लामपुच्छ्रे हाँस

Genus: Harelda Species: Harelda hyemalis

लामपुच्छ्रे हाँस
लामपुच्छ्रे हाँस
भाले
लामपुच्छ्रे हाँस
पोथी
Conservation status
लामपुच्छ्रे हाँस
Vulnerable  (IUCN 3.1) 
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
हाड भयाः
Class:
पन्छी
गण:
Anseriformes
मौ:
Anatidae
उप-मौ:
Merginae
वंश:
Clangula

(विलियल एलफोर्ड लिच, सन् १८१९)
प्रजाति:
C. hyemalis
Binomial name
Clangula hyemalis
(Linnaeus, सन् १७५६)
पर्यायअन

लामपुच्छ्रे हाँस छोटो ठुँड रे भारी शारीरिक वजन भयाः यक प्रकारको हाँसको प्रजाति हो। यै पन्छीको छोटो तर चुच्चे परेको पखेटाअन हुनान। प्रजनन समयमी यै पन्छीको भाले जातिको लामो रे कालो रङको पुच्छर हुन्छ भणे सोतो तल्लो भाग, पेट र छाती हुन्छ। यै पन्छीको टाउको रे पछाडिको भाग कालो रङ्का हुनान भने आँखाको रङ सेतो रङ्ले घेरियाः हुन्छ। हिउँद ऋतु माइ यै पन्छीको ढाड पछाडि रयाः खैरो भाग परिवर्तन भइ सेतो रङको हुन्छ। वसन्त ऋतु माइ यै पन्छीको पोथी जातिको घाँटी वरपर र अाँखा वरपरको भाग माइ सेतो रङ धेकिन्छ। यै पन्छीको युवा रे पोथी जातिको रङ लगभग एकै हुनान।

विवरण

लामपुच्छ्रे हाँसको ठोँड रे तीखो पुच्छर हुन्छ। पानी तल पौडिन्छ रे डुबुल्की मार्नुभन्दा अगाडी आशिंक रूपले पखेटा खोल्दछ। उडानमी दुवै भाले पोथीको पखेटाको तलमाथि गाढा धेकिन्छ। हिउँदमी भाले मुख्यतया सेतो, गालाको टाटो रे छाती गाढा रे लामो पुच्छर भयाः हुन्छ। पोथी रे युवावस्थाको भाले फरक फरक पड्ड्या, अवसर गाढा तालु रे फिक्का अनुहार साथै गालामी गाढा टाटो हुन्छ।

प्रमाणिक नाप
लम्बाई 440–600 mm (17.5–23.5 in)
तौल 740 g (1.63 lb)
पखेटाको चौडाई 710 mm (28 in)
पखेटा 209–228 mm (8.2–9.0 in)
पुच्छर 165–237 mm (6.5–9.3 in)
ठुँडको लम्बाइ 26–30 mm (1.0–1.2 in)
टार्सस 34–38 mm (1.3–1.5 in)
लामपुच्छ्रे हाँस 
अण्डा

वितरण तथा वासस्थान

लामपुच्छ्रे हाँस 
छ टिहुराका साथमा पोथी लामपुच्छ्रे हाँस

लामपुच्छ्रे हाँस नेपाल लगायत अलास्का, उत्तरी क्यानाडा, उत्तरी युरोप, रूस माइ पाइन्नान। यै चणा हिउँदमी उत्तर अमेरिकाको पूर्वी तथा पश्चिमी तट, विशाल ताल, उत्तरी युरोप तथा एसिया रे कृष्ण सगर माइ बसाई सर्ने अद्दछ। यो प्रजातिको हिउँद मौसम खिलाइ सब है उपयुक्त स्थान बाल्टिक सगर हो, याँ लगभग ४५ लाखको सङ्ख्यामी यै पन्छी जम्मा हुने अद्दान। मे महिनाको अन्ततिर यसको प्रजनन् समय हो। धापिलो जमिन, स्वच्छ पानी भयाः पोखरीअन प्रजनन खिलाइ प्रयोग अरिने स्थानअन हुन्। यै पन्छी हिँउद मैना माइ विशेषगरी समुद्रमी बिताउने गर्छ। य‌ पन्छी अाहार खिलाइ पानी माइ भयाः कीराअन, लार्भाअनमी भर पर्दछ साथै वनस्पतिमा झ्यास, घाँस रे रूखका फलअनमी लै भर पर्दछ।

खतरा तथा संरक्षण अवस्था

सिमसार क्षेत्रको विनाश तथा सिकारले गर्दा यो प्रजाति संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रयाः छ।

सन्दर्भ सामग्री

बाइल्ला सूत्रअन

Tags:

लामपुच्छ्रे हाँस विवरणलामपुच्छ्रे हाँस वितरण तथा वासस्थानलामपुच्छ्रे हाँस खतरा तथा संरक्षण अवस्थालामपुच्छ्रे हाँस सन्दर्भ सामग्रीलामपुच्छ्रे हाँस बाइल्ला सूत्रअनलामपुच्छ्रे हाँस

🔥 Trending searches on Wiki डोटेली:

पोषणचन्द राजाअङरेजी भाषाक्षयरोगरौतहट जिल्लाअन्तर्राष्ट्रिय श्रमिक दिवसआर्मेनियाभारतीय गोरखादिनकाजल अग्रवालतुषारोइङ्ल्याण्डअल्बर्ट आइनस्टाइनबडिमालिकारामायणनेल्सन मण्डेलाजाकार्तानेपाल विद्यार्थी संघअफगानिस्तानटम क्रुजमकैअरुण नदीनेपाली भाषामध्यपहाडी लोकमार्गस्रालतो कोप्लेयाहु! समाचारबागलुङ जिल्लाघोडाघोडी तालप्रियंका कार्कीभूमध्य सागरगोविन्द बहादुर मल्लनाइजररणबहादुर शाहसंयुक्त राष्ट्र सङ्घचीन देशगीर्वाणयुद्ध विक्रम शाहसुरेश वाडकरआरजु राणा देउवाअन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमधेश प्रदेशत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलच्छो रोल्पा हिमतालसुवासचन्द्र नेम्वाङखड्गप्रसाद ओलीकञ्चनजंघा हिमालज्ञानेन्द्र शाहसुदूरपश्चिम विश्वविद्यालयपुस्तकवर्षटेलर स्विफ्टनेपालको जनयुद्धसाँचो यशु गिर्जाघरमोनाकोबुद्ध धर्मपासाङ ल्हामु शेर्पापाकिस्तानयुरोपेली संघकोफी अन्नानखडकबहादुर सिंहदेउलेकनेपालका प्रमुख नदीहरूनेलीरूसलाली गुराँसहिलरी क्लिन्टनइरानबैङ्ककएलेक्सिस टेक्सास🡆 More