खस भाषा

खस भाषा वा खस कुरा नेपालको कर्णाली क्षेत्रमी रह्या प्राचिन खस राज्य को आधिकारिक भाषा थ्या । देवनागरी लिपीमी लेखिएको उक्त भाषाको आजको समयमा विभिन्न शिलालेख, अभिलेख र कागजपत्रहरूमा पाइन्छ । सो भाषाबाट नै आजको नेपालको आधिकारिक भाषा नेपाली भाषा र त्यसका ११ वटा स्थानिय बोलीको जन्म भएको हो । नेपाल सरकारले सन् २०११ को जनगणनामा सोही ११ स्थानिय नेपाली बोलीलाई नयाँ भाषाको मान्यता दिएको छ । उक्त भाषाहरू जनसङ्ख्याका आधारमा क्रमशः डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङ्गी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेल्धुरी र गढवाली भाषा पर्दछन् । उक्त भाषाहरू हेर्दा मध्यपश्चिम र सूदूरपश्चिममा हरेक जिल्लामा एक भिन्न बोली छ भने पूर्व, मध्य र पश्चिममा झन्डै एउटै जसो नेपाली भाषा प्रयोग गरिन्छ । यससँगै १००० भन्दा बढी व्यक्तिहरूले सोही जनगणनामा आफ्नो मातृभाषा खस नै भएको भनेका छन् । त्यसैले आधुनिक नेपालीलाई नै खस भाषा भन्ने वा खस अर्कै हो भन्ने विवाद सृजना हुन्छ । कहिले काहिं नेपाली भाषाको एउटा छुट्टै पाल्पाली बोली छ भनी दाबी पनि गरिन्छ ।

खस भाषा
शाके (शक सम्बत) १६१२ डोटी रैका राजा मन्धता शाहीद्वारा प्राचिन खस भाषामा लिखित जारी ताम्रपत्र

स्रोतअन

Tags:

डोटेली भाषादेवनागरीनेपाली भाषा

🔥 Trending searches on Wiki डोटेली:

लिमाइरानजनबादी गणतन्त्र चीनसिद्धपुरधनगढी उपमहानगरपालिकास्टिफन हकिङअजानेपाली सेनानेपाल प्रज्ञा प्रतिष्ठाननोबेल पुरस्कारगोपाल योञ्जनधादिङ जिल्लाभैरव अर्यालफरहान अख्तरगगन थापामानव अधिकारबुधग्रहक्षेत्रीसुब्रत रोयरौतहट जिल्लादार्जिलिङपौडीफलगणतन्त्र यमनशिशिर ऋतुबादललुम्बिनी अञ्चलकलमउज्बेकिस्ताननेपालका राष्ट्रिय विभूतिअननेपाली चलचित्रबगाले थापास्लोभेनियासोहेल खानरमेश विकलबेइजिङकोस्टारिकासंखुवासभा जिल्लाu3pjmमसिनो जाइ फूलपशुपतिनाथ मन्दिरनेपाल वानइबेअमरसिंह थापाश्वेता मोहनथापाइटालीअपी नगरपालिकातराईकेन्द्रीय तथ्याङ्क विभाग (नेपाल)नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)भोकमरीछत्तीसगढरेडियो नेपालतामाङ भाषागौरीशंकर हिमालअंशुवर्मा🡆 More