निङ्गलाशैनी भगवती मन्दिर

निङ्गलासैनी मन्दिरबैतडी जिल्लाको देहिमाण्डौं गा.वि.समी अवस्थित छ । निङ्गलासैनी मन्दिर शुदुरपश्चिमको को भौत ठुलो मन्दिर माणिन्छ । यै मन्दिरमी सालसालको बडा दशैं और चैते दशैँमी कम्मैमा ९०० बठे १३०० सम्म रांगानको बलि चढाउन्या अरिन्छ भण्या ३०० बठे ५०० सम्मा बोक्यानको पन बलि दिइन्या अरिन्छ । यै मन्दिरमी टाढा टाढा बठे भक्तजनहरुआउन्या गर्याका छन । यो मन्दिर नेपालको सूदूरपश्चिमका नौ भगवतीनका मन्दिरन मध्ये एक मन्दिर माणियाको छ । यै मन्दिरमी बडादशैँका बेलामी बलि चढाउन्या राङा,बोक्यान लाई चढौन्या मन्सुनले आफ्ना-आफ्ना घरमी षष्ठीका दिन तर्पन्या और मन्दिरमा लैझानाइ तयार अद्दान । टाढा-टाढाका भकलबाला तसै दिन और नजिक-नजिकका सप्तमीका दिन मन्दिरमी लैझान्या अद्दान । अष्टमीका दिन मन्दिरमी पुजा आजा गरिबरे तसैदिन राङा बोका काटिन्या अरिनान । अष्टमीका दिन निङ्गलाशैनी मन्दिरमि भौत ठूलो जात लाग्या अरिन्छ । जातमी भारतको उत्तराखण्ड,कुमाउ,गढवाल,धार्चुला और नेपालका भौत-भौत ठौरबठे जात हेद्दाकी औन्या अद्दान । निङ्गलाशैनी मन्दिरको जातमी कम्मैमा ४०,००० बठे ६०,००० मान्सु आउन्या अर्याका छन । तसोइ अरिबरे चैते दशैँमी लै राङा और बोक्याको बलि चढाउन्या साथै भौत ठोलो जातलै लाग्या अरियाको छ ।

श्री निङ्गलासैनी भगवती मन्दिर
निर्देशांक:29°25′N 80°30′E / 29.41°N 80.5°E / 29.41; 80.5
नाम
वास्तविक नाम:निङ्गलासैनी भगवती मन्दिर
अवस्थिति
राज्य/अञ्चल:महाकाली
जिल्ला:बैतडी
ठउर:देहीमाण्डौं,बैतडी
कला रे संस्कृति
मुख्य देवता:शक्ति
प्रमुख काजबार:दशैं रे चैते दशैं कि अष्टमी तिथि

सुदुरपश्चिमी रयाका नौभगवती

नेपालको सुदूरपश्चिममि नौ भगवती रयाका छन। यिन नौ भगवती बैनि-बैनी माणिन्या अरिन्छ । नेपालको सुदूर पश्चिममी रहेकी प्रख्यात नौ भगवतीअन :

क्रं.सं. नाम स्थान
१. बडिमालिका बाजुरा
२. बरदादेबी अछाम
३. शैलेश्वोरी डोटी
४. उग्रतारा डडेलधुरा
५. त्रिपुरा सुन्दरी बैतडी
६. मेलौली बैतडी
७. निगालासैनी बैतडी
८. सुर्मा बझाङ
९. गोदावरी कैलाली

निङ्गलासैनी भगवतीको उत्पत्ति

सन्दर्भ सामाग्री

बाहिरी कडिहरू

Tags:

निङ्गलाशैनी भगवती मन्दिर सुदुरपश्चिमी रयाका नौभगवतीनिङ्गलाशैनी भगवती मन्दिर निङ्गलासैनी भगवतीको उत्पत्तिनिङ्गलाशैनी भगवती मन्दिर सन्दर्भ सामाग्रीनिङ्गलाशैनी भगवती मन्दिर बाहिरी कडिहरूनिङ्गलाशैनी भगवती मन्दिरदेहीमाण्डौंनेपालबैतडी जिल्लाभारतशुदुर-पश्चिम विकास क्षेत्र

🔥 Trending searches on Wiki डोटेली:

समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपालचौमालाओलिभिया वाइल्डगाईधरहराफिलिपिन्सपागल (कविता)राष्ट्रिय चलचित्र पुरस्कार (भारत)रूप्सायुट्युबचौधरी चरण सिंह विश्वविद्यालयबुधग्रहप्रदीप ऐरीशेख हसिनामिलन अमात्यप्रेमचन्दसगरमाथामंगलवारगोविन्दाथाइल्याण्डउत्तराखण्डरङ्ङनोभेम्बर २०१५ पेरिस आक्रमण.stकिर्तीनिधि बिष्टलेवनानगुगलसहारा मरुभूमीभारोपेली भाषा परिवारपारिजात (साहित्यकार)सीतामुम्बईनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)कत्यूरी राजाफलजनबादी गणतन्त्र चीनमालदिभ्सबासिलिङ्ग गाविसस्लोभेनियादोलखा जिल्लाभोटेकोशी नदीप्रथम विश्वयुद्धगगन थापाप्रणब मुखर्जीमाइपोखरीहङकङडोटेली जातजातिधनगढी उपमहानगरपालिकागणतन्त्र यमनतुषार कपूरअजाल्याटिन अमेरिकाओमानराप्ती अञ्चलगौतम बुद्धश्रद्धा कपूरआर्मेनियाफेसबुक म्यासेञ्जररेडियो नेपालनारायणहिटी दरवार संग्रहालयभियतनामचार्ल्स डार्विनदशैं🡆 More