कराची

कराची पाकिस्तानको सबैहै ठुलो शहर हो रे सिन्ध प्रान्तको राजधानी पनि हो । यो शहर अरब सागरको तटमा रयाको छ तथा पाकिस्तानको सबैभन्दा ठुलो बन्दरगाह पनि हो । यईको उपनगरहरु मिलाईयो भने यो बिश्वको तेश्रो सबैभन्दा ठुलो शहर हो । यो शहर ३५२७ वर्ग किलोमीटरमा फैलियाको छ रे करीब २.११ करोड मानिसको बसोबास क्षेत्र हो । यहाँको निवासी यस शहरको चमकको कारणले यई शहरलाई प्रकाशको शहर तथा कैद-ए-आजम जिन्नाको निवास स्थान भयाको हुनाले यस शहरलाई शहर-ए-कैद पनि भनेर चिनिन्छ । जिन्‍नाहको जन्‍मस्‍थलको लागि प्रसिद्ध कराची पाकिस्‍तानको सिंध प्रान्तको राजधानी हो । कराचीलाई पाकिस्‍तानको सांस्‍कृतिक, आर्थिक रे शैक्षिक राजधानी मानिने गरिया छ । यो शहर पाकिस्‍तान आउने सबै पर्यटकहरु माझ लोकप्रिय रयाको छ । पर्यटकहरु यस शहरमा समुन्द्र तट , संघ्राहालय तथा मस्जिद हेरेर रमाउने गर्याका छन् ।

कराची
(कराची)

सन्दर्भ

Tags:

पाकिस्तान

🔥 Trending searches on Wiki डोटेली:

ओपेरा ब्राउजरब्राजिलसुकमित गुरुङदक्ष प्रजापतिनेपाल बैंक लिमिटेडडडेलधुरा जिल्लाजिम्बावेम्याग्दी जिल्लाभारोपेली भाषा परिवारद्वितीय विश्वयुद्धभोजपुरी भाषापालक पनीरमधुमालती फूलटोरन्टोतारादेवीराष्ट्रिय जनमोर्चाकुपोषणकेन्याहङकङमार्फाविश्व वातावरण दिवसगाईसतासीधामराजीव गान्धीनेपाल क्रिकेट संघतिआन्जिनशल्यचिकित्सानेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडअनिरुध रविचन्द्रलक्ष्मीप्रसाद देवकोटापर्सा वन्यजन्तु आरक्षरातोकाग्नी लिन कार्टरनीता ढुंगानालिच्छवि कालWomen's suffrage in New Zealandटर्कीचराङसुर्मा सरोवर जाँतजीवा लामिछानेज्याक कालिसकृष्णप्रसाद भट्टराईअफ्रिकानेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)अङरेजी भाषाटोगोविशालपुर गाविसमनकामना केबलकारमालदिभ्समिया खलिफाछाब्दी बाराहीकैलाशमाण्डौंजानकी मन्दिरमाइकल फराडेभोकमरीखोपमौरिशसमोनाकोरुवान्डाखनिजबेयोन्सेसिन्धुपाल्चोक जिल्लापाटन दरवार क्षेत्रईश्वरबल्लभसौर्यमण्डलधर्म🡆 More