नानाई देखि धेरै लगनशील, मेहिनेती र मिलनसार भण्डारीले प्राथमिक तहको शिक्षा गाउँकै श्री शिवपुर प्रथमिक विद्यालय चन्कट्टेमा वि.स. २०२१ सालमा भर्ना भएर कक्षा ५ सम्मको पढाई गरेका थिए । वि.स. २०२६ सालमा श्री रघुनाथ मा.वि. निरौली डोटीमा कक्षा ६ मा भर्ना भएका भण्डारीले श्री घण्टेश्वर मा.वि. जोरायल, डोटी बाट वि.स. २०३० सालमा एस. एल. सी पास गरेका थिए । एस.एल.सी. दिईसके पछि घरका विविध समस्याका कारणले उच्च शिक्षा हासिल गर्न नसकिने अवस्था सिर्जना भयो । विभिन्न दुःख–कष्ट सहेर घरमै बस्नु पर्ने बाध्यता भयो । त्यस पछि ३ वर्ष सम्म गाई,भंैसी हेर्ने, र गोठालो जाने काम सिवाय अर्को कुनै विकल्प रहेन । भण्डारी संग गाई गोठालो जाँदा होस् या पानी पधेरो जाँदा होस् उनको साहित्यिक यात्रा त्यतिखेर देखिनै सुरु भैसकेको आभास हुन्थ्यो । विभिन्न कठिनाई संग जुझ्दै अघि बढेका भण्डारीले वि.स. २०३३ साल देखि २०३५ साल सम्म श्री घण्टेश्वर साधारण मा.वि. जोरायल डोटीमा अस्थायी रुपमा शिक्षण कार्य गरेकाथिए । उनले वि.स. २०३६ सालमा स्थायी शिक्षकमा नाम निकालेपछि उनलाई थप उर्जा मिल्यो । त्यसपछि उनी वि.स. २०३९ सालमा श्री शिवपुर प्रा.वि. चन्कट्टे (जोरायल) डोटीमा स्थानान्तरित भएका थिए । उत्कृष्ट शिक्षण सेवाकार्य गरेवाफत नेपाल सरकार शिक्षामन्त्रालयले उनलाई २०४८ सालमा राष्ट्रीय शिक्षा पदकले सम्मानित गरेको थियो । विभिन्न बाध्यताका कारण आफ्नो पढाइ विचमै छोडेका भण्डारीले वि.स. २०३० सालमा एस.एल.सी. पास गरिसके पछि पुनः पढ्ने मनसाय बनाएर २० वर्षको अन्तराल पछि वि.स.२०५० सालमा कैलाली बहुमुखी क्याम्पस धनगढी (कैलाली) बाट इन्टर पास गरेकाथिए । वि.स. २०३९ साल देखि श्री शिवपुर प्रा.वि. चन्कट्टेमा कार्यरत रहेका भण्डारीलाई अकस्मात ठूलो बज्रपात प¥यो । उनका पिताको स्वर्गारोहण भयो र घरको सम्पूर्ण जिम्मेवारी उनकै टाउकोमा आईप¥यो । त्यसपछि उनको पढाई प्रमाणपत्र तहमै सीमित भयो । २०४६ सालबाट उनि गायत्रीतीर्थ शान्तिकुञ्ज हरिद्वार बाट प्रकाशन हुने विशुद्ध धार्मिक पत्रिका अखण्डज्योति हुलाक बाट मगाई पठन–पाठन गर्नथाले । तत्कालिन स्थानीय पंचेहरुले उनलाइ वि.पि.कोइरालाका साहित्यहरु हुलाक बाट मगाई पढ्नेगरेको आरोप लगाई जि.प्र.का.डोटीमा थुनाई दिनुसम्म दुःख दिएका थिए । त्यतिमात्र होइन त्यस पछिका दिनमा उनले अझ धैरैठूलो समस्याको समाधान गर्नुपर्ने परिस्थितिको सिर्जना भयो । देशमा ठूलो परिवर्तन लयाउने भनेर ने.क.पा. माओवादीको १० वर्षे युद्ध चल्यो । जनताका पक्षमा बोल्ने भनेर गाँउ घरमा ठूलाठूला नारा घन्किन्थे , तर विद्यालयमा पढाउने शिक्षक भएर गाँउका विद्यार्थी लाई शिक्षाको ज्योति दिने शिक्षकलाई तिनै जनताका नेता हूँ भन्ने हरुले नौकरीको अवधिको १२ वर्ष बाँकी रहैकै बेला बाध्यात्मक परिस्थितिमा नौकरी छाड्न विवस बनाए ।
“बोग्टान तर्केकी भैसी – नारी गै बाग लागी ,
यसोहाला सोच्या नै छयाँ – क्या कर्म आग लागी”
यी डयौडा गीतका हरफले अहिले पनि भण्डारीका जीवन सित मेलखाएका छन् ।
कृतिहरु
डोट्याली गीतहरु
अद्द लाग्यो नाश !
यो धरती–यो संसार – अशान्त धेकन्छु ,
जसो–जसो याँ धेकन्छु – उसोइ म लेखन्छु–
सफा नैथी यो धरती – बढ्यो प्रदूषण,
रंगीलो अगास नैथी – नै थी खुशी मन–
सर्क निलो नै धेकिनो – हिउँचुली काँ, ढली,
प्रकृति रमाइलो नै थी – बोल्नैन कोयली–
बद्लियो जल्वायु सबै – पैल्ला जसो छैन,
प्रकृतिले फरकपन – ल्यायो कठैदैन !
मान्छेले प्रभाव पाड्यो – सृष्टि प्रणालीमा,
मान्छेका कर्तुत काला – धेकिना जाँ–तहाँ –
तस्करले अरिहाल्यो – सम्पदा दोहन,
ढुङ्गा, काठ्, बालुवा माटी – समाजको धन–
न छ ढुङ्गा न बालुवा – नदी खोला खाली,
चुरे पनि कोर्न लाग्या – डोजर हाली–हाली–
नदी बगड् कब्जा होइग्या – छैन घाट गौचर,
बाटो घाटो पानी घाटो – कब्जा सधैभर–
डोजर लगाई बाटो फेर्यो – बगन्या नदीको,
नङ्गयायो मान्छेले कठै ! – धर्ती–प्रकृती यो–
पढी–लेखी आव मान्छे – भयो कालिदाश,
आफु बस्यै धरतीको – अद्द लाग्योनाश–
‘मन्दी होइगै गति,
पोखरीका पानी जसी – जिन्दगानी मेरी,
पैंसाका अभाव पडी – पार लाउँ कसेरी–
नत मेरो हैसियत – न धनको धाक,
और हिट्टा आफ्ना बाटा – म हिट्टो छु काख–
म भन्थे जिन्दगी मेरी – गमला सजाउँला,
रंगी–चंगी जिन्दगि भ्या – रात दिन रमाउला–
गमला फुटियो दैन ! भैयो अस्त–व्यस्त,
मेरी दुःखी जिन्दगीको – सूर्य भैयो अस्त–
काँ चलाउँ जीवनीरथ – भत्क्यो हिड्न्या बाटो,
औरलाइ लैजान्या काल – मलाइ लैजा छाँटो–
सहारा बिनाको म छु – जान्या ठाउँ नै मेरो,
आफ्ना कोइ नहुने खिलाइ – दुनियाँ अँधेरो–
नबगी रोक्याकी रैगै – मेरी बग्न्या नदी,
घटना सम्झेर मन – पोलिन्छ भत्भती–
औरका बगन्या खोला – समुद्र–सागर,
गया दिन्का पीडा सम्झी – मरन्छ जाँगर–
नउडी गूँडका बच्चा – चडी पड्यो पासा,
कठै ! दुःखी जिन्दगानी – कठै ! डोल्न्या दशा–
बच्चा चारो को खुवालो – को उड्ड सिकालो,
जिन्दगी दुःखको बाटो – को हिट्ट सिकालो–
बगड भैगयो मेरो – जिन्दगीको नदी,
उडायो हुरीले सपना – मन्दी होइगै गती–
के लागी कराली !
१) छातीहुन्छ सुँक्क सुँक्क – आँखा रित्या आँसु , मुटु छ मर्मकी साँट– म कसेरी हाँसु
२) क्यै चिन्ता देशकी लाग्दी क्यै चिन्ता आप्mनी ,हँसिलो रंगिलो मन नैथी कैल्यै पनि
३) द्वन्द्वले छाडेका पीडा मुटु चस्काउँना छन् । ,सामन्तीका गोटीचाल सदाई झस्काउँना छन् ।
४) रात अनारी दिन मधुरा मन छ मर्माहत ,काँगयो पुरानोपन काँ हरायो सत
५) मन खायो मगज खायो खायो लाग्यै रोटी ,थात् थली अनारी होईगै मेरा जिल्ला डोटी
६ – जिल्ला छुट्यो गर्खा छुट्यो – जन्म्याको ठाउँ छुट्यो, संस्कृति सभ्यता छुट्यो – रमाइलो गाउँ छुट्यो–
७ – पायाको नौकरी छुट्यो – आउनु जानु छुट्यो, आब यो मन जोडिन्यानै – ठौर–ठौर टुट्यो–
८ – इतिहास साँच्याकी थली – द्वापर युगकी, हाँस्यै–खेल्यै जिन्दगानी –ऐल भै दुःखकी–
९ – हातले बनाया जसो – जोरायल् सेरोफेरो, आधा दिन्की राम्छायाँ भै – साथ छुट्टियो मेरो–!
यथार्थ श्रव्य–दृश्यमा आधारित,‘परिवेश–परिस्थिति,
सर्कारी नौकरी खाना – तोक्या तलव खाना,
भ्रष्टाचारी कर्मचारी – उई माथी घुस् खाना–
बाँडीचुँडी बजेट् खाना – भागवण्डाका बाना,
जन्ताले तिरेको कर – नेताका योजना–
चेला मरे इजा मरे – खोल्ला प्रतिष्ठान,
के उद्येश्य हो, व त्यै को – जनाइहाल पन–
सर्कारी बजेट माग्दा – योजना आफना,
इजा–चेला शहीद हुन्की – देशका महामना–
हामरालै म¥या छन – बुवा–आमा–चेला,
हाम् पनि प्रतिष्ठान खोल्लाउ – बजेट मागे देला ?–
जन्तालाई निचोडि लिन्या – बढाई–चढाइ कर,
बन्दर बाँट अरि खान्या – बसी वरपर–
बजेट ल्याउने योजनाको – मिल्याउने व्यहोरा,
आधा बजेट खल्टी हाली – देश फेन्ने नेहरा–
पाँचको पाँचसय लियो – मालपोतको कर,
घरकर बिजुलि कर – सम्पत्तीको कर–
पोसिन लाग्या भ्रष्टाचारी – शोशीन् लाग्या जन्ता,
बजेटको भागवण्डा हुन्या – रै छ कालो धन्दा–
सेवाग्राही जन्ता आया – काम् अरी नदिन्या,
भोऽलआया–पोर्खीआया – भनि भाका दिन्या–
घुस्दिया तुरन्तै हुन्या – नमिल्याको काम,
सेवाको भावना छैन – खालि लालाराम–
कुर्शि मात्रै ओगटेका – कर्तव्य छाड्याका,
सेवाग्राहि सोझा आया – आँखा छन् ताड्याका–
जन्ताले ति¥याको कर – तलव भत्ता खान्या,
आब जन्ता सचेत होईग्या – मामुलि नठान्या–
आफु शाशक जन भया – जन्ताका सेवक,
कालोई मोसो चाइन्या होकि – होला सचेतक–
योजनामी आया पैंशा – जन्लुछ – जन्चँुड,
भ्ष्टाचारी कर्मचारी – नेता सबै सुण–
‘फेरि फर्कने नाई,
सुख्ख–दुःख बराबर – भगवान् की सृष्टि,
सबै माथि पुग्यैकिछ – यै माया कि दृष्टि–
सुख–दुःख भाग् लाग्या नै – न भाग् लाग्न्या धन,
आफनाइ व्यहोरा बानी – सुख–दुःख हुन...–
आफुलाई सुख् चाहिने भया – सुधार आदत,
अल्छी हुन्या बानी छाडी– होइजा कर्मरत–
निका बानी–व्यहोराले –निका स्वभावले,
सबै ठौर सुखै–सुख– निका संस्कारले–
दुःखको सिर्जना अद्दा – कर्मका प्रभाव,
फुचेरा आदत बानी – फुचेरा स्वभाव–
अर्खा दुःख जन दिया – बोली–व्यवहारले,
सुकिली जिन्दगी जिया – कर्मका सारले–
आफुले आज्र्याका धन – अर्या दान पुण्य,
पर्लोकको धर्म खाता – जन् बनाया शून्य–
जन् अर्या हेपिने काम – कसै जन हेप्या,
छिमेकिको साँध्–सिमाना – कैल्यै जन चेप्या–
सापट–पैंचो–लेन–देन – लामो जन राख्या,
घाँटी हेरी हाड निल्या – आफ्नो इज्जत राख्या–
बादल लाग्याका सर्क – पानी दर्कने नाइ,
यो चोला मरेर जान्या – फेरी फर्कने नाई
सुगाको विलौना
१ – पिजरी हाल्याको मैना – बत्था बस्यैको छ , आधा भोक आधा तीस – बाँच्दा–बाँच्यैको छ–
२ – तौली बोल्लु तौली खानु – पिजरी बसनु, अन्तर लाग्याकि साँट – के सम्झी हाँसनु–
३ – प्वाँख् मेरा नचल्ल्या होइग्ग्या – खुट्टा कुँजी गया, दुःखले रोयाका अाँसु – धर्ती भिजी गया–
४ – उडन्थे अगास तिर –डुलन्थे रन्वन, पिजरी संसार भयो – कठै ! दुःखी मन–
५ – मेरा बस्न्या डाली–बोट – को चडी बसन्छ, बोल्लो छु पिजरा बाटी – छाती चसकन्छ –
६ – के भणी पिजरा हाल्या – बाला बबुरा लाइ, किलाइ जन्माइ भगवान – कर्म अपुरा लाई–
७ – न मैले पेट् भरी खानु – न बाइर डुलनु , मेरी गल्ती के भै दैव ! – पिजरी हुलनु –
८ – तमरो दिएको खानो – आधाइ पेट हुन्छ, अगास उडन्या पंछी – कैदी बनी रुन्छ –
९ – पेट्भरी खानाइ त दिय – हुल्ला त हुल्दिया, म उडी बाइ जान्या थियाँ – पिजरी खुल्दिया–
१० – पानी छ तातेको माण – खानु बासी भात, फाटीजा धरती माता – जान्छु तेराइ आँत–
११ – काँ मेरा बा–आमा छुट्या – काँ भाइ–विना छुट्या, जन्म दिन्या भगवान – म धेकी के रुठ्या–
१२ – नबोली नहुन्या भयो – बन्द पिजरी है, दैव तैले यो इन्साफ – कसेरी अरि है–
१३ – क्वै भण्णा सीता–राम बोल – क्वै भण्णा राम बोल, म कै–कै को भण्या माणु – पडि रन्छु टोल–
१४ – म पंछी कसेरी बोलु – मान्छे बोल्ले भाषा, मनाइसिको बोले पनि – माण्णा छन् तमासा–
१५ – म उडी जंगल जान्छु – पिजरी खोल्दिय, निमुखा बनको चडी – म जन डोल्दिय–
१६ – पुत्रशोक पड्या हुन्ना – बाबा–महातारी, म पडे पिजरी कैद – मेरी पीडा न्यारी–
१७ – भाइविना कैठौर हुन्ना – म याँ झुरन्लाछु, विना दोष वेकसुर – कैद कुरन्लाछु–
१८ – साथका संगाती मेरा – रन्वन डुलन्ना, फल्फूल पाक्याका बेला – रमाइ–रमाइ खान्ना–
१९ – सुणन्छु संगीकी बोली – पारीका रोल है, डिठ् पड्डीन– भिट् हुनिन – पिजरी नेल है–
२० – आँत छैन भोक–तीस – देही छैन मासु, को धेकन्छ म पंन्छीका – हिया बग्न्या आँसु–
२१ – ठुलालाइ जिउनारी चाहिन्या – पुरी–पकवान, जन्दिया सुवाको जन्म – आब भगवान–
२२ – फलामे सराको बाड – पिजरी बुनियो, अगास उडन्या चडी – के भनी थुनियो–
२३ – खाना खान्या मन् लाग्दैन – नखाउँ मरिन्या हो, मान्छेले सुवालाइ थुन्ने – नियम दरिन्या हो–
२४ – वन बस्न्या सुवा–मैना – बिरोधमी जुट, पाइनैन पिजरी थुन्न – एक्जुट भई उठ–
२५ – मान्छेको निर्दयी चाला – आब छुटाउनु छ, पंछीलाइ मान्छेका सरी – रीति जुटाउनु छ–
‘अन्तरघात,
ढाँटेर दिएको भाग – सुख्मुख खान्दिय,
हेपी–चेपी म जन् मार – हात् जोड्डौ मान्दीय–
मैले कैको के बिगाडे – धेकाइ दिय गल्ती,
सान् चेपे कि जग्गा खोसे– के अरे अर्घेल्ती–
सापट लियाको ऋण – मेले तिरेइनकी,
जन्त–मलाम् सुख–दुःख – पालो तिरेइनकी–
दान् पुण्य भयाकी ठौर – सामिल भयैन की,
समाज गयाकी ठौर – मलै गयैन की –
सहयोग उपकार – मैले अर्यैन की,
आफनो कर्तव्य मैले – पुरा अर्यैन की–
समाज देशको भलो – मैले चाहेन की,
सदाचारी दुराचारी – मान्छे रायैन की–
विसंगती विकृतिका – कुरा अर्यैन की,
गाउँ–टोल विकास्का लागी – अघि सर्यैन की–
कोइ बनी साम्राज्यबादी – कोइ विस्तार बादी,
मेरी घाँटी सुक्र्याइ हाल्या – गुण्डागिरी लादी–
घाँटी मेरी किक्क–किक्क – होइगै सुक्र्यायाले,
कतनो नाउ चल्यो मान्या – दुष्ट फुक्र्यायाले–
एकतर्फी इन्साफ अरी – रैछै पक्षपाती,
भोग–तिर्खा मेट्टी हो तेरी – निन् लागी हो राती–
कानी चढाई मन्त्र पढाइ – मेरो अराइ खती,
पाप अरीकी पुण्य अरी – जाणली धरती–
सान् चेपाई सिमाना चेपाई – गाउँका गुण्डा बोलाई,
मेरी छाती किलो ठोकी – कम्जोर ठानी मलाई–
लागीजाउ आँशुको सराप् – हिया रोएकै छ,
चलिरौ मन्पडी तेरी – मैले सहेकै छ,
देश भीक् मागुला
१ – कि सुवा घर खानी होइजा – कि अन्तै नसिजा, बयेँली उड्याका मन – ठेगान बसिजा–
२ – कोदे ल्याये काटाल है – धान् ल्याया खेत है, ठाउँ छाडी बाइजाउँकि मान्नो – बहुरा चेत है–
३ – वारी छ सैमकि माणौ – पारी लुवाखडी, पिजरी बसन्या मैना – कै खन्जर पडी–
४ – सेती नदी पूर्व बग्दी – बन्डोरीसैन है, बस्या मन् बहुर्याइ दिन्या – जमाना तैन है–
५ – तल्तिर गोल्माकि गाड – मल्तिर बन्डोली, तेरी खाना साठी साल – के मेरो मन् डोली–
६ – कसैकी पिस्याको धुलो – कसैकी मैदा भै, मन् भयो उडन्या चडी – जिन्दगी कैद भै–
७ – कृष्णज्यू राधिका संग – राम्ज्यू सीता संग, समयले के बदेली – जिन्दगीका रंग–
८ – कात्तिक सुन्तला पाक्या – आषाढ आम् पाक्या, जिन्दगी दुःखैमी बिति – रोइ–रोइ आँखा थाक्या–
९ – दुख्ख लेख्न्या भगवान – तक्या धेकिन्या नाइ, आब भावी भाग् हाल्न्या नै – कर्म लेखिन्यानै–
१० – जो बाटो धरमी होला – उइ बाटा लागुला, डुलन्या जोगीका भेष – देश भीक् मागुला
फेरि फर्कने नाई
सुख्ख–दुःख बराबर – भगवान् की सृष्टि,
सबै माथि पुग्यैकिछ – यै माया कि दृष्टि–
सुख–दुःख भाग् लाग्या नै – न भाग् लाग्न्या धन,
आफनाइ व्यहोरा बानी – सुख–दुःख हुन...–
आफुलाई सुख् चाहिने भया – सुधार आदत,
अल्छी हुन्या बानी छाडी– होइजा कर्मरत–
निका बानी–व्यहोराले –निका स्वभावले,
सबै ठौर सुखै–सुख– निका संस्कारले–
दुःखको सिर्जना अद्दा – कर्मका प्रभाव,
फुचेरा आदत बानी – फुचेरा स्वभाव–
अर्खा दुःख जन दिया – बोली–व्यवहारले,
सुकिली जिन्दगी जिया – कर्मका सारले–
आफुले आज्र्याका धन – अर्या दान पुण्य,
पर्लोकको धर्म खाता – जन् बनाया शून्य–
जन् अर्या हेपिने काम – कसै जन हेप्या,
छिमेकिको साँध्–सिमाना – कैल्यै जन चेप्या–
सापट–पैंचो–लेन–देन – लामो जन राख्या,
घाँटी हेरी हाड निल्या – आफ्नो इज्जत राख्या–
बादल लाग्याका सर्क – पानी दर्कने नाइ,
यो चोला मरेर जान्या – फेरी फर्कने नाइ
रोल रुन्छ चडी
१ – आब देश पार लाग्ने नाइ – सुख शान्ति हुने नाइ ,
सम्झौता शान्तिका कुरा – कसैलाइ छुने नाइ–
२ – जै ठौर छ भताभङ्ग – नैथी रङ्ग ढङ्ग,
हड लाग्दैन अन्ने काम – मन हुनैन चङ्ग–
३ – सबैकी आफनी जिद्घ – सुद्घी–बुद्घी केइनै,
विथितीका गंजागोल – याँ थिति हुने नै–
४ – पदको भाग्वण्डा चल्यो – कुर्शिको नाच् चल्यो,
बाइर देश पुरानाइ जसो – भित्र–भित्रै जल्यो
५ – संविधान शान्तिका कुरा – एका देश्का कथा,
यो देश बन्नेहो कैल – केइ लाग्दैन पत्ता–
६ – भौतै भैयो अत्याचार – भौतै भ्रष्टाचार,
देश बनाउन्या शान्ति ल्याउन्या – हरायो विचार–
७ – घुस्खोरी छ हाका–हाकी – नौकरी किन्नु छ,
देश् खान्या भष्मासूर दैत – सबैले चिन्नु छ –
८ – नाताबाद कृपाबाद – पार्टीबाद चल्या,
देशमी विथिती होइगै – जन्ताका मन् जल्या–
९ – जे मन् लाग्यो त्यै अद्दाछन् – नियम नीति छाडी,
राजनीति भाड्भैलो बनाइ – सबै होइया काडी–
१० – महंङ्गी अलागै लागी – गरीब मार पडी,
हात्मुख जोड्न नहुन्याकी – जिन्दगी भार पडी–
११ – कसैका बसन्या घर – कसैका ओराड,
समता साम्यता काँ छ – कठै दैन ! लाड–
१२ – देश् हाक्न्या निकेरी हाँक – बुद्घि बर्गतले,
यो माटी कै खानु हुन्छ – इसा हर्कतले–
१३ – आब शान्ति हुनेइहोकी – विधान चल्न्या होकी ?
बलियाले मिची खान्या – बेला फिन्र्या होकी ?
१४ – देश् बिगड्ड्ु बिगडियो – जन्ता पिरोलियो,
नयाँ नेपाल बनाउन्याले – कसो नीति लियो –
१५ – नेतातन्त्र गणतन्त्र – नयाँ नेपालका,
सुखीदिन् फर्किन्याहुन् हुन की – आया बिहालका–
१६ – सेरी है धेकिन्या रैछ – दिपाइलको गडी,
म रुन्छु बस्यारा बसी – रोल रुन्छ चडी–
सन्दर्भ
भाईरका कडीहरु
This article uses material from the Wikipedia डोटेली article निर्मलकुमार भण्डारी, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses. ®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.