डेजी शाह

डेजी शाह (जन्म १९८४ मुम्बईमी भयाको हो । उनि ) एक भारतीय मोडल, नतर्की रे चलचित्र अभिनेत्री हुन् । उनले कोरियोग्राफर गणेश आचार्यको सहायक भयार १० वर्ष कार्य गरेकी छिन् । उनले आफ्नो अभिनय सुरूवात अतिथि भूमिकामी बहुभाषिक चलचित्र बन्दे मातरम सन् २०१० बठेई गरिन् । तर उनको पहिलो सफल चलचित्र भन्या सन् २०११ मी प्रदर्शन गरियाको कन्नड चलचित्र बडिगार्ड रह्यो जसमी उनले मुख्य भूमिकामी थिइन् । त्यसपछि उनि बलिउड क्षेत्रमी सलमान खानसँग जय हो चलचित्रबठेई सन् २०१४ मी गरिन् । वर्तमानमी उनि हेट स्टोरी ३ चलचित्रमी भूमिका गर्दै छिन् ।

डेजी शाह
डेजी शाह हेट स्टोरी ३को ट्रेलर विमोचन कार्यक्रममी

प्रारम्भिक जीवन


फिल्मोग्राफी

सन्दर्भ


यो लै हेर

Tags:

डेजी शाह प्रारम्भिक जीवनडेजी शाह फिल्मोग्राफीडेजी शाह सन्दर्भडेजी शाह यो लै हेरडेजी शाहमुम्बई

🔥 Trending searches on Wiki डोटेली:

थाइल्याण्डबगदादलेसोथोनेपाली काँग्रेसनोबेल पुरस्कारनेपाल विद्यार्थी संघपृथ्वीबेगनास तालरामायणलिखु नदीअस्ट्रेलियाकर्नाटकबाइबलअरुणग्रहकराचीकेन्यालात्भियाडोटेली विकिपिडियाअरुणाचल प्रदेशबेल्जियमनेपालको जनयुद्धसुदूरपश्चिम प्रदेशबाग्मती अञ्चलसाओ पाउलोदर्शननन्दकिशोर पुनसन्नी लियोनजिम्बावेआर्मेनियाHelppageइङ्ल्याण्डकुष्ठरोगरूसचीलगण्डकी प्रदेशयोमरिदिवालीनारायणहिटी दरवार संग्रहालयअरविन्द केजरीवालअम्बाकन्चनपुर जिल्लाबलभद्र कुँवर२०१९-२० कोरोनाभाइरस महामारीलुसी हेलदशैंनोबेल साहित्य पुरस्कारचितवन राष्ट्रिय निकुञ्जध्यानी बकुल्लाऐश्वर्य राज्यलक्ष्मी शाहजयपृथ्वीबहादुर सिंहप्राणीदार्चुला जिल्लातिआन्जिनउत्तरध्रुवीय महासागरसिद्धार्थ राजमार्गगुयानाहोन्डुरसलक्ष्मीप्रसाद देवकोटागडाराय चौतारा गाउँ विकास समितीइथियोपियाकुहिरोकस्तुरीशिवसताक्षी नगरपालिकासुरतडेनमार्कसहारा मरुभूमीअर्घाखाँची जिल्लाचियाअङरेजी विकिपिडियाराजेन्द्र विक्रम शाहफेदीखोला गाउँपालिका🡆 More