नेपाल केन्द्रीय तथ्याङ्क विभाग

केन्द्रीय तथ्याङ्क विभाग नेपाल मी तथ्याङ्क को सङ्कलन, समेकन, प्रशोधन, विश्लेषण, प्रकाशन रे प्रसार कि न्युति केन्द्रीय निकाय हो। येइ को खास काम नेपाल सम्बन्धि विभिन्न तथ्याङ्कीय अनुसन्धान रे तै को प्रकाशन अद्दु हो, जै मध्ये नेपाल को समग्र जनसङ्ख्या गणना रे जनसाङ्ख्यिकीय अध्ययन सबैहै प्रमुख काम हो ।

केन्द्रीय तथ्याङ्क विभाग
निकाय संक्षेप
स्थापना: सन् १९५९
सम्बन्धन: नेपाल केन्द्रीय तथ्याङ्क विभाग Nepal
प्रधान कार्यालय: थापाथली, काठमाडौं, नेपाल
निकाय: कार्यकारी सुमन राज अर्याल, महानिर्देशक
अभिभावक आयोग राष्ट्रिय योजना आयोग, नेपाल, नेपाल सरकार
Key document तथ्याङ्क ऐन, २०१५ वि.सं.
वेबसाइट:
cbs.gov.np

इतिहास

केन्द्रीय तथ्याङ्क विभाग सन् १९५९ नेपाल का राष्ट्रिय योजना आयोग अन्तर्गत स्थापित भयाः थ्यो, जै को नेतृत्व नेपाल का प्रधानमन्त्री अद्दाहान। सन् २०१५ है पैली, नेपाल का विभिन्न सरकारि निकायअन ले आवश्यकता अन्सारअ आफुइ तथ्याङ्क सङ्कलन अरन्थ्या। जै का लाग्दा तथ्याङ्कीय जानकारि मी असङ्गति धेकियि, यिसै कारण ले विभाग ले प्रक्रिया सुधार अद्दाइ आह्वान अर्‍यो, जो सन् २०१७ तक्क लगै कार्यान्वयन होइ नाइसकीरयो।

विभाग का खासखास काम भितरि सरकार लाइ सार्वजनिक नीति योजना निर्माण मि मद्दत पुर्‍याउनाइ तथ्याङ्क उपलब्ध अराउन्या, सामाजिक आर्थिक तथ्याङ्क सङ्कलन रे विश्लेषण अद्द्या, रे विश्वसनीय तथ्याङ्क सङ्कलन रे कार्यान्वयन कि न्युत विधि विकास अद्द्या पड्डाहान।

वि.सं. २०७२ साल का (अप्रिल २०१५) नेपाल का भैँचाला पछा, येइ विभाग ले संयुक्त राष्ट्र संघ का समन्वय मी भैँचाला पीडितअन लाइ मद्दत रे क्षतिपूर्ति दिनाइ खिलाइ नेपाल सरकार लाइ तथ्याङ्क उपलब्ध गराउनाइ क्षति का बारेमी तथ्याङ्क सङ्कलन अरिराइथ्यो।

सन्दर्भअन

Tags:

नेपाल

🔥 Trending searches on Wiki डोटेली:

म्याग्दी जिल्लाजोन डाल्टनकिम कार्दशियनधरहरान्युजिल्याण्डऐंसेलुलोमान्थाङसंयुक्त राष्ट्र सङ्घथाइल्याण्डसनराइज बैंक लिमिटेडफापरलियोनेल मेस्सीसंस्कृत भाषासागसब्जीइङ्ल्याण्डसंखुवासभा जिल्लास्लोभाकियाफिलिपिन्सबडिमालिकारोवान एटकिनसनआत्माअंशुवर्मामुगु कर्णालीबागलुङ जिल्लामार्टिन लूथर किंग(जुनियर)पारिजात (साहित्यकार)घोडाघोडी तालअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबशर अल - असदसर्लाही जिल्लाबरदादेबीकमल हासनहोटल डिभोटीसिद्धार्थ राजमार्गराजस्थानसातौं राष्ट्रिय खेलकुदमी नेपाल प्रहरीस्कटल्याण्डनाउरुमुना थापा मगरइन्द्रजात्रारेखा (बलिउड अभिनेत्री)संयुक्त राज्य अमेरिकासिराहा नगरपालिकाक्रिस्टोफर कोलम्बसलोकेन्द्र बहादुर चन्दपेयपदार्थकम्प्युटरअर्शद वार्सीलाली गुराँसडोमिनिकन गणतन्त्रभूपि शेरचनजोनी डेपचाँगुनारायण मन्दिरटोकियोकिर्स्टेन डन्स्टबेनिनब्रह्मानन्दम (अभिनेता)२०१९-२० कोरोनाभाइरस महामारीकर्णाली नदीवाशिंगटन डीसीबेगनास तालकैलाश खेरक्रिष्टियानो रोनाल्डोनेपालगञ्ज🡆 More