चन्द राजा चम्फावतका गौतम गोत्रीय चन्द्रवंशी राजाका सन्तानलाई भन्नाहान । यिनका सन्तान कुमाउ बैतडी रे डोटी बोगटानमी बस्ताछन् । यिनु लाई रानादेव, भानादेव रे उदयदेवका हंगाबिन्गा भनिबर पनि चिन्नाहन । हिन्को गोत्र ,वंश रे देवता बाटी हिनु चिनिन्छन । यिनको गोत्र गौतम हो वंश चन्द्रवंश हो । देवता केदार हो । यिनलाई ठकुरी भनिबर चिनिन्छन । यी प्राचीन कालका क्षत्रिय राजपुत हुन् । कत्यूरी राजाका ब्याबरोका इस्टमित्र हुन् ।चम्फावतको राजा यिनकै जेठो हाँगो हो । जेठो - चम्फावतमा राज्य गद्द लग्यो अरु डोटी बैतडी आएर बसे । डोटी बैतडी आउने मी १) रानादेव बैतडी सदरमुकाम बसे ,२) भानादेव पूर्व आएर डोटी बोगटान मी फैलिए ,३) उदयदेवका तल्लो रे मल्लो सोराडमी छन् । यिनको ब्याबरो यिनु संगै मिल्ले यिनका इस्ट भनिने और ठकुरी शाही ,बोगटी,मल्ल, सिंह बम देउवासंग हन्छ । अजेल त् ठेग टुप्पो नैमिल्ले जातका मान्छ पनि गोत्र मिल्यो भानिबर हामीपनि एकै हुँ भन्न लाग्यका छन त्यो निको नैहो । किन भने गौतम गोत्रका त बैतडीमि मार्कंडे (राउल), डडेल्धुराका प्वाली (अजेलाका खस्से पाल) मलासे साउन, डडेल्धुराका बोहरा, अछामको बटालो जसा भौति जातका मान्सु छन्।
This article's factual accuracy is disputed. (Learn how and when to remove this template message) |
बयान | और कुरा |
---|---|
गोत्र | गौतम |
वंशज | चन्द्रवंश |
कुलदेवता | केदार /कालिका / पुर्खा देवता |
भाई कहाँ छन् | जेठा "रानादेव"का बैतडी सदरमुकाम गडीमै छन् |
,, | माईला "भानादेव"का सन्तान पूर्वआई डोटीको बोगटानमै बसेका छन् |
,, | कान्छा "उदयदेव"का सन्तान बैतडी तल्लो-मल्लो सोराड़ पाटनमै छन् |
बैतडी डेमाणु(देमाडू)का भारद्वाज गोत्रका बोहराका मौ जौं सन्तान बैतडीबाट भागेर कर्णाली पुर्व मगरात क्षेत्रामीजाई मंगरका गाउँतिर बस्तलागेपछि त्यहाँ चन्द लेखिवर आफु बैतडीबाट आएका चन्द हौँ भन्न हान । यिनु मंगरका चलन बढेकाले मामाकी चेली ब्या अद्द हान । यिनारो अनुहार पनि अर्कै देखिन्छ । तिनु त्यहाँ मस्टो कुलदेवता पुज्दछन । बैतडीका चन्द भाई भाईमी ब्याबरो अद्द्लागे तब हामी त्यहाँ है यहाँ आएको भानिबर भन्न हान । यो भन्ने कुरोमी सत्य नैथी । बोहरा बाटी चन्द लेखेको हुनाले तिनी तिसो नाटक अरिवर बोल्ला हान । कर्णाली क्षेत्रका भारद्वाज गोत्रका चन्द रे बैतडी डेमाडुका बोहरा एकै सन्तान हुन् । यो भनेवर दुख्ख मानेपनि सत्य यै हो । निग्लासैनी देवताका करले बैतडी ठकुरी गौतम गोत्रीय चन्द संगै बसेका भारद्वाज गोत्रीय बोहरा निग्लासैनी देवताका करवाला /देवताका रजवार भएका छन् । देवताका करले यिनु पूर्व नै गे यिनका और मौ जौ बैतडीमि ठकुरीले सतायो भनि भागीवर पुर्व प्युठान ,बाग्लुंग ,दैलेख दुल्लु तिर जाई चन्द लेखिवर बसेका हुन् । आइले पनि त्यहाँ जान्ने मान्छ तिनुलाई बोहरा चन्द हुन् भन्न हान ।
This article uses material from the Wikipedia डोटेली article चन्द राजा, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.