थापा

थापा एक नेपाली मूलनिवासी पहाडी समुदायको थर हो । ये थराः मान्सअन क्षेत्री रे मगर जातिका हुनान। येइ थरलाइ नेपालीइनमि यक भारदारी जातिका रूपमी गण्णान। बस्नेत, पाण्डे, कुँवर रे बिष्टका सङ्ङै थापा लै काजी वंशज उपाधि पौन्या पाँचमी है यक थर हो। नेपालभरि जाइताइ बसोबास अद्‍द्या थापाअन नेपालमी ठुला जनसङ्ख्यामी बस्सान। फोरबियर्स वेभसाइटका अन्सारअ सन् २०१४ मी थापा नेपालको दोसरो ठुलो थर थ्यो। थापा क्षेत्रीमी ले छुटछुटाइ जैमी बगाले थापा, गोदार थापा, मुगाली थापा, सुयल (थापा), पुँवर थापा, लामिछाने थापा, गाम्ले थापा, सोनाल थापा, कालिकोटे थापा, आदि नेपालमी क्षेत्रीइन थापा भणिबर लेख्दान भँण्या थापा मगरअन लाई जाइँन थापा मगर भणिबर लेख्दान। तबै छुटछुटाइ भँणन्ज्याँ क्षेत्रीइनलाई थापा काजी रे थापा मगरअनलाई थापा मगर भण्णान।

थापा
थापाथापाथापा

थापाथापाथापा
माथि: अमरसिंह थापा · भक्ति थापा · भीमसेन थापा
तल: माथवरसिंह थापा · विराज थापा मगर · गजराज सिंह थापा 
जम्मा जनसङ्ख्या
१०,७४,३४५ विश्वव्यापी
बसोबास इलाकाअन
थापा नेपाल
भाषा

नेपाली भाषा, मगर भाषा

धर्म

हिन्दु धर्म र मष्टो धर्म

सम्बन्धित समुदायअन

बस्नेत, पाँडे, कुँवर, बिष्ट

नेपालमी थापा वंशइनको विशेष राजनितिक पहुँच लै रनोइ आइरैछ। आधुनिक नेपालोः निर्माणाः सङ्ङै प्रधानसेनापति, भारदार रे मन्त्रीइन क्षेत्री थापा थ्या। नेपालाः हुकुमी व्यवस्थामी प्रमुख शक्तिमी बस्नेत रे पाण्डेइन सित प्रतिस्पर्धा अरिबर थापा क्षेत्रीइन यक जब्बर भारदारी मौ बन्या। भीमसेन थापा नेपालाः सबहै लामु बगत सम्म प्रधानमन्त्री भयाःथ्या जो थापाइ थ्या। बडाकाजी अमरसिंह थापा नेपालाः महानायकमी गणिनान। तस्याइँ सरदार भक्ति थापा लै नेपालाः राष्ट्रिय विभूतिइनमी है यक हुन्। हुकुमी शासनकालमी मात्तरी नहोइबर पञ्चायतकालमी लै सुर्यबहादुर, विश्वबन्धु, चिरण शम्शेर, सुशिला, निराजन रे कमल थापाअनोः वर्चस्व रयो। इनरा माउड्या भँण्या पाँच फेर सम्मका प्रधानमन्त्री सुर्यबहादुरै हुन्। तसोइ अरिबर यक समयमी सन् २००३ मी नेपाली सेनाका प्रधानसेनापति धर्मपालवरसिँह थापा, नेपाल प्रहरीका महानिरीक्षक श्यामभक्त थापा रे सशस्त्र प्रहरी प्रमुख सहवीर थापा तथा प्रधानमन्त्री सूर्यबहादुर थापा रन्ज्याँ यकैबर ४ सर्वोच्च पदमि शासनसत्ता सङतोइ थापाअनका हातमी थ्यो। येइले प्रजातान्त्रिक व्यवस्थामी ले क्षेत्री थापाइनको शासकत्व वर्णन अरन्छ।

खस क्षत्री थापा

बगाले थापा

थापा 
प्रधानमन्त्री माथवरसिंह थापा, एक बगाले थापा काजी

बगाले थापाअन आत्रेय गोत्रका हुन्। थापा वंश बगाले थापा हुन् ।

पुँवर थापा

थापा 
सरदार भक्ति थापा, लमजुङका पुँवर थापा

सरदार भक्ति थापा लमजुङ जिल्लाका कुलीन पुँवर थापा थिए।

लामिछाने थापा

चित्र:Surya bahadur.jpg
प्रधानमन्त्री सूर्यबहादुर थापा, एक लामिछाने थापा काजी

मुगाली थापाहरू लामिछाने थापाहरूको एक शाखा हो । उनीहरू धनकुटा जिल्लाको मुगा गाउँबाट उत्पत्ति भएकोले मुगाली भनिने प्रचलन छ ।

गोदार थापा

गोदार थापाअन कश्यप गोत्रका हुन्। स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन्।

थापा मगर

थापा 
सहिद लखन थापा मगर

थापा मगरअन मगर समुदायका हुन्।

उल्लेखनीय थापाअन

  • भीमसेन थापा, नेपालका लामु समयसम्म आसिन प्रधानमन्त्री, नेपालका राष्ट्रिय विभूति
  • अमरसिंह थापा, पश्चिम किल्लाहरूका सर्वोच्च कमाण्डर, नेपालका राष्ट्रिय विभूति
  • भक्ति थापा, नेपालका राष्ट्रिय विभूतिइम मध्ये एक नायक
  • वीरभद्र थापा, नेपाल एकिकरणका यक नायक भारदार
  • माथवरसिंह थापा, नेपालका प्रधानमन्त्री
  • रणवीर सिंह थापा, नेपाल-अंग्रेज युद्धका यक कमान्डर
  • नैनसिंह थापा, जनरल, थापाथली दरबारका मालिक
  • महारानी ललित त्रिपुरा सुन्दरी, (जन्म ललिता कुमारी थापा) राजा रणबहादुर शाहकी महारानी
  • अरुण थापा, प्रसिद्ध गायक
  • सूर्यबहादुर थापा, नेपालका ५ पटक प्रधानमन्त्री
  • विश्वबन्धु थापा, पूर्व गृहमन्त्री
  • कमल थापा, हिन्दुवादी नेता, पूर्व उप-प्रधानमन्त्री
  • गगन थापा, स्वास्थ्य मन्त्री
  • बिपना थापा, नेपाली चर्चित अभिनेत्री
  • झरना थापा, नेपाली अभिनेत्री
  • सुनील थापा, चर्चित अभिनेता विशेषतः खलपात्र
  • अर्पण थापा, चर्चित निर्देशक
  • रेखा थापा, चर्चित अभिनेत्री
  • अर्जुन बहादुर थापा, सार्क महासचिव
  • भास्कर थापा, जीओ-टेक्निकल इन्जिनियर
  • मञ्जुश्री थापा, अङ्ग्रेजी भाषाकी नेपाली लेखिका
  • उज्वल थापा, विवेकशील नेपाली दलका अध्यक्ष

सन्दर्भअन

Tags:

थापा खस क्षत्री थापा मगरथापा उल्लेखनीय अनथापा सन्दर्भअनथापाक्षेत्रीबगाले थापाबस्नेत

🔥 Trending searches on Wiki डोटेली:

डेउडा गीदशेरबहादुर देउवामकैप्रतिनिधि सभा निर्वाचन, २०७९पानिभरतपुर महानगरपालिकासाइप्रसदेशरुवान्डाकाठमाडौं जिल्लामंगलवारगौरा पर्वरोनाल्ड रेगनबङ्गलादेशगौतम बुद्धनिलोमकालु बरुण राष्ट्रिय निकुञ्जचामे दमाईलाली गुराँसक्यानाडाकुपोषणभ्लादिमिर पुटिनस्यामो हुङनेपालका राष्ट्रिय निकुञ्जहरूमहाभारतजेनेभापोषणरौतहट जिल्लामाल्टाफिलिपिन्सएन्जेला मर्केलदर्शनजापानजोनी डेपफूलकम्प्युटररारा तालसंयुक्त राष्ट्र सङ्घधर्मभक्त माथेमातराईशनिग्रहकालोपासाङ ल्हामु शेर्पानेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)जनकपुर अञ्चलनेदरल्यान्डमष्टो देवतामलेसियाधानजयपृथ्वीबहादुर सिंहबागमती प्रदेशसंसारका सब है धनी व्यक्तिअनको सूचीगौरीशंकर हिमालकाफलपशुपतिनाथ मन्दिरनेल्सन मण्डेलादूधक्रिकेटहिन्दू धर्मविलियम शेक्सपियरमहेन्द्र राजमार्ग२०१९-२० कोरोनाभाइरस महामारीमनगोविन्द बहादुर मल्लगुगलसाउदी अरबटर्कीमधेश प्रदेश🡆 More