वेबक्राउलर

वेबक्राउलर यक वेब खोज इञ्जिन हो जून अच्याल वेब माइ सब है पुरानो जीवित खोजी इञ्जिन हो। धेरै वर्षसम्म, यो यक विस्तृत खोज इञ्जिनको रूप माइ सञ्चालित थ्यो। पूरा पाठ खोजी प्रदान गर्ने यो यक पैलो खोज इञ्जिन लै थ्यो।

वेबक्राउलर
साइट को किसम
वेब खोज इञ्जिन
मी उपलब्धअङरेजी
रिथिसिष्टम१
हताँ बनायिया:ब्रायन पिङ्करटन
युआरएलwww.webcrawler.com
अलेक्सा श्रेणिNegative increase ३,२११ (सेप्टेम्बर २०१९)
व्यापारिकहैन
दर्ताचाहिँदैन
उद्घाटनअप्रिल २०, १९९४; 29 years ago (१९९४-०४-20)

इतिहास

चित्र:सन् १९९५ मा लिइएको वेबक्राउलरको स्क्रिनसट.png
वेबक्राउलरको गृहपृष्ठको पर्दा चित्रण, सेप्टेम्बर १९९५

२७ जनवरी १९९४ माइ, वासिङ्टन विश्वविद्यालय माइ, ब्रायन पिङ्करटनले पैलो पटक वेबक्राउलर माइ काम गद्द शुरु गर्‍या थिए, जुन वास्तव माइ यक डेस्कटप अनुप्रयोग थ्यो। १५ मार्च १९९४ माइ, उनले शीर्ष २५ वेबसाइटअनको सूची उत्पन्न गरेका थिए।

वेबक्राउलर २० अप्रिल १९९४ माइ शुरु भया थ्यो, यसको भण्डारमा ४ हजार भन्दा बढी वेबसाइटअन समावेश थिए। र १४ नोभेम्बर १९९४ मा, वेबक्राउलरले १० लाख खोजहरू "आणविक हतियार बनावट र अनुसन्धान" को लागि प्रस्तुत गरेको थियो।

१ डिसेम्बर १९९४ मी , वेबक्राउलरले दुई प्रायोजकअन, डिलरनेट रे ष्टारवेबलाई प्राप्त गर्‍या थ्यो। जसले वेबक्राउलरलाई सञ्चालनमा राख्न रकम प्रदान गरेको थियो। ३ अक्टोबर १९९५ मी, वेबक्राउलरलाई विज्ञापनले पूर्ण समर्थन गर्‍या थ्यो, तर यसले विज्ञापन परिणामअनलाई खोज परिणामअन बठेऊ अलग गर्‍या थ्यो।

१ जून १९९५ मा , अमेरिका अनलाइन (एअोएल)ले वेबक्राउलर अधिग्रहण गरेको थियो। एअोगलद्वारा अधिग्रहण गरिए पछन, वेबसाइटले १ सेप्टेम्बर १९९५ माइ सुभकर वस्तु "स्पाइडि"को प्रस्तुत अर्‍या थ्यो।

अप्रिल १९९६ को शुरुवात बठेइ, वेबक्राउलरले मानव-सम्पादित इण्टरनेट सहयोगी विश्वव्यापी सञ्जाल पथप्रदर्शकलाई लै समावेश गर्‍या थ्यो, जुन एअोएलको स्वामित्व माइ लै रया थ्यो।

१ अप्रिल १९९७ माइ, एक्साइटले एओएल बठेइ १२.३ मिलियन अमेरिकी डलर खिलाइ वेबक्राउलर अधिग्रहण गरेको थ्यो।

एक्साइटको आफ्नै भण्डारणको प्रयोग गद्ल शुरु गर्द‌ै, प्रभावी ढङ्गले वेबक्राउलरलाई यक स्वतन्त्र खोज इञ्जिनको रूप माइ अन्त्य गरेकाले, एक्साइटले सन् २००१ सम्म यैलाइ आफ्नै भण्डारणका साथ यक अलग खोज इञ्जिनको रूप माइ कायम राख्या थ्यो। सोही वर्षमा, एक्साइट (पूर्व एक्साइट @ होम को रूप माइ चिनिने ) टाँट पल्टियो रे वेबक्राउलरलाई इन्फोस्पेसले सन् २००१ माइ खरीद गर्‍या थ्यो।

चित्र:सन् २०१० मा लिइएको वेबक्राउलरको स्क्रिनसट.png
वेबक्राउलरको गृह पृष्ठ (जून २०१०)

वेबक्राउलरका निर्माता, पिङ्करटनले सन् २०१२ सम्म अमेजन ए९ डटकम खोजी विभागको नेतृत्व अर्‍या थिए।

जुलाई २०१६ माइ, ब्लूकोराले इन्फोस्पेसको व्यावसायलाई ४५ मिलियन अमेरिकी डलर खिला८ अोपनमेललाई बेच्ने घोषण गरेको थ्यो जस माइ वेबक्राउलर ओपनमेलको स्वामित्व माइ रर्‍या थ्यो। ओपनमेललाई पछि सिष्टम १ मा पुनःनामाकरण गरिएको थियो।

सन् २०१८ माइ, यसले लोगोको परिवर्तन गर्‍या थ्यो।

ट्राफिक

वेबक्राउलर प्रारम्भिक रूप माइ अत्यधिक सफल भया थ्यो रे यक एक बिन्दु माइ, यै माइ आया प्राविधिक गडबडीका कारन यो पुन: प्रयोग गद्द नमिल्न्या भया थ्यो। फेब्रुअरी १९९६ सम्म, यो इण्टरनेट माइ यो सर्वाधिक भ्रमण गरिन्या वेबसाइटअनको सूची माइ दोस्रो स्थान माइ आया थ्यो तर यैका प्रतिद्वन्द्वी खोज इञ्जिन रे निर्देशिकाअन जस्तै याहु! खोजी, गुगल खोजी, लाइकस, इन्फोसिक रे एक्साइटका कारन यो तल झर्न पुग्या थ्यो।

यिन लै हेर

सन्दर्भ सामग्रीअन

बाइल्ला सूत्रअन

Tags:

वेबक्राउलर इतिहासवेबक्राउलर ट्राफिकवेबक्राउलर यिन लै हेरवेबक्राउलर सन्दर्भ सामग्रीअनवेबक्राउलर बाइल्ला सूत्रअनवेबक्राउलर

🔥 Trending searches on Wiki डोटेली:

बिराटनगरतारापुष्प कमल दाहाल (प्रचण्ड)लाली गुराँसचीन देशकतारवर्षदर्शनअपिनाम्पा संरक्षण क्षेत्रमारिया क्युरीडोटेली भाषामी समचारभीमसेन थापापपुवा न्युगिनीएलन मस्कबुरुन्डीनेपालका संरक्षित क्षेत्रहरूसंयुक्त राज्य अमेरिकासंयुक्त अधिराज्यदोहाथोमस एल्वा एडिसनजोनी डेपमकालु बरुण राष्ट्रिय निकुञ्जलिच्छवि कालकाठमाडौं जिल्लादैलेख जिल्लाधादिङ जिल्लाभिम शमशेर जङ्गबहादुर राणाअन्तर्राष्ट्रिय श्रमिक दिवसमहाराष्ट्रअम्बर हर्डकोशी टप्पु वन्यजन्तु आरक्षराप्ती नदीअंशुवर्माहिमाचल प्रदेशहुड़्क्या नाचपृथ्वीपृथ्वीनारायण शाहसीताजापानअस्ट्रेलिया महादेशदासढुङ्गा घटनानोबेल पुरस्कार विजेताहरूको सूचीबागलाओसकार्तिकेय ( मोहन्याल) देवताजनकपुर अञ्चलभाषावीर शमशेर जङ्गबहादुर राणा२०१९-२० कोरोनाभाइरस महामारीशेरबहादुर देउवाअब्राहम लिङ्कनअफगानिस्तानढोरपाटन शिकार आरक्षकाफलगुगलनेपालका राष्ट्रपतिपाटन दरवार क्षेत्रद्वितीय विश्वयुद्धगौरा पर्वमाधवप्रसाद घिमिरे (साहित्यकार)ओजोन तहनोबेल साहित्य पुरस्कारभुइँ स्याउविश्वकोषबङ्गलादेशइजिप्टललितपुर जिल्लारूससाओ पाउलोआइसल्याण्डकञ्चनपुर जिल्लामहागुरु फाल्गुनन्द🡆 More