श्रव्य दृश्य साझेदारी सेवा

अनलाइन श्रव्य दृश्य मञ्चद्वारा प्रदान गरिया श्रव्य दृश्य साझेदारी सेवाले प्रयोगकर्ताअनलाई इण्टरनेट माइ श्रव्य दृश्य उर्ध्वभरण, रूपान्तरण, भण्डारण रे श्रव्य दृश्य बजाउन (चलाउन) सक्षम गर्दछ जो प्रायः यक संरचित माध्यम मार्फत सञ्चालन गरिन्या यक ठूलो मात्राको प्रणाली हो जसले राजस्व उत्पन्न अद्लछ। प्रयोगकर्ताहरूले प्राय: साझेदारी सेवाको वेबसाइट, मोबाइल, डेस्कटप अनुप्रयोग, वा अन्य इण्टरनेट (एपिआई) मार्फत श्रव्य दृश्यका सामग्रीहरू उर्ध्वभरण अद्दछ सक्छन्। उर्ध्वभरण गरिया श्रव्य दृश्य सामग्रीअन नानो लम्बाई, ठूलो लम्बाई रे दूर्दशन कार्यक्रम रे चलचित्रअन मध्ये कुनै यक हुन्छन्। श्रव्य दृश्य माइ यैको सेवा प्रदायकले प्रयोगकर्ताअनलाई विभिन्न प्रकारको इम्बेड कोड वा सूत्रअन सक्षम अद्दय क्षमता प्रदान अद्दछ जसले अन्य श्रव्य दृश्यका सामग्रीअन हेर्न अनुमति दिन्छ। यै प्रकारको वेबसाइटलाई श्रव्य दृश्य आयोजक वेबसाइट पनि भनिने गरिया छ।

श्रव्य दृश्य साझेदारीको उद्देश्य (प्रयोगकर्ताअन खिलाइ)

  • ब्याण्डविड्थ रे आयोजना माइ लाग्ने लागतअन प्रायः पूर्ण रूप माइ मेटाउन्या;
  • श्रव्य दृश्य सामग्री साझेदारी रे अवलोकन अद्द खिलाइ यक निश्चित स्थानको सृजना गर्न;
  • श्रव्य दृश्य उर्ध्वभरण गर्दा, बजाउँदा वा श्रव्य दृश्यलाई इम्बेड गर्दा उन्नत प्रोग्रामिङ ज्ञानको आवश्यकता नपर्ने गरि, यक प्रयोगकर्ता मैत्री वातावरणको सृजना गर्न।

यो सामान्यतया वेब ब्राउजर मार्फत प्राप्त गरिन्छ, र प्रयोगकर्ताद्वारा नाना प्रोग्रामिङ अनुभवको साथ सञ्चालन अद्द लै सकिन्छ।

विवरण

अनलाइन श्रव्य दृश्य मञ्चले सफ्टवेयरको रूप माइ सेवाको व्यापार नमूना, आफैं गर भन्ने प्रकारको नमूना वा प्रयोगकर्ताद्वारा उत्पन्न गरिया सामग्रीको नमूनाअनको प्रयोग अद्द सकन्छ। श्रव्य दृश्य साझेदारी सेवा, श्रव्य दृश्य खिलाइ अनलाइनको सामग्रीको उर्ध्वभरण, साङ्केतिक शब्दको प्रयोग, व्यवस्थापन, शैली, वितरण, डाउनलोड, प्रकाशन रे सेवाको गुणस्तर खिलाइ अन्त्य देखि अन्त्य सम्मका उपकरणअनको साथ आउँछ।

प्रभाव

सन् २०१० तिर, दैनिक जीवन माइ प्रविधि रे इण्टरनेट माइ आया वृद्धिले गर्दा श्रव्य दृश्य साझेदारी सेवाअनले विभिन्न प्रकारको मनोरञ्जन (हास्यास्पद, कार्यक्रम, खेल, वा सङ्गीत), समाचार, वृत्तचित्रअन रे शैक्षिक श्रव्य दृश्य खिलाइ पोर्टलको रूप माइ सेवा गरेका छन्। सामग्रीअन प्रयोगकर्ताद्वारा उत्पन्न, वा व्यावसायिक उत्पादन वा अन्य किसिमका हुन सक्छन्। मनोरञ्जन उद्योगले सङ्गीत, श्रव्य दृश्य, चलचित्र र दूर्दशन कार्यक्रमअनलाई प्रत्यक्ष रूप माइ सार्वजनिक अद्द खिलाइ यही माध्यमको प्रयोग अद्दछन्। धेरै प्रयोगकर्ताअन सित असीमित वेब ठाउँ हुँदैन। प्रयोगकर्ताहरूले भुक्तानी सेवा वा इण्टरनेट सेवा प्रदायक प्रस्तावको मार्फत ठाउँ खरिद अद्दया अद्दछन्। श्रव्य दृश्य साझेदारी सेवाअन विशेष गरी ब्लग, इन्टरनेट मञ्च रे अन्य अन्तरक्रियात्मक पृष्ठअनका साथ क्रमिक रूप माइ बढ्दै गइरह्या छ। प्रयोगकर्ताद्वारा उत्पन्न गरिया श्रव्य दृश्यअनले आपूर्ति माइ वृद्धि ल्याया छन्। व्यक्तिगत श्रव्य दृश्य वितरणको परम्परागत तरिकाअन जस्तै डिभिडि, कम गुणस्तर रे क्यामेरा फोन श्रव्य दृश्यअन उच्च मात्रा माइ अनुपयुक्त छन्। यसको विपरीत, हालको इण्टरनेट जडानअन मोबाइल माइ खिचिया श्रव्य दृश्य खिलाइ उपयुक्त छन्। अघिकाङ्श मानिसअनको आफ्न‌ै वेब सेवकअन हुँदैनन् जसले गर्दा प्रयोगकर्ताद्वारा उत्पन्न गरिया श्रव्य दृश्यको माङ बढ्या छ।

यिन लै हेर

  • श्रव्य दृश्य साझेदारी सेवाअनको तुलना
  • श्रव्य दृश्य साझेदारी सेवाअनको सूची
  • अनलाइन श्रव्य दृश्य विश्लेषण
  • प्रवाह माध्यम

सन्दर्भ सामग्रीअन

Tags:

श्रव्य दृश्य साझेदारी सेवा श्रव्य दृश्य साझेदारीको उद्देश्य (प्रयोगकर्ताअन खिलाइ)श्रव्य दृश्य साझेदारी सेवा विवरणश्रव्य दृश्य साझेदारी सेवा प्रभावश्रव्य दृश्य साझेदारी सेवा यिन लै हेरश्रव्य दृश्य साझेदारी सेवा सन्दर्भ सामग्रीअनश्रव्य दृश्य साझेदारी सेवा

🔥 Trending searches on Wiki डोटेली:

आगोडिलाशैनीक्रिकेटपोखरा विश्वविद्यालयसप्तकोशी नदीजयपृथ्वीबहादुर सिंहडोटेली भाषामी समचारदासढुङ्गा घटनारुवान्डारूसकोपनहेगनगायत्री मन्त्रघाउँके हावासीलस्यापजापानढोरपाटन शिकार आरक्षपशुपतिनाथ मन्दिरअस्ट्रेलियामारिया क्युरीफिलिपिन्सइजरायलफेसबुकनेपाली भाषाहङकङतराईनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)काभ्रेपलान्चोक जिल्लापृथ्वीनारायण शाहनाइल नदीभाषामाछापुच्छ्रे हिमालनोबेल पुरस्कार विजेताहरूको सूचीएलन मस्कभूकम्पअपिनाम्पा संरक्षण क्षेत्रझापा जिल्लादोलखा जिल्लाधानलिच्छवि कालनेपाल विद्यार्थी संघविलियम शेक्सपियरअङरेजी भाषाकालु पाँडेसाओ पाउलोनेपालका प्रमुख नदीहरूनेपाल सरकारललितपुर जिल्लाअप्टिकल फाइबरसरुवा रोगहिमालयम्यासेडोनियासाउदी अरबभारतमुख्य पन्नाओजोन तहसर्बियातामाङ भाषापुष्प कमल दाहाल (प्रचण्ड)भ्लादिमिर पुटिनदर्शननेपाली काँग्रेसएसियारानीमहलमाधवप्रसाद घिमिरे (साहित्यकार)मनसुनभैसोअन्टार्क्टिकाभिम शमशेर जङ्गबहादुर राणाइण्डोनेसियापासाङ ल्हामु शेर्पा🡆 More