राजलाहाँचे

राजलाहाँचे विश्वमी पाइन्या लाहाँचेअन मध्ये सब है ठूलो प्रजातिको लाहाँचे हो। यै चणो नेपाल लगायत भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसियाका भूभागअनमी पाइन्या अद्दछ।

राजलाहाँचे
राजलाहाँचे
Conservation status
राजलाहाँचे
Vulnerable  (IUCN 3.1)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
हाड भयाः
Class:
पन्छी
गण:
Piciformes
मौ:
Picidae
वंश:
Mulleripicus
प्रजाति:
M. pulverulentus
Binomial name
Mulleripicus pulverulentus
(Temminck, 1826)
राजलाहाँचे

विवरण

राजलाहाँचे लामो ठोँड, घाटी रे पुच्छर भयाः विशाल, खरीपाटी फुस्रो रङको भयाः हुन्छ। यो लाहाँचेअन मध्ये विश्वको सब है ठूलो लाहाँचे चणो हो। यै पन्छीअनका शरीरको रङ्ग गाढा खरानी रङ्गको हुनान। भाले राजलाहाँचेको जुँगेरेखीमी राता-गुलाफी टाटा हुनान। यै पन्छीको अौसत लम्बाई ४८–५८ सेन्टिमिटर (१९–२३ इन्च) रै अौषत तौल ३६०–५६३ ग्राम (०.७९४–१.२४१ पाउण्ड) हुन्छ। यै पन्छीको पुच्छर १३.४ बठेइ १६.२ सेन्टिमिटर (५.३ बठेइ ६.४ इन्च), ठुँडो ६ बठेइ ६.५ सेन्टिमिटर (२.४ बठेइ २.६ इन्च) हुन्छ।

वितरण तथा वासस्थान

राजलाहाँचे नेपाल लगायत भारतीय उपमहाद्वीप तथा दक्षिणपूर्वी एसियाका भूभागअन- बङ्गलादेश, भुटान, ब्रुनाई, कम्बोडिया, भारत, इण्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड तथा भियतनाम माइ पाइन्या अद्दछ। यो चणोको प्रजाति विशाल सुण्डा टापूअन माइ पाइए तापनि बाली माइ नाइ पाइन्नान। यो चराको वासस्थान सालका जङ्गलमी पाइन्या छिप्पिएका रूखअन तथा जङ्गल छेउमी हुने अद्दछ। यैले पन्छीको मुख्य आहारा साना फलफुलअन लगायत पुराना जिवित रूखअनका काण्ड तथा हाँगाअनमी गुँड लडाई बस्न्या कमीला, धमिरा रे मौरीअन हुन्।

खतरा तथा संरक्षण अवस्था

यै प्रजातिका पन्छी विश्वमी संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रे नेपलाको सन्दर्भमी यो सङ्कटापन्न अवस्थामी रयाः छ। बासस्थानको विनासका कारण यसको प्रजाति खतरामी पर्‍या छ।

सन्दर्भ सामग्री

बाइल्ला सूत्रअन

Tags:

राजलाहाँचे विवरणराजलाहाँचे वितरण तथा वासस्थानराजलाहाँचे खतरा तथा संरक्षण अवस्थाराजलाहाँचे सन्दर्भ सामग्रीराजलाहाँचे बाइल्ला सूत्रअनराजलाहाँचेनेपाल

🔥 Trending searches on Wiki डोटेली:

भिम शमशेर जङ्गबहादुर राणाडेविड क्यामरुनफोर्ब्समनमोहन अधिकारीअङरेजी भाषाशर्मिला चक्रवर्तीदरवार हत्याकाण्डस्वाजिल्याण्डबालकृष्ण समपंकज उधाससुर्तीभैसोकल इट ह्वाट यु वाण्टइशान्त शर्मावीरेन्द्र वीर विक्रम शाहथोमस एल्वा एडिसनफाल्गुणस्नूप डग (गायक)ग्रहलेखनाथ पौड्यालकपासकोका कोलाकुवेतस्मृति ईरानीत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकेपटाउनऐंसेलुशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जजीवनीलाइबेरियानेपालका राष्ट्रपतिमहात्मा गान्धीखड्गप्रसाद ओलीलाली गुराँसदक्षिण अमेरिकाकेट ब्लान्चेटअजिंक्य रहानेब्राजिलगण्डकी नदीमनकामना मन्दिरथापाथली दरबारप्रोटिनकृष्णप्रसाद भट्टराईइक्वेडरबर्लिनसल्यान जिल्लात्रिभुवन राजपथजाम्बियादोधारा-चाँदनी नगरपालिकागोक्यो तालनोबेल पुरस्कार विजेताहरूको सूचीशङ्खधर शाख्वारङ्ङप्रथम विश्वयुद्धफापरइन्द्रावती नदीकम्बोडियाएड्सपृथ्वी वीर विक्रम शाहकलमलेनिनकेदार घिमिरेनेपालका पुस्तकालयहरू नाउँफेसबुक म्यासेञ्जर🡆 More