रमेश विकल

रमेश विकल (वि.सं.

१९८५ – २०६५) नेपाली कथाकार र उपन्यासकार थिए ।

रमेश विकल
रमेश विकल
जनमवि.सं. १९८५ कार्तिक २९
आरुबारी, जोरपाटी, काठमाडौं, नेपाल
मृत्युवि.सं. २०६५ पुस ०२
काठमाडौं
पेशासाहित्यकार
राष्ट्रियतानेपाल नेपाली
उल्लेखनीय कार्यअननयाँ सडकको गीत
उल्लेखनीय सम्मानअनमदन पुरस्कार
दम्पतिसुशीला

कार्य

रचना - वि.सं. २००६मा शारदामा गरीब शीर्षकको कथा प्रकाशित मौलिक कृति :-

  • १) नयाँसडकको गीत
  • २) विरानो देशमा
  • ३) एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा
  • ४) आज फेरि तन्ना फेरिन्छ
  • ५) शव सालिक र सहस्र बुद्ध
  • ६) उर्मिला भाउजू कथा संग्रह
  • ७) सुनौली
  • ८) अविरल बग्दछ इन्द्रावती, उपन्यास
  • ९) सात सूर्य एक फन्को
  • १०) निलगिरीको छांयामा यात्रा साहित्य
  • ११) सप्तरंग
  • १२) भक्तिथापा
  • १३) मिल्किएको माणि नाटक
  • १४) अगेनाको डिलमा
  • १५) विक्रम र नौलो ग्रह
  • १६) सातथुंगा बाल साहित्य

बाह्य लिङ्कहरू

Tags:

🔥 Trending searches on Wiki डोटेली:

अरुणग्रहशुक्रग्रहनेपाल वानएसियापोखरभिन्डानर्वेइराकविकिपिडियानाइजरगिरिजाप्रसाद कोइरालामारिया क्युरीशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जरामचन्द्र पौडेलप्राणीहरितगृह ग्याँसबर्षमान पुनदार्चुला जिल्लाइण्डोनेशियादिनकोशी टप्पु वन्यजन्तु आरक्षविश्वकोषथाइल्याण्डकेन्द्रीय तथ्याङ्क विभाग (नेपाल)महेन्द्र वीर विक्रम शाहलस एन्जलसइस्तानबुलमहागुरु फाल्गुनन्दबुढासुब्बा गोल्डकपसोहेल खानकैलाली जिल्लासाइप्रसभानुभक्त आचार्यफेसबुक म्यासेञ्जरनारायणी अञ्चलआसामअलाड़ीनन्दकिशोर पुननेपाला जिल्लाअनजेनेभाईराकभुवन केसीरियादबगाले थापाआइजोलचौधरी ग्रुपप्रणब मुखर्जीधर्मभक्त माथेमाहङकङऐंसेलुडेउडा गीदइलाम जिल्लाआरजु राणा देउवानेपालगञ्ज उपमहानगरपालिकागायत्री मन्त्रसाउदी अरबत्रिभुवन वीर विक्रम शाहआइतवारप्रतिनिधि सभा निर्वाचन, २०७९उत्तरध्रुवीय महासागरवर्षास्वयम्भूनाथ🡆 More