क्रिकेट

क्रिकेट ब्याट रे बलले खेल्ने सामुहिक खेल हो। यो हाल संसारकै सबैभन्दा रुचाइयाको खेल हो। यइ खेलका मुख्यत तीन प्रकार हुन्छन्: पाँच दिनको (टेस्ट) , एक दिवसीय (वान डे) रे २०-२० क्रिकेट । यइको मुख्य नियन्त्रक संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद हो । यो खेल खुला मैदानमा रहेको पिचमा खेलिन्छ । क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भयाको मानिन्छ। सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भयाको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान खिचेको हो। इतिहासअनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्न्या रे अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो रे त्यइपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पायाको हो।

क्रिकेट
क्रिकेट
यक बलर ब्याट्सम्यान लाई बल खित्तार्याः
उच्चतम अन्तराष्ट्रिय  संस्थाअन्तर्राष्ट्रिय क्रिकेट परिषद
पहिलो खेल१८औ शताब्दी (आधुनिक)
अभिलक्षण
टिम सदस्यहर समुह मैं ११/११ खेलाड़ि
विकल्प क्षेत्ररक्षक यदि कसै खेलाड़ि लाई चोट लागिरैछ भँण्या
लैङ्गिक विभाजनएकल
श्रेणीकरणसामुहिक, ब्याट तथा बल खेल
खेल सामाग्रीक्रिकेट बल, क्रिकेट ब्याट,
विकेट: स्टम्प, बेल
आयोजना स्थानक्रिकेट मैदान
उपस्थिति
ओलम्पिक१९०० ग्रीष्मकालिन ओलम्पिक मात्तरी


क्रिकेट शव्दावली

  • चौका
  • छक्का
  • इनिङ
  • विकेट
  • बल
  • नो बल
  • वाइड
  • ओभर
  • क्रिज आउट
  • अम्पाएर
  • रन आउट
  • ब्याट
  • टेष्ट क्रिकेट
  • स्पिन
  • फास्ट बलर
  • पेभेलिएन
  • आईसिसि


सन्दर्भअन


बाह्य कडीहरु

Tags:

🔥 Trending searches on Wiki डोटेली:

प्रेमचन्दउत्तर कोरियाकाबुलमाइकल फराडेबेइली म्याडिसनटिम चौराहा धनगढीमधुपट्टी गाविसधरानप्रदेश नं. ५चौमालानेपाल कम्युनिष्ट पार्टी (एकीकृत)इबेजोनी डेपबथनाहा गाविससोहेल खानइस्तानबुलपाराकाने गाउँ विकास समितीखडकबहादुर सिंहगोपाल योञ्जनपारिजात (साहित्यकार)नेकपा एमालेरणोद्दिप सिँह बहादुर राणाभादगाउँले टोपीनिकी मिनाजइटालीसंयुक्त अधिराज्यलक्ष्मीप्रसाद देवकोटासमाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपालडडेलधुरा जिल्लाप्रशान्त महासागरपञ्जाब (भारत)जनकपुर अञ्चलकियारा आडवाणीबुल्गेरियाशेख हसिनाएलन मस्कअनुराधा कोइरालाअफगानिस्तानमहेश महर्जनकर्नाटकस्लोभाकियानेपालका प्रमुख नदीहरूसर्बियाइङ्ल्याण्डसुरतजर्ज डब्ल्यू बुशकाठमाडौं विश्वविद्यालयफुटबल खेलवसन्त ऋतुखड्गप्रसाद ओलीपुरुषधमेनाकृति सेननदोलखा जिल्लाउज्बेकिस्तानक्रोएसियासंख्याशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज🡆 More