गोमायु महाचील

Aquila rapax nipalensis

गोमायु महाचील
गोमायु महाचील
जर्मनीमी पाइन्या गोमायु महाचील
Conservation status
गोमायु महाचील
Endangered  (IUCN 3.1)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
हाड भयाः
Class:
पन्छी
गण:
Accipitriformes
मौ:
Accipitridae
वंश:
Aquila
प्रजाति:
A. nipalensis
Binomial name
Aquila nipalensis
(Hodgson, 1833)
गोमायु महाचील
Light Green - nesting area, Blue - wintering area, Dark Green - resident all year
पर्यायअन

गोमायु महाचील नेपाल माइ पाइन्या चिलको यक प्रजाति हो। यो चणो युरोप तथा मध्य एसियाको रैथाने प्रजति हो।

विवरण

गोमायु महाचील लगभग ६२ बठेइ ८१ सेन्टिमिटर (२४-३२ इञ्च) लामो तथा पखेटा फिजाउँदा १.६५ देखि २.१५ मिटर (५.४-७.१ फिट) लामो तथा भालेको तौल २ बठेइ ३.५ किलोग्राम (४.४-७.७ पाउण्ड) रे पोथीको तौल २.३ बठेइ ४.९ किलोग्राम (५.१- १०.८ पाउण्ड) हुन्छ। यो महाचील जीवहार रे लघु महाचीलको भन्दा बढी चौडा रे लाको पखेटाअन जसको प्रष्ट रे फैलियाः पङ्खाऔँलाअन साथै बढी बाहिर निस्कियाः टाउको रे घाँटी हुन्छ। यो आकाशिदा पखेटाअन बढी सीधा रे हावामी तैरिँदा कुइनामी कम प्रष्ट रूपले कोण पर्‍या हुन्छ। यसको विश्राम गर्दा, प्रष्ट रूपले बढी ठुलो रे गठिलो साथै बढी मजबुद ठोँड तथा खुकुलो सुरुवाल हुन्छ। वयस्क लघु रे जिवहार महाचील बठेइ पखेटाको तल्लो भागको बुट्टा (गाढा पृष्ट पङ्खधार, पखेटामी प्रष्ट तर्सा धर्साअन, कुइनातिर अस्पष्ट, नगन्य फिक्का खुर्पाकार चिन्ह), फिक्का कैलो गर्दनटाटो रे चिउँडो आदि ढाँचाअनले यसको वयस्क फरक धेकिन्छ। बच्चा गोमायु महाचीलको तल्लो पखेटा वारपार नै चौडा सेतो धर्सा, माथिल्लो भागमी दुईवटा सेता धर्सा, माथिल्लो पुच्छर ढकनी वारपार सेतो खुर्पाकार, पुराना अल्पवयस्कअनमी माथिल्लो रे तल्लो पखेटामी देखिने धर्साहअनको प्रस्टता भौती घटेको, यस्ता चणोअा लघु महाचीलसित भौती मिल्दाजुल्दा हुनान।

वितरण तथा वासस्थान

गोमायु महाचील रोमानिया बठेइ पूर्वमी दक्षिण रूस तथा मध्य एसिया हुँदै नेपाल, मङ्गोलिया तथा भारतसम्म पाइन्या गर्छ। यो प्रजाति २२०० मिटर भन्दा तलको भूभागमी पाइन्या अद्दछ। मुख्यतया युरोप तथा मध्य एसियाको रैथाने यो प्रजाति हिउँदको मौसममी बसाई सरिवर पश्चिममी अफ्रिका रे दक्षिण-पूर्वमी नेपाल तथा भारतसम्म पुग्ने गर्छ। यै पन्छीले ठूलो रूखमी बनायाः गूँडमी १ बठेइ ३ वटा सम्म अण्डा पार्छ।

गोमायु महाचील 
गोमायु महाचीलको अण्डा

साँस्कृतिक महत्व

गोमायु महाचील मिश्रको राष्ट्रिय पन्छी हो रे यै देशको झण्डा माइ लै गोमायु महाचील अङ्कित गरियाः छ। साथै यो चणो लाइ कजाख्स्तानको झण्डामी लै अङ्कित गरियाः पाइन्नान।

सन्दर्भ सामग्रीअन

बाह्य लिङ्कहरू

Tags:

गोमायु महाचील विवरणगोमायु महाचील वितरण तथा वासस्थानगोमायु महाचील साँस्कृतिक महत्वगोमायु महाचील सन्दर्भ सामग्रीअनगोमायु महाचील बाह्य लिङ्कहरूगोमायु महाचील

🔥 Trending searches on Wiki डोटेली:

घानामराठी भाषानारायणी अञ्चलइङ्ल्याण्डपाकिस्तानअनु मलिकअरुणग्रहथापारोल्पा जिल्लानेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)हरितगृह ग्याँसराप्ती अञ्चलगोत्रगणतन्त्र यमनरमेश विकलकाइरोइटहरी गोल्डकप २०७५आरुखप्तड राष्ट्रिय निकुञ्जसंयुक्त राज्य अमेरिकाआकाशशाशा तिरुपतीअजय देवगनदोदोधरा गाविसगगन थापाविकिमिडिया कमन्सवर्षा ऋतुअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमहेन्द्र वीर विक्रम शाहपारिजात (साहित्यकार)महेन्द्र राजमार्गबुधग्रहबागमिलन अमात्यनेकपा एमालेग्यालिलियो ग्यालिलीदूधसुदूरपश्चिम प्रदेशरामचन्द्र पौडेलअपी नगरपालिकासंख्यास्वर्णलतानुवाकोट जिल्लाअंशुवर्माबिपासा बसुसाउदी अरबतामाङ भाषासाइपाल हिमालसराङकोटमोहन शमशेर जङ्गबहादुर राणाबाइबलगिरिजाप्रसाद कोइरालाफेसबुकमङ्गोलियादक्खिन कोरियादेउरी गाविसतारानाथ शर्मासिंगापुरभुवन केसीरारा तालडाँगीबारीमहेश महर्जनताम्सालीङ नेपाल राष्ट्रिय दल🡆 More