भुवनेश्वर

भुवनेश्वर उडिसाको राजधानी हो। यसको निकट कोणार्कमा विश्व प्रसिद्ध सूर्य मन्दिर स्थित छ।भुवनेश्‍वर भारतको पूर्वमा स्थित उडिसाको राजधानी हो। प्राचीन कालमा यसलाई कलिंग र उत्कल नामले जानिन्थ्यो। यो राज्य साह्रै सुन्दर राज्य हो। यहांको प्राकृतिक सुंदरता बर्णन गर्न गाह्रो छ। भुवनेश्वरको इतिहासमा अलग्गै महत्‍वपूर्ण स्‍थान छ, तेस्रो शताब्‍दी ईसा पूर्वमा यहाँ प्रसिद्ध कलिंग युद्ध भएको थियो। यसै युद्धका परिणामले सम्राट अशोक एक लडाकू योद्धाबाट प्रसिद्ध बौद्ध अनुयायी बनेकाथिए।


सन्दर्भ

Tags:

उडिशा

🔥 Trending searches on Wiki डोटेली:

शरद ऋतुभानुभक्त आचार्यकालीगण्डकी गाउँपालिकाअन्तर्राष्ट्रिय क्रिकेट परिषदपहेँलो पुच्छ्रे कालो सुवायाहू!इन्दिरा प्रसाईं२०१७ एभरेष्ट प्रिमियर लिगमहाशिवरात्रीनेपालका राष्ट्रपतिमल्लादेहीसरुवा रोगआतिफ असलममुकुल देवमतबहादुर पुननिर्मलकुमार भण्डारीचिनमयीकोका कोलाकेन्द्रीय तथ्याङ्क विभाग (नेपाल)चाडमनमोहन अधिकारीओल्के संक्रान्तिढाकाअकवरब्राजिलडब्लु राष्ट्रिय निकुञ्जसब है जेदा अनुसरण अरियाः इन्स्टाग्राम खाताअन कि सूचीओखलढुङ्गा जिल्लाछोटाखुट्टे बकुल्लागुलाफीटाउके हाँसग्लेन म्याक्सवेलक्रिकेटदामोदर पाँडेस्त्रीमकालु हिमालअर्जुनचौपारी गाउँपालिकामिन (टेलर स्विफ्टको गीत)सङ्गिरण प्रारम्भिक मानव क्षेत्रकल इट ह्वाट यु वाण्टमराठी भाषाडडेलधुरा जिल्लाइलियाना डी'क्रुजश्री कृष्णावतार (अतिको अन्त भएको अध्यात्मिक प्रसंङ्ग )जिमी वेल्समन्दाकिनी (अभिनेत्री)जिया खानऋचा शर्मा (गायिका)एलिस वाल्टनबङ्गलादेशी मानक समयकतारहेनरी केभिलई–पुस्तकालयसिद्धिचरण श्रेष्ठसेथ रोलिन्सपाबना जिल्लालामो पुच्छ्रे कोइलीमहोत्तरी जिल्लामोजीपाँचथर हत्याकाण्डनारायणहिटी दरवार संग्रहालय🡆 More