भैरव अर्याल

भैरव अर्याल (वि.

सं. १९९३ - वि. सं. २०३३) प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनका हास्यव्यङ्ग्यका निबन्ध भौत चर्चित छन्।

भैरव अर्याल
भैरव अर्याल
भैरव अर्याल
जन्मवि. सं. १९९३ असोज ५ गते
ललितपुर जिल्ला
मृत्युवि. सं. २०३३
आश्विन, गोकर्ण काठमाडौ
राष्ट्रियताNepali
पेशाWriting,
चिनारीको कारणPoetry,

जीवन यात्रा

उनको जन्म वि. सं. १९९३ असोज ५ गते ललितपुर जिल्लाको कोपुण्डोलमी भया हो। उनकी ईजा नाम खेमकुमारी अर्याल र बुवा नाउ होमनाथ अर्याल हो।

नेपालीमी एम्. ए., साहित्यरत्न र संस्कृतमा मध्यमा गरया अर्यालले पत्रकारिता गरया। उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे। उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमी ताई पत्रकार नियुक्त भया हुन्। पछा गोरखापत्रको सम्पादन समूहमी रया। ‘मधुपर्क’ लाई स्तरीय बनाउन भौत खट्या। ‘रचना’ पत्रिका प्रकाशनमी लै उनरो भूमिका महत्त्वपूर्ण रह्यो।

उनले नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरया।

साहित्यिक यात्रा

उनले सर्वप्रथम वि. सं. २००९ सालमा 'नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरया हुन्। उनको पहिलो रचनाका रूपमी वि. सं. २०१३मी 'नव निर्माण' शीर्षकको कविता प्रकाशित भया थ्यो। उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमी कलम चलाया।

कृति

  • उपवन (कवितासंग्रह, वि. सं. २०१८)
  • राष्ट्रिय आह्वान (लघुकाव्य, वि. सं. २०१८)
  • काउकुती (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०१९)
  • गलबन्दी (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२६)
  • जयभुँडी (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२२)
  • इतिश्री (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२८)
  • विरही राम (काव्य, वि. सं. २०२०)
  • दश औतार (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०३३)
  • नेपाली काव्यमा प्रकृति (समालोचना, वि. सं. २०३०)
  • प्रवेशिका निबन्ध (निबन्धसंग्रह, वि. सं. २०२७)
  • टेडो ऐना (निबन्ध र कथा, वि. सं. २०६३)

सम्पादित, अनूदित र फुटकर कृति

सम्पादित, अनूदित र फुटकर कृति -

१) साझा कथा - कथा संग्रह- २०२५ -

२) छ्याकन - कविता संग्रह -

३) रत्नश्री - सम्पादन

४) गोरखापत्र -स. सम्पादक

५) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख समालोचना, हास्य व्यंग्यात्मक रचनाहरु प्रकाशित

मृत्यु

निधन - वि. सं. २०३३, आश्विन, गोकर्ण काठमाडौ|

निबन्धहरू

उनका केही चर्चित निबन्धहरूः

पुरस्कार, मानसम्मान, पदक

  • वि. सं. २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमी प्रथम।

सन्दर्भ सामग्री

बाहिरी लिङ्कहरू

Tags:

भैरव अर्याल जीवन यात्राभैरव अर्याल साहित्यिक यात्राभैरव अर्याल कृतिभैरव अर्याल सम्पादित, अनूदित र फुटकर कृतिभैरव अर्याल निबन्धहरूभैरव अर्याल पुरस्कार, मानसम्मान, पदकभैरव अर्याल सन्दर्भ सामग्रीभैरव अर्याल बाहिरी लिङ्कहरूभैरव अर्याल

🔥 Trending searches on Wiki डोटेली:

जिबुटीरौतहट जिल्लाफेसबुक म्यासेञ्जरमधुपट्टी गाविसहरितगृह ग्याँसअजाविराटनगर उपमहानगरपालिकाबाग्मती अञ्चलपञ्जाब (भारत)फेसबुकगोला गाउँ विकास समितीदूधगुगलकालु पाँडेगणतन्त्र यमनएन्जलचौधरी चरण सिंह विश्वविद्यालयसुरतलौनियाँ गाविसनेपाल को-अपरेटिभ पार्टीउज्बेकिस्तानआगोत्रिपुराओजोन तहस्पेनप्रदेश नं. ७सीताराम कट्टेललण्डनहाइटिक्रिस्टोफर कोलम्बसबुढासुब्बा गोल्डकपकाभ्रेपलान्चोक जिल्लाजैविक विविधताजङ्गबहादुर राणाबागमती प्रदेशपाँचथर जिल्लागौरीशंकर संरक्षण क्षेत्रधरणीधर कोइरालादुर्गाप्रसाद निरौलाभागेश्वरको चैतचिल्लो पदार्थनारायणी अञ्चलक्वालालम्पुरभारतप्रशान्त महासागरकेई मिजुतानीअंकिता लोखन्डेधरहराबिपासा बसुदर्शनभक्तपुर दरवार क्षेत्रशुक्लाफाँट वन्यजन्तु आरक्षस्थानीय तह निर्वाचन, २०७४पशुपतिनगर गाउँ विकास समितीलिश्टेनस्टाईनसुर्तीमराठी भाषाब्रुनाईकाठमाडौं विश्वविद्यालयतमिलनाडुवरुणग्रह🡆 More