एकीकृत मार्क्सवादी-लेनिनवादी नेपाल कम्युनिष्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको एउटा कम्युनिष्ट पार्टी हो। २००६ सालमि स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन रे एकता तथा उपलव्धि रे कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) लगाएत अन्य विभिन्न ससानादलहरूका रूपमि अस्तित्वमा रया छन्।यई पार्टीका वर्तमान अध्यक्ष क.

केपि ओली रयाछन।नेकपा एमालेको विद्यार्थी भातृ संगठनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हो। यो नेपालको लोकतान्त्रिक रे कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रे मूल प्रवाहको रूपमि स्थापित छ। सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्न्या तथा जनताको बहुदलीय जनवाद रे समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त रे समृद्ध नेपाल स्थापना गर्न्या यइको उद्देश्य छ।

नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
अध्यक्षpersonखड्गप्रसाद ओली
स्थापना मिति:१९९१
मुख्यालय :बल्खु, काठमाडौं
विद्यार्थी सङ्गठन :अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
युवा सङ्गठन:युवा संघ नेपाल
मजदुर् सङ्गगठननेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)
आदर्शसाम्यवाद, मार्क्सवाद-लेनिनवाद
संविधान सभा
१८१ / ६०१
वेबसाइट
नेकपा एमाले

निरङ्कुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयाको थियो। राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद रे साम्राज्यवाद विरोधी आन्दोलनको रूपमि अगाडि बढाउन रे राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित यई पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल हुनुहुन्थ्यो भने अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य रे मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो।

स्थापनाकालदेखि नै राणाशाही विरोधी आन्दोलनको झण्डा उठायाको नेपाल कम्युनिष्ट पार्टीले ३० वर्षे पञ्चायती तानाशाही विरुद्ध होस् चाहे निरङ्कुश राजतन्त्र विरुद्ध– हमेशा लोकतन्त्रका निम्ति अनवरत, अथक रे बलिदानी सङ्घर्ष गर्दै आयाको छ। नेपाल कम्युनिष्ट पार्टीको सहभागिता रे नेतृत्वबिना नेपालको लोकतान्त्रिक आन्दोलन यई उचाइसम्म आउनु सम्भव थिएन। २०४६ साल र २०६२/६३को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीले महत्वपूर्ण भूमिका खेल्याको थियो।

यिन लै हेरः

सन्दर्भ

Tags:

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनखड्गप्रसाद ओली

🔥 Trending searches on Wiki डोटेली:

मकाउएण्डोराक्यानाडालिंक्डइनथोमस एल्वा एडिसनरमेश विकलमौरिशसघान्द्रुकध्यानी बकुल्लायुरोपेली संघपूर्वाञ्चल विश्वविद्यालयHelppageट्युनिसियादक्षिण एसियासूर्यतामाङ भाषाअरविन्द केजरीवालकिरिवाटीशुक्लाफाँटा वन्यजन्तु आरक्षअस्ट्रियाजयपृथ्वीबहादुर सिंहमाघयमनवरुणग्रहनोभेम्बर २०१५ पेरिस आक्रमणसाओ पाउलोइन्टरनेट चलचित्र डेटाबेसताराजनकपुरफिलिपिन्सहरितगृह प्रभावसाइप्रसमहात्मा गान्धीस्पेनतराईआदित्य नारायणमनमोहन अधिकारीमुक्तिनाथ गाविसफ्रान्सबालुबारीएम्मा रोबर्ट्समनयान्दिक्स नक्शारोमानियाताजिकिस्तानसेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्सनारायणहिटी दरवार संग्रहालय२०१४ फिफा विश्वकपझापा जिल्लाकिम कार्दशियनस्टिफन हकिङकृषि विकास बैंक लिमिटेडअफगानिस्तानमहागुरु फाल्गुनन्दबाबुराम भट्टराईश्री कृष्णावतार (अतिको अन्त भएको अध्यात्मिक प्रसंङ्ग )नेपालडेलसनोबेल शान्ति पुरस्कार🡆 More