जारा लारसन

जारा मेरी लारसन (जन्म; १६ डिसेम्बर १९९७) स्वीडेनकी यक गायिका तथा गीतकार हुन्। दश वर्षको उमेरमी लारसनले स्वीडेनबठे यक राष्ट्रिय पुरस्कार लै प्राप्त गर्‍याकी थिइन् भने उनले ब्रिटेन्स गट ट्यालेन्टको यक स्वीडेली संस्करण जित्दै उक्त उपाधि हात पारेकी थिइन्। त्यसको चार वर्ष पछि सन् २०१२ मी लारसनले टेन म्युजिक रेकर्ड लेबलसित आवद्ध पत्रमी हस्ताक्षर गर्दै सन् २०१३ मी उनले अाफुनो पैलो एल्बमको रुपमी अनकभर सार्वजनिक अरेकी थिइन्। उक्त एल्बम स्वीडेन, डेनमार्क रे नर्वेका आधिकारिक चार्टअनमी शीर्ष स्थानमी आउन सफल भयाको थ्यो। सन् २०१३ फेब्रुअरीमी उक्त एल्बमले युनिभर्सल म्युजिक स्वीडेन मार्फत प्लेटिनम प्रमाणपत्र समेत पाएको थ्यो। जुलाई २०१३ मी उक्त एल्बमलाई स्वीडेनको आधिकारिक चार्ट कम्पनीले ३× प्लेटिनम प्रमाणपत्र प्रदान अरेको थ्यो। सन् २०१३ अप्रिल मैनामी लारसनले अमेरिकाको एपिक रेकर्डसँग तीन वर्षे आवद्ध पत्रमी हस्ताक्षर अरेकी थिइन्। सन् २०१६ मी फ्रान्समी आयोजना गरियाः युइएफए युरोमी लारसनले सुरुवाती रे समाप्तिका दिन केही गीतअनको प्रस्तुति दिएकी थिइन्।

जारा लारसन
जारा लारसन
लारसन सन् २०१९ आइहर्ट रेडियो म्युजिक अवार्डमी
व्यक्तिगत विवरण
वास्तविक नामजारा मेरी लारसन
जन्म (1997-12-16) 16 December 1997 (age 26)
सोलना, स्वीडेन
किसिम
  • पप
  • आर र बी
  • डान्स-पप
  • इडिएम
पेशा
  • गायिका
  • गीतकार
सक्रिय वर्षसन् २००८–एेल
लेबल
  • युनिभर्सल स्वीडेन
  • टेन
  • एपिम
  • सोनी
वेबसाइट

पैलो एल्बम सार्वजनिक भया: चार वर्ष पछा लारसनले १७ मार्च २०१७ मी "सो गुड" नामक अर्को एल्बम विश्व व्यापी रुपमी सार्वजनिक गरेइ थिइन् जो संयुक्त अधिराज्यको आधिकारिक चार्ट कम्पनीमाइ शीर्ष ७ मी आउन सफल भयाको थ्यो। यै एल्बममी आठ एकल गीतअन समावेश गरियाः छ जसमी "लष्ट लाइफ", नेभर फरगेट यु", एन्ट माइ फल्ट", आइ उड लाइक", "सो गुड", डन्ट लेट मि बि योर्स" रे "सेम्फोनी" गीत उनले क्लिन ब्यानडिटसित।साझेदारी गर्दै सार्वजनिक अरेकी थिइन्। उनको यै एल्बममी रह्याको लगभग सबै गीतअन संयुक्त अधिराज्यको आधिकारिक चार्ट कम्पनीमी शीर्ष १५ भित्र परेका छन्। "नेभर फरगेट यु" बोलको गीत अमेरिकी बिलबोर्ड हट १०० चार्टको १३अौँ स्थानमी आउन सफल भयाको थ्यो रे त्यस्तैगरि "सेम्फोन" संयुक्त अधिराज्यको चार्टका केही हप्ताका लागि शीर्ष स्थानमी रहेको थ्यो जुन लरसनको शीर्ष स्थानमी आउने पैलो गीत थ्यो।

सन् २०१८ अक्टोबरमी लारसनले "रुयन माइ लाइफ" नामक गीत उनको आउँदै तेस्रो एल्बमको नेतृत्व गीतको रुपमी सार्वजनिक अरेकी थिइन्।

बाल्यकाल

लारसन स्वीडेनको स्टकहोम स्थित कार्लोन्सकी विश्वविद्यालय अस्पतालमी जन्मिया हुन्। एक अन्तरबार्तामी उनले बताइनकी उन जन्मिया बेलामी न्युकल कोर्डबठे अक्सिजनका अभावले भया कारण उनलाई मरेको शिशु भनिया थ्यो। लारसनको एक बहिन छन् जो पनि एक गायिका हुन् र एक सङ्गीत समूहको हन्ना र एन्ड्राकी सदस्य हुन्।

सन् २०१५ को एक अन्तरबार्तामी लारसनले बताइनकी उनलाई एडल्फ फेड्रिम सङ्गीत विद्यालयमी गायिकाको रुपमी आउन आह्वानमा गरियाः थ्यो तर त्याँ भजनमण्डलीसित गीत गाउन पर्ने भएकाले उनले उक्त प्रस्तावलाई अस्वीकार अरेकी थिइन्।

कार्यकाल

सन् २००८-२०११: सुरुवाती कार्यकाल

जारा लारसन 
सन् २००८ मा लारसन

लारसनले सन् २००८ मी दश वर्षको उमेरमी ब्रिटेन गट ट्यालेन्टको स्वीडेली संस्करण जित्दै ५००,००० क्रोनोर हात पार्न सफल भयाकी थिइन्। सेलिन डियोनको "माइ हर्ट विल गो अन" गीत पछा लारसनको पैलो एकल गीतको रुपमी सार्वजनिक भयाको थ्यो।

२०१३-२०१४ थप सफलता

जारा लारसन 
सन् २०१३ मा लारसन गीत गाउँदै

लारसनले सन् २०१२ मी अमेरिकी रेकर्ड लेबल टेन म्युजिक रेकर्ड ग्रुपसित आवद्ध पत्रती हस्ताक्षर अरेकी थिइन्। लारसनको एक गीत २१ जनवरी २०१३ मा युट्युब मार्फत सार्वजनिक भयाको थ्यो। उनरो पैलो एल्बम २१ जनवरी २०१३ मी सार्वजनिक भयाको थ्यो जसमी ५ गीतअन समावेश गरियाः थ्यो जसमी "अनकभर" नामक गीत एल्बमको नेतृत्व एकलको रुपमी सार्वजनिक भयाको थ्यो। यै गीतले डिजिलिस्टा रे सर्भिजटपलिस्टा चार्टमी शीर्ष स्थानमी आउन सफल भयाको थ्यो भने नर्वे रे डेनमार्कको आधिकारिक चार्टमी लै शीर्ष स्थानमी आया थ्यो। २५ फेब्रुअरी २०१३ मी यै गीतलाई युनिभर्सल म्युजिक स्वीडेन द्वरा प्लेटिनम प्रमाणपत्र प्रदान गरियाः थ्यो।

२७ मार्च २०१३ मा लारसनको अर्को गीत "सिज नट मि" सार्वजनिक गरियाः थ्यो। ३ अप्रिल २०१३ मी लारसनले अमेरिकी रेकर्ड लेबल एपिक रेकर्डससित आवद्ध पत्रमी हस्ताक्षर गरेकी कुरा आफ्नो ब्लग मार्फत सार्वजनिक अरेकी थिइन्। ११ डिसेम्बर २०१३ मी लारसनले नोबेल शान्ति पुरस्कारमी आयोजना गरियाः यक साङ्गीतिक कार्यक्रममी प्रस्तुति दिया थिइन्। १ अक्टोबर २०१४ मी लारसनले उनरो पैलो एल्बम सार्वजनिक अरेकी थिइन् जसमी "अनकभर", "ब्याड ब्वाइज" रे "सिज नट मि" गीतअन समावेश गरियाः थ्यो। उनको पहिलो एल्बम "१"ले स्वीडेनको आधिकारिक चार्ट कम्पनी मार्फत प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो।

२०१५-२०१७ सो गुड र अन्तर्राष्ट्रिय सफलताहरू

जारा लारसन 
सन् २०१५ मा लारसन प्रस्तुत दिँदै

५ जुन २०१५ मी लारसनले उनको आउँदै दोस्रो एल्बमका लागि "लस्ट लाइफ" नामक गीत सार्वजनिक अरेकी थिइन्। उक्त गीतले स्वीडेनको आधिकारिक चार्टमी शीर्ष स्थानमी आउँदै लारसनको गीतअन मध्ये शीर्ष स्थानमी आउने दोस्रो गीत बन्दै ४× प्लेटिनम प्रमाणपत्र समेत प्राप्त अरेको थ्यो। यै गीत अस्ट्रेलिया, अस्ट्रिया, बेल्जियम, डेनमार्क, जर्मनी, आयरल्यान्ड, नर्वे, नेदरल्यान्डस्, स्वीट्जरल्यान्ड रे संयुक्त अधिराज्यका चार्टअनमी शीर्ष ५ सम्म पुग्या थ्यो।

२२ जुलाई २०१५ मी लारसनले यक बेलायती गायिकसित साझेदारी गर्दै "नेभर फरगेट यु" नामक गीत सार्वजनिक अरेकी थिइन्। यै गीत स्वीडेनमी शीर्ष १ मी, अस्ट्रेलियामी शीर्ष ३ मी रे संयुक्त अधिराज्यमी शीर्ष ५ मी आउन सफल भया थ्यो। यै गीतले स्वीडनको आधिकारिक चार्ट कम्पनी द्वरा प्लेटिनम प्रमाणपत्र प्राप्त अरेको थ्यो।

सन् २०१६ फेब्रुअरीमी टिनी टाम्पाले लारसनसित साझेदारी गर्दै "गर्लस् लाइक" नामक गीत सार्वजनिक अर्‍या थ्यो। डेभिड गेट्टाले लारसनसित मिल्दै युइएफए युरो २०१६ को आधिकारिक गीत "दिस वान्स फर यु" नामक गीत सार्वजनिक अरेका थ्याः।

जारा लारसन 
सन् २०१६ मा लारसन

१ सेप्टेम्बर २०१६ मी लारसनले उनको आउँदै दोस्रो एल्बमका लागि तेस्रो एकलका रुपमी "एन्ट माइ फल्ट" नामक गीत सार्वजनिक अरेकी थिइन्। २२ अक्टोबर २०१६ मी टाइम्सले उनलाई ३० सब है प्रभावशाली युवाको सूचीमी सूचीकृत अरेको थ्यो। ११ नोभेम्बर २०१६ मी उनले दोस्रो एल्बमका लागि चौँथो एकलका रुपमी "आई उड लाइक" नामक गीत सार्वजनिक अरेकी थिइन्। यै गीतले संयुक्त अधिराज्यमी शीर्ष २ रे स्वीडेनमी शीर्ष ४ मी पर्न सफल भयाको थ्यो।

सन् २०१७ जनवरीमी लारसनले अमेरिकी र्‍यापर टाइ डला साइनसित साझेदारीको गर्दै "सो गुड" बोलको गीत सार्वजनिक अरेकी थिइन्। उक्त गीत उनको आउँदै दोस्रो एल्बमको पाँचौ एकल गीतको रुपमी रह्याको थ्यो भने उनको दोस्रो एल्बमक‍ो नाम लै सो गुडनै थ्यो जुन १७ मार्च २०१७ मी सार्वजनिक भयाको थ्यो। यै एल्बममी लारसनले बिज किडसित "सनडाउन" रे क्लिन ब्यानडिटसित "सेम्फोनी" नामक गीतअन सार्वजनिक अरेकी थिइन्। सो गुड एल्बम स्वीडेनको आधिकारिक एल्बम चार्टमी शीर्ष १ मी रे अस्ट्रेलिया, डेनमार्क, फिनल्याण्ड, नेदरल्यान्डस्, न्युजिल्याण्ड रे नर्वेमी शीर्ष दश भित्र पर्न सफल भयाको थ्यो।

१२ मार्च २०१७ मी लारसनले "डन्ट लेट मि बि योर्‍स" बोलको गीतको आधिकारिक भिडियो सार्वजनिक अरेकी थिइन् जुन सो गुड एल्बमको छैटौँ एकल गीत थ्यो। त्यस पछा "वन्लि यु" नाउँको गीत एल्बमको सातौँ एकल गीतको रुपमी ११ अगस्ट २०१७ मी सार्वजनिक भयाको थ्यो।

२०१७–हाल: आउँदो तेस्रो एल्बम

सन् २०१७ सेप्टेम्बरमी लारसनले उन रो आउँदो तेस्रो एल्बमका लागि काज्जे अर्न शुरु अरेको घोषणा अरेकी थिइन्। उनले एक अन्तरबार्तामी भनिन् कि उनले दुई गीतअन एमएनइकेसित लेखेको जानकारी गराएकी थिइन्। ११ डिसेम्बर २०१७ मी लारसनले नोबेल पुरस्कारको यक साङ्गीतिक कार्यक्रममी अमेरिकी गायक जोन लेजेण्डसित प्रस्तुति दिया थिइन्। जनवरी २०१८ मी लारसनलाई फोब्सले मनोरञ्जनकर्मीको श्रेणीमी सूचीकृत अरेको थ्यो।

जारा लारसन 
सन् २०१८ मा लारसन

तेस्रो एल्बममी काज्जे अरेको यक वर्ष पछा सन् २०१८ सेप्टेम्बरमी लारसनले यक ट्विट मार्फत "रुयन माई लाइफ" नामक गीत शीघ्र सार्वजनिक गर्ने घोषणा अरेकी थिइन्। त्यसको यक मैना पछा १८ अक्टोबर २०१८ मी लारसनले उक्त गीत सार्वजनिक अरेकी थिइन्।

गायन शैली

जारा लारिनले मुख्यतया पप रे आर एण्ड बी किसिमको गीत गाउने गर्छिन्। उनले कहिलेकाँही इलेक्ट्रोपप, हाउस रे डान्स सङ्गीत लै गाउने गरेकी छिन्।


सन्दर्भअन


बाइल्ला सूत्रअन

Tags:

जारा लारसन बाल्यकालजारा लारसन कार्यकालजारा लारसन गायन शैलीजारा लारसन सन्दर्भअनजारा लारसन बाइल्ला सूत्रअनजारा लारसन

🔥 Trending searches on Wiki डोटेली:

नेपाल राष्ट्र बैंकमंगलग्रहनेपाली कथाको विकासक्रमयुक्रेनस्कार्लेट जोहानसनमोल्दोभाअकरकोर्बिन ब्लूरोल्पा जिल्लाथोमस एल्वा एडिसन२०१९-२० कोरोनाभाइरस महामारीसिपराजा बुङ्गेचणाप्राइम कमर्सियल बैंक लिमिटेडजानकी मन्दिरदामोदर पाण्डेसिंगापुरबाँके बकुल्लागोलधापमोजिला फायरफक्सहिउँ चितुवाधानश्रीअन्तु डाँडामसिनो जाइ फूलप्रशान्त महासागरमानव विकास सूचकाङ्कजनबादी गणतन्त्र चीनदिननाइल नदीधरहराडोटेली भाषामकालु बरुण राष्ट्रिय निकुञ्जलामपुच्छ्रे हाँसकम्बोडियापानामानानिकोटबेइजिङदरवार हत्याकाण्डद वासिङ्टन पोस्टनेपालका वन्यजन्तु आरक्षहरूहेली शाहसिक्किमस्लोभाकियामकालु हिमालअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीकोटातुल्सीपुरनेपालका राष्ट्रिय विभूतिअनसौँबारभ्लादिमिर पुटिनमोहन शमशेर जङ्गबहादुर राणाक्षयरोगबोक्सी चीलशनिग्रहसिलिकन भ्यालीपर्सा जिल्लारामफेवा तालहरितगृह ग्याँसबेगनास तालछाब्दी बाराहीशाहरूख खानस्पेनभ्याटिकन सिटीभियतनामगणेशपुरजेनिफर लोपेजथापा वंशराजस्थान🡆 More