विकिथन-१

विकिथन-१ डोटेली विकिपिडियाद्वारा सञ्चालित यक चाडपर्व विशेष सम्पादन थन कार्यक्रम हो। यो विशेष दशैं, तिहार, छठ का अवसर मी आयोजना अरिन्छ। विकिपिडिया माइ डोटेली भाषा व्यापक गराउन्या उदेश्य ले सञ्चालन अरियाः हो।

विकिथन-१
सम्पर्कमी रहनुहोस् विकिथन टुइटर माइ रे फेसबुक माइ
विकिथन-१
विकिथन-१
सुरु२०७६ साल असोज १७
समाप्ति२०७६ साल कार्तिक १७
सक्रिय बर्ष
उद्घाटन२०७६
सहभागीअनविश्वभराः डोटेली भाषीअन
द्वारा आयोजितडोटेली विकिपिडियन

पैल्लो विकिथन कार्यक्रम

वि.सं. २०७६ साल का दशैं, तिहार, छठ का अवसर मी विकिमिडिया समुदाय नेपाल ले वि.सं. २०७६ असोज १७ गते बठेइ कार्तिक १७ (छठ) सम्म पैल्लो डोटेली विकिथन कार्यक्रम आयोजना अरिया: छ।

उद्देश्य

  • डोटेली विकिपिडियाको स्तर अभिवृद्धि अद्दु
  • डोटेली विकिपिडियाको डोटेली भाषी माझ रया: पहुँच लाइ बढाउन्या
  • नेपाली काजबारअन लाइ मदिरा रे जुवातासमी है ज्ञान अभिवृद्धिको कार्यमी बिताउन् प्रेरित अद्दु
  • विज्ञान प्रविधिकाये युगमी विकिपिडिया लाइ नौलो ज्ञान रे पठनपाठनको स्रोत बनाउनाइँ सामाजिक सोचको विकास
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास रे मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउन्या

विकिथन-१ माइ कस्या: सहभागी हुन्या:

विकिथनमी सहभागी हुनाइँ निम्न कुराअनमी तयार रया: :

    सब है पैल्ली डोटेली विकिपिडिया माइयाँ जाइवरइ आफुनो खाता खोलः।
    खाता तयार भैसक्या भया प्रवेश अरिवर याँ जाइवर आफुनो नाउँ दर्ता गरः।
    दर्ता अद्दु सम्पादनमी क्लिक अरिवर अन्तिम हरफमी # ~~~~ राखः।
    विकिपिडिया कस्या सम्पादन अद्द्या भण्या जानकारी लिइराख्या।

कसले भाग लिन पाउन्या?

  • सम्पूर्ण डोटेली भाषी (डोटेली मातृभाषी, नेपालीमूलका वा डोटेलीभाषाका जानकार) मित्रअन जो विश्व भरी छरिएर रयाः छन्।
  • सहभागीअनले अाफुनो प्रयोगकर्ता पन्ना लाइ विकिथन-१ ब्याजले शोभायमान गराउन सक्नुहुन्छ । यै खिलाइ आफुनो पृष्ठमी {{पैलो विकिथन सहभागी प्रयोगकर्ताअन}} राखः !

नोट

विकिपिडिया तदर्थ समितिका सदस्यअनले यै प्रतियोगितामी भाग लिन पाउन्या छैनन्।

विकिथनमी के अरिन्छ?

  • धेरैजना मान्सुअन यक ठाउँमी जम्मा भएर विकिपिडियामी लेखअन लेखिन्छन् रे तिन लाइ सम्पादन अरिन्छन्।
  • लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमी सीप सिकाइन्छ।
  • लेखअन लाइ स्तरीकरण अरिन्छ।
  • तोकिएको स्थानमी उपस्थित हुन नसक्ने व्यक्तिअनले आफू बसेकै ठौर बठेइ अनलाइन योगदान गर्न सक्नेछन्।

योगदानको खाका

  • असोज १७ बठेइ कार्तिक १७ सम्म सबैले आ-आफुनो ठौर बठेइ डोटेली विकिपिडिया माइ योगदान गर्ने। (नौला लेख लेख्द्या या पुराना लेख मी सूचना थप अद्द्या या परिमार्जन गद्द्या।)

नियमअन

  • प्रतिसम्पादनमी कम्तिमी २०० शब्द जरुरी हुनेछ।
  • लेखअन स्तरीय (कम्तिमी २०० शब्दको लेख, ज्ञानबाकस, स्रोत) हुनुपर्ने छ।

पुरस्कार

  • यै प्रतियोगिता मात्तरी लेख सृजना अर्ने रे पुराना लेखअन सुधार अर्न आयोजना गरियाः हो, त्यसैले यै कार्यक्रममी कुनैपनि पुरस्कारको व्यवस्था गरियाः छैन।

विजेताअन

  • कार्यक्रम सकिए पछा विजेताको नाउँ सार्वजनिक गरिने।

Tags:

विकिथन-१ पैल्लो विकिथन कार्यक्रमविकिथन-१ माइ कस्या: सहभागी हुन्या:विकिथन-१ कसले भाग लिन पाउन्या?विकिथन-१ विकिथनमी के अरिन्छ?विकिथन-१ योगदानको खाकाविकिथन-१ विजेताअनविकिथन-१दशैं

🔥 Trending searches on Wiki डोटेली:

सीतासल्यान जिल्लाभुइँ स्याउदयाहाङ राईहातबाराक ओबामागाउँपालिकाकतारवीरेन्द्र वीर विक्रम शाहबाख्राआइज्याक न्यूटनभदोई–पुस्तकालयपोषणमठैराजनेपालका राष्ट्रिय विभूतिअनयाहू!पेयपदार्थभीमसेन थापामोरोक्कोबाकरोक्षेत्रीकर्कट रोगगणतन्त्र आयरल्यान्डइस्टोनियाविकिमिडिया कमन्सकुमार सानुकर्नाटकभरतपुर महानगरपालिकाहरितगृह ग्याँसआरजु राणा देउवामराठी भाषासोलोमन आइल्याण्डथोमस एल्वा एडिसनशुक्लाफाँटा वन्यजन्तु आरक्षबुधग्रहकम्बोडियाफोक्सुण्डो तालरमित ढुंगानाअमरसिंह थापाधादिङ जिल्लाइस्लामाबादहङकङफ्रान्सवर्षाबिल गेट्ससनी देओलक्रिकेटहरितगृह प्रभावप्रथम विश्वयुद्धवेदअङरेजी भाषापर्सा जिल्लाकुष्ठरोगगुलाफनेपाल टेलिभिजनसोमालियागाईलुम्बिनीदोलखा जिल्लानोबेल पुरस्कार विजेताहरूको सूचीब्राजिलपोर्ताहा गाविसफुटबल खेलकर्णाली नदी🡆 More