फोर्ब्स

फोर्ब्स इन्कोर्पोरेसन एउटा निजी स्वामित्व भया प्रकाशन रे मीडिया कम्पनी हो । जैइ का प्रमुख प्रकाशन द्वि-साप्ताहिक पत्रिका फोर्ब्स हो जैइको खपत सन् २०१४ अनुसार १० लाख है बढ्ता रया छ । यो पत्रिका मुलत: अर्थ, उद्योग, निवेश, र मार्केटिङ विषयहरूमा मूल लेख प्रकासन गरुन्छ । फोर्ब्स प्रविधि, सञ्चार, विज्ञान, र व्यवस्थासँग सम्बन्धित विषयहरूमी समेत आफनो रिपोर्ट जारि गरुन्छ । येको प्रधान कार्यालय न्यूयोर्क शहरमी रया छ । सन् २००६ अगस्तमी निजी इक्विटी फर्म, एलीवेशन पार्टनर्स, नयाँगठित कम्पनी, फोर्ब्स मीडियामा अल्पसंख्यक शेयरधारक बन्यो जैइले फोर्ब्स पत्रिका रे वेबसाइटमी अग्रणी व्यावसायिक साइटहरू मध्ये एउटा फोर्ब्स.कम सामेल रहेको छ । यो पत्रिका धनीहरूको सूची तथा क्रमको लागि संसारमा प्रसिद्द रहेको छ । यस कम्पनीको आदर्श वाक्य पुंजीवादी उपकरण रहेको छ । हाल यस कम्पनीको प्रधान सम्पादक स्टिभ फोर्ब्स रहेका छन् भने येको कार्यकारी अधिकृत माइक पर्लिस रया छन् ।

फोर्ब्स
फोर्ब्स
चित्र:Forbes (magazine) cover.jpg
फोर्ब्सको मुख्य पृष्ठमा जुलियन असान्ज सन् २०१० मा
प्रधान सम्पादकस्टिभ फोर्ब्स
सम्पादकरयान्डल लेन
श्रेणीमुद्रा
आवतिद्वि-साप्ताहिक
कुल वितरण
(२०१३)
९,३१,५५८
पहिलो अंक१९१७
कम्पनीफोर्ब्स, इन्कोर्पोरेसन
देशसंयुक्त राज्य अमेरिका
मा आधारितन्यूयोर्क शहर
भाषाअङ्ग्रेजी
वेबसाइटwww.forbes.com
आइएसएसएन००१५-६९१४

कम्पनीका और प्रकासनअनमी फोर्ब्स एसिया, फोर्ब्स लाईफ र फोर्ब्स वुमन पत्रिकाअन रया छन् । ये बाहेक फोर्ब्सको चीन, क्रोएसिया, भारत, इन्डोनेशिया, इजरायल, कोरिया, पोल्याण्ड, रोमानिया, रूस र टर्कीमी १० स्थानीय भाषाको लाईसेन्सधारी संस्करण रया छ । फोर्ब्स,फोर्ब्स एसिया रे कम्पनीको दश अन्तर्राष्ट्रिय लाईसेन्सधारी संस्करण एकै साथ ६० लाख हेई बढ्ता पाठकअनको सम्म पुगन्छ ।

सन्दर्भ सामग्रीअन

भाइरा लिङ्कअन

Tags:

न्यूयोर्क शहर

🔥 Trending searches on Wiki डोटेली:

सुनिता दुलालटोनी ब्लेयरविश्व स्वास्थ्य सङ्गठनडा. जगदीश चन्द्र बोसशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जसुन्तला (रङ्ङ)श्रीकेदार गाविसदैलेख जिल्लारोनाल्ड रेगनशेन वार्नसंयुक्त अधिराज्यमकैदरौंदी नदीबिपासा बसुश्रीलंकाविकिपिडियासाम्बाविश्वकोषHelppageनिखिल उप्रेतीई–पुस्तकालयमदन भण्डारीभलिबलतान्जानियाजुनियर एनटिआरलुम्बिनीबलभद्र कुँवरनिलोअमेरिकी राष्ट्रपति चुनाव, २०१६हृदय रोगहाँसमहासागरसतासीधामन्युजिल्याण्डचूरेभावर राष्ट्रिय एकता पार्टी नेपालनारायणपुर, कैलालीनाम्चे बजाररकुल प्रीत सिंहजानकी मन्दिरकतारलिबियाकुपोषणसम्राज्ञी राज्यलक्ष्मी शाहकर्णाली नदीरवीन्द्र अधिकारीफिल्मफेयर पुरस्कारडोकोज्याक कालिसकैलाशमाण्डौंनेपाः राष्ट्रिय पार्टीसागरडेनी डेन्जोङ्पाहिन्दू धर्मकर्णाली पुलगोसाइँकुण्डनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)आत्माक्यानडा राष्ट्रिय क्रिकेट टिमअन्टार्क्टिकामहिनाराप्ती अञ्चल🡆 More