टेलर स्विफ्टको गीत मिन

मिन अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट द्वारा लेखियाः गीत हो जुन उनरो तेस्रो स्टुडियो एल्बम स्पिक नाउ खिलाइ रेकर्ड गराइयाः थ्यो। यै गीत १३ मार्च २०११ का दिन स्पिक नाउ साङ्गितीक सङ्गालोको तेस्रो सङ्गीतको रूपमी संयुक्त राज्यको रेडियोमी सार्वजनिक अरियाः थ्यो। यै गीत माइ प्रयोग गरियाः शब्द खिलाइ यैले विश्लेषकअन द्वारा शकरात्मक समिक्षा प्राप्त गर्‍या थ्यो। यै गीतले व्यवसायीक रुपमी रामडो सफलता प्राप्त गर्‍या थ्यो जाँ यै गीत बिलबोर्ड हट १०० को साङ्गीतिक तालिकामी ११ अौँ स्थानमी पर्दापण गर्‍या थ्यो भणे क्यानडाको क्यानडेली हट १०० माइ १०अौँ स्थानमी पर्दापण गर्‍या थ्यो। यै गीत अष्ट्रेलियाली एरिया तालिमी शीर्ष ४५ मी पर्न सफल भयाः थ्यो।

"मिन"
एकल हताँ टेलर स्विफ्ट
स्पिक नाउ एल्बम बठेइ
सार्वजनिकमार्च १३, २०११ (२०११-०३-१३)
ढाँचा
  • सिडी एकल
  • डिजिटल डाउनलोड
लम्बाई:५७
लेबलबिग मेसिन
गीतकार(अन)टेलर स्विफ्ट
रेकर्ड निर्माता(अन)
  • नेथन च्यापमेन
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट singles chronology
"ब्याक टु डिसेम्बर"
(२०१०)
"मिन"
(२०११)
"द स्टोरी अफ अस"
(२०११)
सङ्गीत भिडियो
"मिन" युट्युब मी


यै गीतको अाधिकारिक सङ्गीत श्रव्य दृश्य डिक्लेन ह्वाइटब्लुम द्वारा निर्देशित गरियाः थ्यो जैले स्विफ्टसङ्ङ दृश्यको अवधारणा विकास गर्‍या थ्यो। यै गीतले विश्लेषकअन द्वारा मिश्रित समीक्षा प्राप्त गर्‍या थ्यो। यै गीत लाइ स्विफ्टले पैल्लो फेर ३ अप्रिल २०११ का दिन ४६अौँ वार्षिक एकेडेमी अफ कन्ट्रि म्युजिक पुरस्कार कार्यक्रममी प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। ५४अौँ ग्र्यामी पुरस्कारको समारोहमी यै सङ्गीतले उत्कृष्ट कन्ट्रि सङ्गीत रे उत्कृष्ट कन्ट्रि एकल प्रस्तुति विधामी ग्र्यामी पुरस्कार हासिल गर्‍या थ्यो। अमेरिकी पत्रिका रोलिङ स्टेनले यै सङ्गीत लाइ १०० उत्कृष्ट सङ्गीतको सूचीमी २४अौँ स्थान दियाः थ्यो जै कारण यै गीत सन् २०१० को दशकको तेस्रो उत्कृष्ट गीतअन मध्ये यक गीत बन्न सफल भयाः थ्यो।

व्यवसायीक सफलता

सन् २०१० अक्टोबर १९ का दिन यै गीत लाइ स्विफ्टको तेस्रो साङ्गीतिक सङ्गालो स्पिक नाउको तेस्रो एकलको रुपमी आइट्युन्स स्टोरमीलसार्वजनिक गरियाः थियो। सार्वजनिक गरे लगत्तै यै गीतका १६३,००० प्रतिलिटरअन बिक्री भयाः थ्यो जै कारण कारण यै अमेरिकी हट डिजिटल सङको तालिकामी शीर्ष दुई स्थानमी पर्दापण गर्‍या थ्यो। अमेरिकी बिलबोर्ड हट १००को तालिकामी लै यै गीत ३० अक्टोबर २०१० का दिन तालिकामी प्रवेश गर्‍या थ्यो। यै गीत बिलबोर्ड हट १०० को शीर्ष ११ मी आउन सफल भयाः थ्यो। स्पिक नाउ एल्बम सार्वजनिक हुनु भन्दा अघा सार्वजनिक गरियाः गीतअन खरिद गरेका ग्राहकले त्यै लाइ फिर्ता गरि एल्बम खरिद गरेका कारण यै गीत त्यस पछिका हप्ताअनमी अोरालो लागेको थ्यो। ६ नोभेम्बर २०१० मी यै गीतले हट कन्ट्रि सङको आधिकारिक चार्टमी ५५अौँ स्थान अ‍गट्दै चार्टमी पर्दापण गर्‍या थ्यो। स्पिक नाउ एल्बमको आधिकारिक एकलको रुपमी सार्वजनिक भए पछा यै गीत पुन हट १०० चार्टमी ९० अौँ स्थान रे हट कन्ट्रि सङ्गीतको १७अौँ स्थानमी फर्किया थ्यो। १४ मे २०११ मी स्विफ्टले यक कीर्तिमान बनाएकी थिइन् जाँ उनको गीत १२ अौँ स्थान बठेइ ९अौँ स्थानमी आयाः थ्यो।

यै गीत जुन मैनाका ३ हप्ता सम्म दोस्रो स्थानमी रह्यो भणे तात्कालिक समयमी ब्लेक सेल्टनको हनि बी नामक गीत शीर्ष स्थानमी रयाः थ्यो। सन् २०११ जुलाई २८ माइ यै गीत एयरचेक कन्ट्रि एकल तालिकामी शीर्ष स्थानमी पर्न सफल भयाः थ्यो। १४ अगष्ट २०११ का दिन यै गीतका दश लाख प्रतिलिपीअन बिक्री भयाः थ्यो भणे यै अघा स्विफ्टका १३ गीतअनका लै दश लाख भन्दा बढी प्रतिलिपीअन बिक्री भयाः थ्याः। सन् २०११ को वर्ष समाप्ति तालिकामी यै गीत बिलबोर्ड हट १०० को २४अौँ स्थानमी थ्यो। यै गीतले अमेरिकी रेकर्ड सङ्घ द्वारा तीन प्लाटिनम प्रमाणपत्र प्राप्त गर्‍या थ्यो। सन् २०१९ जुलाईका अनुसार यै गीतका २५ लाख प्रतिलिपीअन बिक्री भयाः छन्।

आधिकारिक एकल सङ्गीतको रुपमी सार्वजनिक हुनु भन्दा अघा यै गीत थुप्रै अन्तर्राष्ट्रिय साङ्गीतिक तालिकाअनमी अटायाः थ्यो। क्यानडामी यै गीत शीर्ष १० मी पर्न सफल भयाः थ्यो। ७ नोभेम्बर २०१० मी यै गीत अस्ट्रेलियाली एरिया चार्टमी शीर्ष ४५ मी पर्न सफल भयाः थ्यो।

प्रत्यक्ष प्रस्तुति

टेलर स्विफ्टले यै गीतको प्रत्यक्ष प्रस्तुति २०११ अप्रिल ३ का दिन ३६अौँ वार्सिक एकेडेमी अफ कन्ट्रि म्युजिक पुरस्कार कार्यक्रममी दिएकी थिइन्। सन् २०११ मे मैनामी स्विफ्टले यै गीतको प्रत्यक्ष प्रस्तुति द एलेन डिजेनेरेस सोमी लै दिएकी थिइन्। १२ फेब्रुअरी २०१२ का दिन स्विफ्टले यै गीतको प्रत्यक्ष प्रस्तुति ५३अौँ ग्र्यामी पुरस्कारको समारोह कार्यक्रममी लै दिएकी थिइन्। स्विफ्टले यै गीतको प्रत्यक्ष प्रस्तुति स्पिक नाउ विश्व भ्रमणमी लै दिएकी थिइन् भणे उनले १९८९ विश्व भ्रमणका बेलामी लै थुप्रै सहरअनमी यै गीत गाएकी थिइन्। रेपुटेसन विश्व भ्रमणमी आयरल्याण्डको डब्लिनमी लै स्विफ्टले यै गीतको प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।

साङ्गीतिक तालिका

साप्ताहि चार्ट

तालिका (सन् २०१०–११) शीर्ष
स्थान
टेलर स्विफ्टको गीत मिन  अस्ट्रेलिया (एरिया चार्ट) ४५
टेलर स्विफ्टको गीत मिन  Canada (क्यानडेली हट १००) १०
टेलर स्विफ्टको गीत मिन  Canada (क्यानडा कन्ट्री)
टेलर स्विफ्टको गीत मिन दक्षिण कोरिया अन्तर्राष्ट्रिय एकल (गाअोन चार्ट) ९२
टेलर स्विफ्टको गीत मिन  संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १०० ११
टेलर स्विफ्टको गीत मिन  संयुक्त राज्य अमेरिका (हट कन्ट्रि गीत) (बिलबोर्ड)


वर्ष-समाप्ति तालिका

तालिका (सन् २०११) स्थान
टेलर स्विफ्टको गीत मिन  संयुक्त राज्य कन्ट्रि सङ्गीत (बिलबोर्ड) २४

प्रमाणपत्र

देशहरू प्रमाणपत्र बिक्री
टेलर स्विफ्टको गीत मिन  Canada (क्यानडा म्युजिक) गोल्ड
टेलर स्विफ्टको गीत मिन 
place
+ ४०,०००
टेलर स्विफ्टको गीत मिन  संयुक्त राज्य अमेरिका (आरआइएए) ३× प्लेटिनम
टेलर स्विफ्टको गीत मिन 
place
+ २,५०,००,००

सार्वजनिक इतिहास

देश मिति ढाँचा रेकर्ड लेबल
टेलर स्विफ्टको गीत मिन  संयुक्त राज्य अमेरिका १३ मार्च २०११ कन्ट्रि रेडियो बिग मेसिन रेकर्डस्

सन्दर्भ सामग्री

बाह्य सूत्रहरू

Tags:

टेलर स्विफ्टको गीत मिन व्यवसायीक सफलताटेलर स्विफ्टको गीत मिन प्रत्यक्ष प्रस्तुतिटेलर स्विफ्टको गीत मिन साङ्गीतिक तालिकाटेलर स्विफ्टको गीत मिन प्रमाणपत्रटेलर स्विफ्टको गीत मिन सार्वजनिक इतिहासटेलर स्विफ्टको गीत मिन सन्दर्भ सामग्रीटेलर स्विफ्टको गीत मिन बाह्य सूत्रहरूटेलर स्विफ्टको गीत मिनटेलर स्विफ्टसंयुक्त राज्य अमेरिका

🔥 Trending searches on Wiki डोटेली:

चन्द राजाअक्षय तृतीयामनकामना केबलकारडेनमार्कइरिट्रयालाइबेरियाइलाम जिल्लाजङ्गबहादुर राणादैलेख जिल्लाबैङ्ककचाणक्यएन्गोलाफ्रान्सपारिजात (साहित्यकार)जयपृथ्वीबहादुर सिंहखस भाषाचितवन जिल्लाइण्डोनेसियाइङ्ल्याण्डअल्बर्ट आइनस्टाइनवाशिंगटन डीसीइक्वेडरजाम्बियाचन्द्रमापुस्तकलक्जेम्बर्गधौलागिरी अञ्चलघोडाघोडी तालकेप भर्डेरारा तालशिवाजीटेलर स्विफ्टसौँबारसुवासचन्द्र नेम्वाङअब्राहम लिङ्कनदेउलेकबर्दिया राष्ट्रिय निकुञ्जलुम्बिनी बौद्ध विश्वविद्यालयन्युजिल्याण्डअङरेजी विकिपिडियाआँधीखोला गाउँपालिकाकञ्चनजंघा हिमालयुट्युबदेशहरूको सूचीरजवारडेउडा गीदउज्बेकिस्तानफलसिद्धिचरण श्रेष्ठमहारानी भिक्टोरियापृथ्वी राजमार्गअङरेजी भाषारूसराप्ती नदीरामायणतुषारोभक्तपुर दरवार क्षेत्रचीन देशमहिनाशिकागोसुरेश वाडकरसुदूरपश्चिम प्रदेशबाबुराम भट्टराईअफगानिस्तानभानुभक्त आचार्यनेपालका संरक्षित क्षेत्रहरूक्रिकेटहुड़्क्या नाचविलियम शेक्सपियरप्रियंका कार्कीरारा राष्ट्रिय निकुञ्जभेगुतोदेउवा🡆 More