टोकियो (जापानी: 東京, उच्चारणः तोउक्योउ) जापान को राजधानी रे सबैहै ठुलो नगर हो। यो जापान को होन्शू द्वीप मा रयाको छ। यईको जनसंख्या लगभग ८६ लाख छ, टोक्यो क्षेत्र को १.२८ करोड रे उपनगरीय क्षेत्रलाई मिलाईभर यहाँ अनुमानित ३.७ करोड मानस बस्दाछन जो यई दुनिया मी सबैहै बढी जनसंख्या भयाको महानगरीय क्षेत्र हो। टोकियो लगभग ८० किमी को क्षेत्र माई फैलियाको छ। रे यो क्षेत्रफल का हिसाबमाई लै विश्व को सबैहै ठुलो नगरीय क्षेत्र हुन आउछ।
टोकियो विश्व को सबैहै विकसित नगरमाईको एक हो। यो जापान को राजनीतिक, आर्थिक रे सांस्कृतिक गतिविधिहरूको प्रमुख केन्द्र हुनाका संगै विश्व को एक प्रमुख आर्थिक केन्द्र पनिहो। यो विश्व को सबैहै ठुलो महानगरीय अर्थव्यावस्था पनि हो जईको कुल घरेलू उत्पाद, क्रय शक्ति का आधारमी २००५ माई १,१९१ अरब डलर रयाको थियो। न्यूयोर्क नगर रे लण्डन का साथ मिलबर यो विश्व अर्थव्यस्था लाई संचालित गरने वाला इंजन हो रे यईलाई अल्फा+ नगर को दर्जा प्राप्त छ। विभिन्न संस्थाहरू द्वारा गराईया सर्वेक्षणमाई टोकियो लाई विश्व को सबैहै महँगो महानगर भया गौरव प्राप्त छ।
This article uses material from the Wikipedia डोटेली article टोकियो, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.