लामपुच्छ्रे तारा

लामपुछ्रे तारा सौरमण्डलीय निकाय हो जो दुङ्गा, धुलो, हिउँ र ग्याँसका बनेका साना-साना खण्ड हुन्छन्। यो ग्रहका समान सूर्यको परिक्रमा गर्दछन्। साना पथ भयाका लामपुछ्रे तारा सूर्यको परिक्रमा एक अण्डाकार पथमा लगभग ६देखि २०० वर्षमा पूर्ण गर्दछन् । केही लामपुछ्रे ताराको पथ परबलयाकार हुन्छ र त्यो मात्र एक पल्ट नैं देखिन्छन्। लामा पथ भयाका लामपुछ्रे तारा एक परिक्रमा गर्नमा हजारौं वर्ष लगाउँछन्।

लामपुच्छ्रे तारा
(अाकाशमि देखिया लामपुच्छ्रे तारा)

कहिलेकाही सफा आकाशमा उज्यालो टाउको भयाका कुचो आकारका चहकिला देखिने वस्तुहरु नै लामपुछ्रे तारा हुन। यिनैलाई पुच्छ्रेतारा वा धूमकेतु भनिन्छ। यिनीहरू केहि वर्षको अन्तरालमा सूर्यदयभन्दा केहि अघि पूर्वी आकाशमा वा सूर्यास्तपछि पश्चिमी आकाशमा देखिन्छ्न्। पुच्छ्रेताराहरु वास्तवमा ग्यासिय बरफका डल्लाहरु हुन्। यिनीहरूको केन्द्र ठोस बस्तुले बनेको हुन्छ भने चारैतिर बरफ र धुलकण मिश्रित ग्यासिय वायुमण्डल हुन्छ। पुच्छ्रेतारा घुम्दै सूर्यको नजिक आईपुग्छ । त्यईका सतही बरफहरु बाफमा बदलिन्छ्न्। यसरी बन्याको ग्यास रे बरफका कणहरु सौर्यबतासले गर्दा उल्टो दिशातिर उडेर जान्छ्न् र पुच्छर बन्छ्न्। अघिकतर लामपुछ्रे तारा हिउँ, कार्बन डाईअक्साइड, मीथेन, अमोनिया तथा अन्य पदार्थ जस्तै सिलिकेट र कार्बनिक मिश्रणका बनेका हुन्छन्।

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki डोटेली:

तमन्ना भाटियाबादलताम्सालीङ नेपाल राष्ट्रिय दलअब्दुल कलामपाकिस्तानरुकुम जिल्लाद्वितीय विश्वयुद्धम्यानमारनेपालगञ्ज उपमहानगरपालिकासुष्मिता सेनअक्षय कुमारदिनेश केसीकोपनहेगनथोमस एल्वा एडिसनसुदूरपश्चिम प्रदेशभोटेकोशी नदीविसं २०७२ को महाभूकम्पमहेन्द्र वीर विक्रम शाहभ्लादिमिर पुटिन१ बैशाखचियाफूलयुरोपेली संघसहारा मरुभूमीरणोद्दिप सिँह बहादुर राणानेपाल बङ्गलादेश बैंक लिमिटेडभियतनामविश्वकोषश्रीअन्तु डाँडासाइप्रसजीवनीस्वीडेनभारतसमाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपालमानव विकास सूचकाङ्कविनोद चौधरीजैविक विविधतातमिलनाडुरमेश विकलAndrej Babišनोभेम्बर २०१५ पेरिस आक्रमणअक्षय खन्नानोबेल पुरस्काररामचन्द्र पौडेलवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतारानाथ शर्माअरबाज खानडोटेली वातै (कथा)आर्कटिक महासागरहिन्दीलेखराज भट्टनेपालको राष्ट्रिय गानऐंसेलुतान्जानियाधर्मभक्त माथेमाकालो माम्बाहेमा मालिनीबेलारुस.stइस्तानबुलफेसबुकदैलेख जिल्लागणतन्त्ररोडीदेवल गाविस🡆 More