होःरी (English:Holi) हिन्दू संस्कृतिमी प्रत्येक वर्षको फागुन शुक्ल पुन्यु अर्थात होली पूर्णिमाका दिन मनाइन्या गरिन्छ । यो नेपाल, भारत तथा और देशमी रया हिन्दूहरूको एक महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमाई फागुनका महिनामी मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मान्स्सु एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू झरीबटी एक अर्कालाई रङ्गिन बनाउनान् । सुदूर पश्चिममी होलीलाई 'होरी' भन्यालै गरिन्छ | रंग, अविर, फालीवर, होलीका गीत गाईवर समुह समुह बनाई घर–घरमा गई होली गीत गाईवर होली खेल्लहान । होली खेल्लका वखत सेतो वस्त्रको हल्का खाले एकै आकार–प्रकारले सिलाएका लुगा लगाउने चलन छ । एक हातमी रुमाल, घाँटीमा फुलका माला लगाई ढोल, मजुरा, बाँसुली बजाई बजाई समुहमा गोलो भई घुमी घुमी हात हल्लाई हल्लाई निकै हर्षोल्लासका साथ एकले भन्ने त्यसै वाक्यलाई सबले दोहर्यादै रंग अविर फाल्दै रमाई रमाई राम,सीता, कृष्णका कथा व्यथा हालेर अउरका घर, घरमा गई खेल्ले गद्दाछन् । रहडियाहरु फागुन शुक्लपक्ष एकादशीदेखि पूर्णिमासम्म होली खेल खेलन्छन् । होली पर्व मनाउनुको एउटा कारण रे इतिहास छ ।
होली रङ्गहरूको चाड
होली खेलिरहेको
खास नाम
होली
यो लै भणिन्छ
फागु पूर्णिमा.
समुदाय
हिन्दू
चिन्हअनको स्रोत
हिन्दू
महत्व
वसन्त ऋतुको आरम्भ, होलिकाको पराजय
अनुष्ठान
होलीको अघिल्लो रात: होलीका दहन होलीको दिन: अरूलाई रंग छर्कने, नाचगान गर्ने
सुरू
फागुन शुक्ल चतुर्दशी
सकिन्या
फाल्गुण पूर्णिमा
मिति
फागुन शुक्ल चतुर्दशी (पहाडी भेग) फाल्गुण पूर्णिमा (तराई भेग)
होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमी नास्तिक हिरण्यकशिपुनामक राक्षसले भगवान् विष्णुका भक्त तथा आफ्नै छोरा प्रह्लादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका(जईलाई अग्निले लै पोल्लु नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिया थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआया छ भन्या अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारया हुनाले तैको शवलाई ब्रजवासीहरूले यसैनी जलाएर आपसमी रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामी आजभोल चीरदाह गरी होली खेल्या परम्परा चल्या भनाइ रया छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । ये पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमी पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि ये पर्वको उल्लेख छ। विंध्यक्षेत्रको राम गढ स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमी पनि यसको उल्लेख गरिया छ। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थ्यो ।
नेपालमी होली
सुदूर पश्चिममी खेलिन्या होलीका के झलक
१ सिद्धिको दाता बिध्न बिनासन |
होली खेलै गिरिजापति नन्दन ||
गौरीको नन्दन मुसीको बाहन |
होली खेलै गिरिजा...... ||
लाहो भावनी अक्षेता चन्दन |
होली खेलै गिरिजा...... ||
ताल बजाबे अन्चन कन्चन |
होली खेलै गिरिजा...... ||
सिद्धिको दाता बिध्न बिनासन |
होली खेलै गिरिजापति नन्दन ||
२ देवीके थान पतरिया नाचे,
ताथय्या ताथय्या होई अम्बे धन तेरो |
देबिके थानमे दीप जलायो,
जगमग जगमग होय अम्बे धन तेरो |
धूप कपुरकि बत्ति जलि है,
प्रशन्न हो महामाय अम्बे धन तेरो |
गाईको गोबर आगन लिपायो,
दर्शन दे महामाय अम्बे....|
देवीके थानमे ध्वजा चढाओ,
फर फर फर फर होय अम्बे...|
देवीके थानमे धूप जलाओ,
जगमग जगमग होय अम्बे...|
देवीके थान पतरिया नाचे,
ताथय्या ताथय्या होई अम्बे धन तेरो |
३ यशोदा तेरो बालो बडो झागडी यशोदा...
पानीको धारामा लुकी रहन्छ,
पानी भरन जाँदा वाहि रगडी यशोदा...
रसोई घरमा लुकी रहन्छ,
खान पकाउन जाँदा वाहि रगडी यशोदा...
गाई गोठमा लुकी रहन्छ,
गाई दुहुन जाँदा वाहि रगडी यशोदा...
बाग बगैचामा लुकी रहन्छ,
आँप टिपन जाँदा वाहि रगडी यशोदा...
यशोदा तेरो बालो बडो झागडी यशोदा...
४ बेला फेरी रहन्छ जोबन आउदैन्....
चैतका मैना नाउल बासुन्ना,
बैशाख विसु तिहार जोबन आउदैन |
जेठको मैना गर्मीको मैना,
अषाढ हुन्छे रोपाई जोबन आउदैन |
साउनको मैना बर्खाको मैना,
भदौ गोरा तिहार जोबन आउदैन् |
असोज मैना देवीको पूजा,
कार्तिक भाई तिहार जोबन आउदैन् |
मङ्सिर मैना गहु छरुन्न,
पुषमा पुसे तिहार जोबन आउदैन |
माघको मैना धर्मको मैना,
फागुन होलि तिहार जोबन आउदैन |
बेला फेरी रहन्छ जोबन आउदैन्....
आशिष
सवारी रंग गलायो भिजावनको सवारी रंग गलायो भिजावनको |
घरपुर्खा जिरन लाख वरिस,
बालबच्चा जिरन लाख वरिस,
आम्दानी फली झौ लाख वरिस,
धनधान्य होइ झौ लाख वरिस,
सबजना हर्ष गराउनको सवारी रंग गलायो भिजावनको |
येसो खेल खेलावनको सवारी रंग गलायो भिजावनको |
एका भौत ताल र स्वर छन् । जसरी ताल र स्वर मिल्ल छ । उसै अरिवर मिलाएर होरी खेल्लु पड्ड छ । यसका गहिरीताल, ताल धुमाल जस्ता ताल हुन्छन् । यसकोे लय ईसो हुन्छ ।
पारम्परिक होली
गहिरिताल
रचो रचो हिमान्जल ब्याऊँ ॐ । ॐ । गौरा को ब्याउन शिव चले ।
९—होली खेल पिया वोरकी फरकी होली खेल पिया वोरकी फरकी ।
बात करौ सर कि सरकि होरी खेल पिया वोरकी फरकी
मैत गयो दलालै के दोकान उहाँत मिल्यो एक सैलुवा ज्वान
ज्वान बिदिया पैरी टला टलाकि — होली खेल....
मैत गयौं दरजिके दोकान उहाँत मिल्यो एक सैलुवा ज्वान
ज्वान अङिया पैरी झला झलकी, होरी खेल..
मैतो गयौं दलालै के दोकान वाइत मिल्यो एक सैलुवा.ज्वान
ज्वान चुणिया पैरी छमा– छमकि होली खेल..
मैत गयौं सुनारै के दोकान उहाँत मिल्यो एक सैलुवा ज्वान
ज्वान नथिया पैरी टलाटलाकी होरी खेल...
मैत गयौं सार्की कै दोकान उहाँत मिल्यो एक सैलुवा ज्वान
ज्वान जुता पैरी झलाझलकि होली खेल....
१०—झुकि आयो सहरमैव्यापारी—झुकि आयो शहर मे व्यापारी ।
इस ब्यूपारी को भोग लगी है ।
खाना खिलाई दे नथेवाली झुकी आयो ...
इस ब्यूपारी को प्यास लगी है ।
पानी पीलाईदे नथेवाली झुकि आयो...
इस ब्यूपारीको टाँप लगि है ।
सुल्पा पिलाई दे नथेवाली झुकि आयो...
इस ब्यूपारीको निद लगि है ।
खटिया बिछाई दे नथेवालि झुकि आयो ..
११—सुदाम जिकोदेखि राम हसे–सुदामा जिकोदेखि रामहँसे ।
राम हासे भगवान हँसे सुदामाजी को देखिरामहँसे ।
पहिले सुदामाजी कि वुढि बमनीया ।
अबत सुदामाजी की तरुनी खडी, सुदामा जी को
पहिले सुदामा जी के फुस मडैया ।
अवत सुदामा जी के महल खडे, सुदामा जिको....
पहिले सुदामा जि के भैसी न गाँई ।
अवत सुदामा जी के धेनु खडे सुदामा जिको ...
पहिले सुदामा जी के टोटी भमलीया ।
अवत सुदामा के चासनि खडी , सुदामा जिको...
पहिले सुदामा जी के सुल्पा न सापी ।
अव त सुदामा जी के नैचा खडी सुदामा जिको...
गायक चक्र बमको ‘कति राम्रो होली फागुनमा’ बोलको गीत सार्वजनिक भएको छ। उनले बि. सं. २०८० चैत्र ५ गते सोमबार आफ्नै चक्र बम युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका हुन्।
कति राम्रो होलि फागुनमा # चक्र बम को नौलो प्रस्तुति ।
कति राम्रो होलि फागुनमा , कति राम्रो होलि फागुनमा
राजा दशरथका पुत्र जन्मिए, राम लक्षिमन दुवै भाइ, आज अयोध्यामा भयो बधाई !
घर घर बत्ती बलन लाग्या , नर नारीले मंगल गाई , आज अयोध्यामा...
कति राम्रो होलि फागुनमा , कति राम्रो होलि फागुनमा
गणेश कुमार भेट्न आए, आए शिवजी डमरू बजाइ , आज अयोध्यामा...
ब्रह्मा र बिष्णु भेटन आए, भक्तजनले कृतन गाइ , आज अयोध्यामा...
कति राम्रो होलि फागुनमा , कति राम्रो होलि फागुनमा
सुख शान्त होइझौ देश नेपाल, रोजगारी आइझौ आगनमा , कति राम्रो होलि फागुनमा
हे पशुपति हे बैजनाथ , युवा फर्काइदेउ आगनमा , कति राम्रो होलि फागुनमा !
कति राम्रो होलि फागुनमा-२,
दुनियाँ बिकृती गाउँमा भरिया, संस्कृति छैन आगनमा , कति राम्रो होलि फागुनमा !
गामन चोली घागर फरीया, को सिलाइ दिन्छ आगनमा , कति राम्रो होलि फागुनमा !
कति राम्रो होलि फागुनमा -२
सेतो है हात्ती लाल है घोडी , रंगि बिरङ्गी जनकपुरमा , कति राम्रो होलि फागुनमा !
मैतो गया सेट्जी के दुकान , बाश मिस्री ब्यापारी आगनमा , कति राम्रो होलि फागुनमा !
रेडियो सुन्न छाडिदियो , हात हात मोबाइल आगनमा , कति राम्रो होलि फागुनमा !
चिठ्ठी लेखन छाडिदियो, ईन्टरनेट आयो आगनमा , कति राम्रो होलि फागुनमा !
कति राम्रो होलि फागुनमा -२
शुल्पा तमाखु का हराइ गयो, हुक्का बार आयो आगनमा , कति राम्रो होलि फागुनमा !
बदलियो संसार बदलिए मान्छे, आयो नयाँ फैसन आगनमा, कति राम्रो होलि फागुनमा !
कति राम्रो होलि फागुनमा -२
राम लक्षिमन खेली रहेछन , जानकी साथ जनकपुरमा , कति राम्रो होलि फागुनमा !
कति राम्रो होलि फागुनमा -२
शंकर पार्वती खेलिरहेछन, डमरू बजाइ आगनमा , कति राम्रो होलि फागुनमा !
गौरी प्यारो लगो तेरो झनकारो - २ तुम हो बृज की सुन्दर गोरी, मैं मथुरा को मतवारो चुंदरि चादर सभी रंगे हैं, फागुन ऐसे रखवारो। गौरी प्यारो… सब सखिया मिल खेल रहे हैं, दिलवर को दिल है न्यारो गौरी प्यारो… अब के फागुन अर्ज करत हूँ, दिल कर दे मतवारो गौरी प्यारो… भृज मण्डल सब धूम मची है, खेलत सखिया सब मारो लपटी झपटी वो बैंया मरोरे, मारे मोहन पिचकारी गौरी प्यारो… घूंघट खोल गुलाल मलत है, बंज करे वो बंजारो गौरी प्यारो लगो तेरो झनकारो -२...
जोगी आयो शहर में व्योपारी -२
अहा, इस व्योपारी को भूख बहुत है, पुरिया पकै दे नथ-वाली, जोगी आयो शहर में व्योपारी। अहा, इस व्योपारी को प्यास बहुत है, पनिया-पिला दे नथ वाली, जोगी आयो शहर में व्योपारी। अहा, इस व्योपारी को नींद बहुत है, पलंग बिछाये नथ वाली जोगी आयो शहर में व्योपारी -२...
३.महिला होली
बलमा घर आयो फागुन में -२
जबसे पिया परदेश सिधारे, आम लगावे बागन में, बलमा घर… चैत मास में वन फल पाके, आम जी पाके सावन में, बलमा घर… गऊ को गोबर आंगन लिपायो, आये पिया में हर्ष भई, मंगल काज करावन में, बलमा घर… प्रिय बिन बसन रहे सब मैले, चोली चादर भिजावन में, बलमा घर… भोजन पान बानये मन से, लड्डू पेड़ा लावन में, बलमा घर…' सुन्दर तेल फुलेल लगायो, स्योनिषश्रृंगार करावन में, बलमा घर… बसन आभूषण साज सजाये, लागि रही पहिरावन में, बलमा घर...
आशिष
हो हो हो लख रे
हमार आमा बुबू जी रौला सौ लाख बरिस
हमार इजा बौजू जी रौला सौ लाख बरिस
हमार दाज्यू भौजी जी रौला सौ लाख बरिस
हो हो हो लख रे
अन्य देशहरूमी होली
अन्य चाडपर्व जस्तै होलीका पनि आफ्नै विशेषता छ। हरेक मुलुकमा आ-आफ्नै तरिकाले होली पर्व मनाइन्छ। नेपालमी फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ। यसरी सुरू भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाए पछि होली सम्पन्न हुन्छ। तराईमी भने भोलिपल्ट होली खेलिन्छ। इटालीमी बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमी च्वेजका नामले। यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड आदि देशमा पनि आ-आफ्नै प्रकारले यो पर्व मनाइन्छ। होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमी लिइन्छ। नेवारी परम्परा अनुसार पानीसँग नभएर अबिर रे रंगसँग होली खेल्ने चलन छ। नेवारी संस्कृतिमी होलीका बारेमी युवा-युवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन्। होलीको सन्दर्भमी गाईएका नेवारी गीतमी निकै मार्मिक तथा प्रेममय भावमी व्यक्त गरिएका छन्।
होली वा फगुवालाई भारतका विभिन्न प्रान्तमी फागवह वा डोलजात्रा, डोलाजात्रा रे वसन्तोत्सवका नामले पनि जानिन्छ। भगवान् श्रीकृष्णको ब्रजभूमि मथुरा, बृन्दावन, नन्दगाव रे बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ। गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बङ्गाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर, पञ्जाब, मध्य प्रदेश रे तमिलनाडुको होलीमी स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ। त्यसमा पनि गुजरातको अहमदाबादमी नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामी महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले प्रहार गर्ने होली) निकै लोकप्रिय छ। धार्मिक रे सामाजिक रूपले महिलालाई जिस्काउने रे दुर्व्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो। किंवदन्ती अनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई रे उनका सखीहरूलाई जिस्काएका थिए। प्रतिकारमा बर्सनाका महिलाहरूले उनलाई लखेटेका थिए। त्यति बेलादेखि नै यो परम्परा कायम छ। छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ। त्यहाँको जोगिरा गायन अर्थात् 'जोगिरा सरर...' पूरा एसियामी लोकप्रिय छ।
पाकिस्तानमी पनि होली पर्व मनाउने चलन छ। भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमी हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति छ। यहाँ घर-आँगन सफा गर्ने रे विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ। पाकिस्तानी होलीमी साथीहरूसँग सांगीतिक वातावरणमी रमाइलो गर्ने चलन पनि छ। प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ।
बङ्गलादेशमी पनि होली पर्व मनाइन्छ। यो मुलुक बहुसांस्कृतिक मुलुक हो। यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुसलमान समुदायका मानिसहरू बसोबास गर्छन्। मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन्। हिन्दू धर्मावलम्बीहरू मन्दिरमी जम्मा भएर रङका साथमी होली खेल्ने चलन छ। बङ्गलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ।
दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामी पनि होली मनाउने चलन छ। उक्त क्षेत्रमी होलीको विशेष महत्त्व छ। यहाँ पानी, रङ रे गीत-संगीतका बीच होली मनाउने चलन छ। बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन्। भगवान् शिवको नाममी यहाँ होली मनाउने चलन छ। त्यहाँका हिन्दूहरूलाई यो पर्वमी सार्वजनिक बिदा समेत दिइन्छ। पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ।
बेलायतमी बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आ-आफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा रे संस्कृति छ। यहाँ विशेष गरी आफन्त रे साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ। कतिपय ठाउँमी टिकट बेचेर होली मनाउने चलन पनि छ। ठूलो मुलुक रे थुप्रै समुदाय भएकाले होली विभिन्न समय रे प्रकृतिअनुसार मनाइन्छ। होलीमी सांगीतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन्। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमी धूमधामका साथ होली मनाउने चलन छ।
अफ्रिकी महादेशमी पर्ने यो मुलुकमी करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन्। यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ। यहाँ पनि होलिका दहन गर्ने चलन छ। एक आपसमी मिठाई बाँडेर तथा पानी रे रङका साथ होली खेलिन्छ। साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ।
फिजीमी सांगीतिक रमझमका साथ होली मनाइन्छ। राधा रे श्रीकृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ। यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ। फिजीमी होलीमी मात्र होइन, यो मौसम भरिनै होली गीतहरू गाइन्छ।
दक्षिण अफ्रिकामी गीतहरू गाउने, नाच्ने रे साथीभाइहरू जमघट भै होली खेल्ने चलन छ। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमी होलीको वातावरण देखिन्छ। दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ।
सुरिनाममी ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाटी गएका हुन्। त्यहाँ पनि होलीका गीत गाउने रे रङ खेलेर होली मनाउने चलन छ। यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ। साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ।
अमेरिकाका विभिन्न राज्यमी पनि होलीको रौनक देख्न पाइन्छ। विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमी होली मनाउने आफ्नै परम्परा छ। यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय रे प्रचलन अनुसार होली मनाउने गरेका छन्। अमेरिकामी फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ। आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो।
This article uses material from the Wikipedia डोटेली article होःरी, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses. ®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.