मोहन शमशेर जङ्गबहादुर राणा

मोहन शमशेर जङ्गबहादुर राणा राणा शासनका छाददी बेलाका प्रधानमन्त्री हुन्। वि.स.

२००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागेका रे उनले उतैबाटी राजीनामी दिएपछि मोहन शमशेर प्रधानमन्त्री भएका थिएँ। उनी प्रधानमन्त्री हुनु भन्दा अगाडि नै लक्ष्मी निवासबाटी सिंहदरबार सरेका थिएँ। उनी चन्द्र शमशेरका जेठा छोरा थिएँ। उनी मिचाहा प्रवृतिका व्यक्ति हुनाले श्री ३ चन्द्र रे जुद्धका पालाका नियम तोड्नुका साथै श्री ५ को गरिमामय पदलाई समेत यिनी बेवास्ता गर्दथे। उनले छोटो समय शासन चलाएर केही सुधारहरू गर्न सक्षम भएका थिएँ। [१]

मोहन शमशेर जङ्गबहादुर राणा
मोहन शमशेर जङ्गबहादुर राणा

१७औँ नेपालको प्रधानमन्त्री
कार्यकाल
वि.सं. २००५ – वि.सं. २००८
अग्रज : पद्म शमशेर
उतराधिकारी : मातृका प्रसाद कोइराला

श्री ३ महाराज
कार्यकाल
वि.सं. २००५ – वि.सं. २००८ कात्तिक २६
अग्रज : पद्म शमशेर
उतराधिकारी : पद अन्त्य
आफ्नोइ जानकारी
जनम वि.सं. १९४२ पुस १३
मर्‍या वि.सं. २०
धर्म हिन्दु

कार्यहरू

श्री ३ मोहनले योजना परिषद्को आरम्भ गरी पञ्चवर्षीय विकास योजना रे विकासका काम गर्न लगाउन थाले। उनले श्री ३ पद्म शमशेरद्वारा घोषित विक्रम संवत् २००४ को वैधानिक कानुनलाई अवैधानिक बनाएर आफ्ना मतवालाहरूलाई जम्मा पारी बनावटी रे देखावटी राजसभा रे भारदारसभा गठन गरे। नगरसभाको गठन गरी २१ वर्ष पुगेकालाई मतदानको अधिकार पनि प्रदान गरे। उनले पनि पद्म शमशेरको झै बजारभाउ नियन्त्रण गर्न १ रुपियाँको १० रे १२ माना चामल किन्न सकिने बन्दोबस्त मिलाए। नेपालमी पर्यटन उद्योग रे काठमाडौँ- हेटौँडा राजमार्गको कार्य आरम्भ गराउने श्री ३ मोहनले २००५ मी सिंहदरबारमी आकाशवाणी स्टेसन स्थापना गराए। त्यसै गरी रेडियो स्टेसन, हवाई विभाग, जनसेवा चलचित्र, पञ्चायत राज, अपिल अदालत बढाउने काम पनि उनैले गरे।

गाउँ पञ्चायत, नगर पञ्चायत, छापाखाना, पञ्चायती अदालत, प्रधानपञ्चको व्यवस्था गरेका थिएँ। राणाकाल देखि नै पञ्चायती अभ्यास भएको थियो। त्यसैले नेपालीले पञ्चायतको पहिल्यै परिचय पाएका थिएँ।

भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५०

मोहन शमशेर जङ्गबहादुर राणा 
प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर वि. सं‍. २००७ साउन १६.

चीनले तिब्बत कब्जा गरेपछि वि. सं. २००७ साउन १६ सोमबार ३१ जुलाई, १९५० मी नेपाल-भारत शान्ति तथा मैत्री सन्धि, १९५० नेपालका प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर गरियेको थियो। १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमी थियो। सन्धिमा हस्ताक्षर भएपछि महाराज मोहन शमशेरले ठुलो सन्तोषको सास फेरेर भने, ‘मैले मेरो मुलुकको संप्रभुता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।’ यो खुसीयालीमी मोहन शमशेरले आफू वरिपरिका मानिसहरूलाई भोज खुवाउन पैसा पनि बाँडे।


दिल्ली सम्झौता

दिल्लीमा राजा, राणा रे कांग्रेस बीच त्रिपक्षीय वार्ता भयो जस अनुसार नेपालको वैधानिक राजा त्रिभुवन भए भने प्रधानमन्त्री मोहन शमशेर नै रहने भए। डा. के. आई. सिंहले सो सम्झौताको विरोधमा विद्रोह गरे।

अन्तरिम मन्त्री मण्डल

मोहन शमशेर जङ्गबहादुर राणा 
सात सालको शाही घोषणाको सक्कल प्रति

दिल्ली सम्झौताअन्तर्गत १० जना (५ नेपाली काङ्ग्रेस रे ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने सहमति बनेको थियो। जसअनुसार वि. सं. २००७ फागुन ७ मी निम्न अनुसार मन्त्री मण्डल बन्यो।

राणा-काङ्ग्रेस मन्त्रीमण्डल (२००७ साल फागुन ७ गते)

  • १. श्री ३ महाराज मोहनसम्शेर ज.ब.रा.- प्रधान मन्न्री तथा पररास्ट्र
  • २. मिनिष्टर बबरसम्शेर ज.ब.रा.- रक्षा मन्त्री
  • ३. विश्वेश्वरप्रसाद कोइराला- गृह मन्त्री
  • ४. सुर्वण सम्शेर ज.ब.रा.- अर्थ मन्त्री
  • ५. चूडाराज शमशेर- वन विभागको मन्त्री
  • ६. गणेशमान सिंह- उद्योग वाणिज्य मन्त्री
  • ७. नृपजङ्ग राणा- शिक्षा मन्त्री
  • ८. भद्रकाली मिश्र- यातायात मन्त्री
  • ९. यज्ञबहादुर बस्न्यात- स्वास्थ्य रे स्थानीय स्वायत्तशासन मन्त्री
  • १०. भरतमणि शर्मा- खाद्य रे कृषि मन्त्री

२००८ साल भदौ १३ गते सं.रा.अमेरिकासँग राजदूत स्तरमा सम्बन्ध कायम भयो। प्रधानमन्त्री मोहनशमशेरको योजनामा परराष्ट्र विभाग प्रमुख विजयशमशेर रे भारतस्थित नेपाली राजदूत सिंहशमशेरको तारतम्यबाटी यो सम्बन्धको विकास भएको थियो। त्यसपछि नै मोहनशमशेरलाई पदबाटी राजीनामी दिन भारतीय दबाब बढेको थियो। त्यसनिम्ति तत्कालीन गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई उचालेर उनले पहिले राजीनामा दिएर पछि मोहनशमशेरलाई राजीनामी दिन बाध्य पारियो। गृहमन्त्री बीपीलाई थाहा नदिएर प्रहरीले गोली चलाउँदा विद्यार्थी नेता चिनियाँ काजी मारिएपछि बीपीले राजीनामी दिए।

निर्वासन

आफूले शासन गरेका प्रजाहरूबाटी आफू शासित नहुने भनेर मोहन शमशेर वि. सं. २००८ मी स्व-निर्वासनमी गए।

व्यक्तिगत जीवन

मोहन शमशेर धार्मिक प्रवृत्तिका व्यक्ति थिएँ। मोहनशमशेर एक छाक मात्र खाना खान्थे। त्यसैले बिहानको खानाका परिकार भव्य हुन्थ्यो।

सन्तानहरू

  • शरद शमशेर राणा
  • विजय शमशेर राणा
  • मोह भक्त राज्य लक्ष्मी
  • थगेन्द्र राज्य लक्ष्मी
  • रुपराज्य राज्य लक्ष्मी
  • लिला राज्य लक्ष्मी
  • महेन्द्र राज्य लक्ष्मी
  • शारदा राज्य लक्ष्मी

मृत्यु

वि.सं. २००८ साल कात्तिक २६ गते मोहनशमशेर मुलुकको प्रधानमन्त्रीबाटी हट्न बाध्य भए। त्यसको केही समयपछि उनी भारततर्फ लागेका थिएँ। वि.सं. २०२४ साल पुस २३ गते ८२ वर्षको उमेरमी भारतको बैंगलोरमी उनको निधन भएको थियो।

सन्दर्भ सामग्रीहरू


सन्दर्भ सामग्रीअन

भाइरा लिङ्कअन

यि लै हेर


Tags:

मोहन शमशेर जङ्गबहादुर राणा कार्यहरूमोहन शमशेर जङ्गबहादुर राणा भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५०मोहन शमशेर जङ्गबहादुर राणा दिल्ली सम्झौतामोहन शमशेर जङ्गबहादुर राणा अन्तरिम मन्त्री मण्डलमोहन शमशेर जङ्गबहादुर राणा निर्वासनमोहन शमशेर जङ्गबहादुर राणा व्यक्तिगत जीवनमोहन शमशेर जङ्गबहादुर राणा मृत्युमोहन शमशेर जङ्गबहादुर राणा सन्दर्भ सामग्रीहरूमोहन शमशेर जङ्गबहादुर राणा सन्दर्भ सामग्रीअनमोहन शमशेर जङ्गबहादुर राणा भाइरा लिङ्कअनमोहन शमशेर जङ्गबहादुर राणा यि लै हेरमोहन शमशेर जङ्गबहादुर राणाराणा शासन

🔥 Trending searches on Wiki डोटेली:

कराचीदैलेख जिल्लाब्राड ह्याडिनजर्जिया (देश)कुपोषणबुल्गेरियाएनीका अल्ब्रिटढोरपाटन शिकार आरक्षअमरसिंह थापाअरनिकोएन्टिगुआ र बर्बुडानर्वेलाओससितौला गाविसआदित्य रोय कपुरलालुपत्या फूलगण्डकी प्रदेशराकम कर्णालीजुकाकान्तिपुर टेलिभिजननेपालगञ्ज उपमहानगरपालिकातेहराननेपाल भाषासिस्वानीसेन्ट पिटर्सबर्गअङ्गूरनेपालका वन्यजन्तु आरक्षहरूरामेछाप जिल्लासिद्धार्थ राजमार्गफाल्गुणहठिपुर हडवाडाडाढा गाविसपेप्सीऋचा शर्मादिलीप रायमाझीदार्चुला जिल्लापृथ्वीनारायण शाहमोहन निरौलाअश्वगन्धापृथु बास्कोटामहोत्तरी जिल्लाबाग दरबारनेपाली नागरिककोशी अञ्चलकाबुलआइज्याक न्यूटनमध्य पूर्ववाशिंगटन डीसीजिबुटीनेपालका राष्ट्रपतिटिटिकाका ताललिथुआनियाएक सर्को मायाडेनमार्कनेपालका संरक्षित क्षेत्रहरूभारतीय गोरखाललितपुर जिल्लासिंगापुरभारत का जिल्लाअनकपासरानीमहलविकिपिडियाराजस्थानग्रह🡆 More