नगरपालिका ○ ... ● कैलाली जिल्लाको अत्तरिया नगरपालिका ○ ...

को ?

● विकिपिडियाबाट को को भाग लिने ?किन ○ राम प्रसाद जोशी ( नजिक रहेको कारणले ) ○ गणेश पौडेल ○ जनक राज भट्ट ○ सरोज ढकाल ○ विप्लव आनन्द ○ नविनकुमार सापकोटा ○ निर्मल दुलाल ○ निर्जल श्रेष्ठ ○ रमेश सिंह बोहरा ○ तथा सम्पुर्ण विकिपिडियन: ● कसलाई केन्द्रित गरेर कार्यक्रम गर्ने(विद्यार्थी ?, शिक्षकहरू? , सामाजिक कार्यकर्ता ? को को ) ○ विद्यार्थी ○ शिक्षक ○ पत्रकार ○ साहित्यकार र ○ आम नागरिक

कहिले ?

● समय कहिले ? ( वर्षा याम, चाडबाड)

के के चाहिन्छ ?

● इन्टरनेट ● प्रोजेक्टर ● ब्यानर ● पोस्टर ● किताब ● ल्यापटप ● मोबाइल

कसरी उपलब्ध गराउने ?

● समूदायसँग रहेको प्रोजेक्टर प्रयोग गर्ने ● स्थानीय साइबर भाडामा लिने

क-कसले के के गर्ने ?

● कार्यक्रम स्थल निर्धारण ○ जनक राज भट्ट,रमेश सिंह बोहरा ● कार्यक्रम क्रियाकलाप निर्धारण ○ जनक राज भट्ट,रमेश सिंह बोहरा ● सम्पूर्ण खर्चको अनुमानित सूची ● ग्रान्टको लागि अनुरोध ● कार्यक्रम मिति तय ● यात्रा र टिकेटिङ ● यात्राको बेला बस्ने स्थलको व्यवस्था 1. अत्तरिया नगरपालिका (कैलाली)- जनक राज भट्ट 2. भिमदत्त नगरपालिका (कंचनपुर) - रमेश सिंह बोहरा 3. धनगढी नगरपालिका (कैलाली)- जनक राज भट्ट 4. जनता मावि पाटन(पाटन,बैतडी) - रमेश सिंह बोहरा

कार्यक्रमको रूपरेखा

● हरेक कार्यक्रममा के के समेट्ने ? ○ विकिपिडियाको बारेमा जानकारीबाट आरम्भ गर्ने ○ डोटेली विकिपिडिया इनक्युबेटरमा रहेको हुनाले इनक्युबेटर प्रोजेक्टको बारेमा जानकारी दिने ○ इन्क्युबेटर प्रोजेक्टमा कसरी देवनागरी भाषामा टाइप गर्ने सोको जानकारी दिने ○ प्रविधिको प्रयोगले सम्पादन कसरी गर्ने भन्नेबारेमा जानकारी दिने ○ नयाँ पृष्ठ कसरी बनाउने ○ सम्पादन गर्न सिकाउने ○ एनसेल विकिपिडिया जिरोको बारेमा जानकारी दिने ○ विकिमिडिया प्रोजेक्टको बारेमा जानकारी दिने ○ अन्तिममा समाप्ति टिप्पणी दिने

कति समयको कार्यक्रम गर्ने ?

○ ४५ मिनेट देखि २ घण्टा ● कति वटा भागहरू राख्ने ? ○ ३ भाग सम्म

हामीहरू मध्ये ककसले के के गर्ने ?

○ मोबाइल सम्पादन गर्न सिकाउने - रामप्रसाद जोशी र रमेश सिंह बोहरा ○ विकिपिडियाबारे जानकारी -जनक राज भट्ट (talk) 11:24, 2 September 2015 (UTC)

Doteli wiki program 2016

  1. Dhangadhi / Mahendranagar/Dadeldhura/Baitadi

1.Travel: 6 persons @ 4000 (ktm-dhn & dhn-ktm)=Rs. 24000 2. Dhangadhi to Dadeldhura and Baitadi Travel: 1000×6 =Rs. 6000

3.Food & Accommodation: 6 persons @ 1000X2nights =Rs. 12000 4.Food and Accommodation to Baitadi,Dadeldhura @1000×2nights=Rs. 12000

5.Event Hi tea: =Rs. 10000

6.Banner =Rs. 2500 7.Doteli wiki T-shirt print @ 500×25 =Rs. 12500 Total - Rs. 79000 |- (Estimated cost)

प्रयोगस्थल 1(Ramesh)

प्रयोगस्थल  समर्थन  प्रयोगस्थल   प्रयोगस्थल  पुराइ भयो (Done) प्रयोगस्थल  '

प्रयोगस्थल 

पुरानो पानो

ढाँचा:खास पानो

डोटेली खास पानो बदल्या बारेमी

ढाँचा:Main Page2 ढाँचा:नयाँ लेख बनाउ ढाँचा:डोटेली मेन पेज सब्बै डोटेली विकि मित्रौनमी जदौ ! हमरो डोटेली विकि इन्कुबेटरको खास पानो (मुख्य पृष्ठ) दिन दिनै इतिहासमी आज बदलिन्या ढाचाँ सहित पानो थोडाभौत अदलबदल गरियाको छ तमरो राय सुझाव किछ भणिहाल और निको लाग्या इसैका तलतिर प्रयोगस्थल  समर्थन गरिदिया । धन्यवाद प्रयोगस्थल रमेश सिंह बोहरा(✉✉) 04:01, 27 July 2016 (UTC)

  • 'प्रयोगस्थल  समर्थन'
  1. आबेदनकर्ताका रुपमी प्रयोगस्थल  समर्थन प्रयोगस्थल रमेश सिंह बोहरा(✉✉) 04:01, 27 July 2016 (UTC)

Tags:

प्रयोगस्थल डोटेली विकी कार्यक्रमप्रयोगस्थल Doteli wiki program 2016प्रयोगस्थल 1(Ramesh)प्रयोगस्थल पुरानो पानोप्रयोगस्थल डोटेली खास पानो बदल्या बारेमीप्रयोगस्थल

🔥 Trending searches on Wiki डोटेली:

भीमसेन थापाशनिग्रहधर्मभक्त माथेमाकाभ्रेपलान्चोक जिल्लाभूकम्पडेउडा गीदच्छो रोल्पा हिमतालअजरबैजानजर्मनीराजा रवि वर्माअफ्रिकामनभृकुटीसान्तु चौधरीवर्षगौरीशंकर हिमालसंयुक्त राज्य अमेरिकाइरिट्रयागोदावरी (कैलाली)कार्तिकेय ( मोहन्याल) देवताज्वालामुखीकतारमारूनी नाचजयपृथ्वीबहादुर सिंहधनगढी उपमहानगरपालिकाधरहरासंयुक्त राष्ट्र सङ्घमकालु बरुण राष्ट्रिय निकुञ्जऋतुलाओसभाषास्यापहुड़्क्या नाचसरुवा रोगअस्ट्रेलियाबुरुन्डीखड्गप्रसाद ओलीभूमध्य सागरमहाराष्ट्रमहेन्द्र राजमार्गदर्शनरसुवा जिल्लाकोशी टप्पु वन्यजन्तु आरक्षललितपुर जिल्लाविकिपिडियापर्सा वन्यजन्तु आरक्षनेपालको संविधान २०७२हेमन्त ऋतुHelppageमध्यपहाडी लोकमार्गसुदूरपश्चिम विश्वविद्यालयमानव अधिकारसीरियाएलन मस्ककुपोषणपश्चिम बंगालएन्जेला मर्केलपश्चिमी सहाराकेटाभैसोअब्राहम लिङ्कननेपाली भाषानेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)शुक्रग्रहथोमस एल्वा एडिसनरानीमहलइलाम जिल्ला🡆 More