गोदावरी नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित नगरपालिका हो । अत्तरिया सुदुर पश्चिमको मुख्य नाकाका रुपमी रया छ । महेन्द्र राजमार्ग सित जोडिया अत्तरिया सुदुर पश्चिमको प्रबेशद्वार बन्या छ । यिसै बर्ष नेपाल सरकारले घोषणा गरेका ७२ नयाँ नगरपालिका मध्ये अत्तरिया लै एक हो। मालाखेती, श्रीपूर, बेलादेवीपुर र गेटा गा.बि.स.
लाई मिलाएर २०७१ जेठ ४ मा अत्तरिया नगरपालिका बन्या हो । ये नगरपालिकामाइ हाल १३ वटा वडाअन रया छन् । हाल ये नगरपालिका नाउ गोदावरी नगरपालिका राखिया छ ।
गोदावरी नगरपालिका | |
---|---|
नगरपालिका | |
देश | नेपाल |
अञ्चल | सेती अञ्चल |
जिल्ला | कैलाली |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | ७,९०० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | www.attariyamun.gov.np |
अत्तरिया सुदूरपश्चिम नेपालको प्रवेशद्वारको रूपमी रया छ | महेन्द्र राजमार्ग रे महाकाली राजमार्ग दुबै अत्तरिया होइबटी गया छन | यो काठमाडौबठे करिब ६०० कि.मी. दुर, धनगढीबठे १५ कि.मी., महेन्द्रनगरबठे ४० कि.मी. र डडेल्धुराबठे १२० कि.मी. दुर रया छ | बस मुख्य यातायात साधनको रूपमी रया छ | म्याजिक गाडी, ट्याम्पो, ट्याक्सी, विद्युतिय अटो अादि स्थानीय यातायातकाे रूपमी सेवा दिन् लार्याका छन | नेपालो दोसरो ठूलो एयरपोर्ट; धनगढी एयरपोर्ट अत्तरिया वाडा नं ११ मी अवस्थित छ | यति एयर, बुद्ध एयर र नेपाल एयरलाइन्सले काठमाडौबठे नियमित हवाई सेवा उपलब्ध गरुन लार्यान |
This article uses material from the Wikipedia डोटेली article गोदावरी नगरपालिका(कैलाली), which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.