ओद्नोक्लासनिकि

ओद्नोक्लासनिकि, ओके डटरू (रूसी: Однокла́ссники, डोटेली: सहपाठी) सहपाठी वा पुराना मित्रअन खिलाइ वनाइया यक सामाजिक सञ्जाल सेवा हो। यो विशेष गरी रूस रे पूर्व सोभियत गणतन्त्र माइ प्रयोग गरिन्छ। यो वेबसाइटलाई अल्बर्ट पोपकोभले विकास गरेका थिए जसको सुरुवात ४ मार्च २००६ माइ भया थ्यो। यै वेबसाइट माइ हाल २०० मिलियन भन्दा बढी दर्ता गरिया प्रयोगकर्ताअन रह्या छन् भने ४५० लाख दैनिक प्रयोगकर्ताअन रह्या छन् रे यस माइ ६५.३ मिलियन मासिक सक्रिय प्रयोगकर्ताअन छन्।

ओद्नोक्लासनिकि
ओद्नोक्लासनिकि
साइट को किसम
सामाजिक सञ्जाल सेवा
मी उपलब्ध१४ भाषाअन:
  • अर्मेनियाली
  • अजरबैजानी
  • अङरेजी
  • जर्जियाली
  • जर्मनेली
  • रोमानी
  • रूसी
  • कजाख
  • किर्गी
  • तजिक
  • टुर्की
  • युक्रेनी
  • उजबेकी
रिथिमेल डटरू समूह
हताँ बनायिया:अल्बर्ट पोपकोभ (संस्थापक रे प्रमुख)
युआरएलok.ru
अलेक्सा श्रेणिDecrease ७५ (अक्टोबर २०१८)
दर्ताचाहिन्छ; भुक्तान तिर्नु नपर्ने, ३१ अगष्ट, २०१० बठेइ

यै माइ खाता खोल्न खिलाइ प्रयोगकर्ता कम्ति माइ ७ वर्ष कटेको हुनुपर्ने छ। अलेक्सा इण्टरनेटको अच्यालको तथ्याङ्क अनुसार, विश्वव्यापी रूप माइ यो ५६वाँ वरियतामा रह्या छ रे रूस माइ ७ वाँस्थान माइ रह्या छ। सन् २००८ को पैलो भागको राजस्व ३.३ मिलियन अमेरिकी डलर रह्या थ्यो। सिमिलर वेबको अच्यालको तथ्याङ्क हेर्ने हो भने यैको विश्वव्यापी क्रम १८ रह्या छ भने रूस माइ यैको क्रम ६ हो। वेबसाइट माइ उछाल दर २३.८४% रह्या छ।

प्रयोगकर्ता आधार

यो वेबसाइट ९ वर्ष बठेइ चलिआया छ। यो रूस लगायत उज्बेकिस्तान (अलेक्सा क्रम २ सम्म पुग्या थ्यो), किर्गिस्तान (अलेक्सा क्रम ४ सम्म पुगेको थियो) रे जर्जिया (अलेक्सा क्रम ४ सम्म पुगेको थ्यो) माइ भौती लोकप्रिय छ।

प्रविधि

ओद्नोक्लासनिकिसञ्चालन गर्ने वेब सेवक, गोल्डेन दूरसञ्चारको सञ्जाल माइ रह्या छ जून रूसको राजधानी मस्को माइ अवस्थित छ। यै माइ प्रयोग गरिने प्रग्रामिङ भाषा जाभा हो भने वेबसाइटको अगाडि देखिने मुख्य भाषा रूसी हो। यो वेबसाइटले अपाचे टमक्याट नामक वेब सेवकको प्रयोग अद्दछ।

पुरस्कार रे पहिचान

यो वेबसाइटले क्रमश सन् २००६ र २००७ माइ रूनेट पुरस्कार प्राप्त गर्‍या थ्यो।

सन् २०१२ माइ, भेञ् भिलेज नामक कम्पनीले यै लाइ विश्व माइ "रूसको उत्कृष्ट १० इण्टरनेट ब्राण्डको रूप माइ नामाकरण गर्‍या थ्यो।

सन्दर्भ सामग्रीअन

बाइल्ला सूत्रअन

Tags:

ओद्नोक्लासनिकि प्रयोगकर्ता आधारओद्नोक्लासनिकि प्रविधिओद्नोक्लासनिकि पुरस्कार रे पहिचानओद्नोक्लासनिकि सन्दर्भ सामग्रीअनओद्नोक्लासनिकि बाइल्ला सूत्रअनओद्नोक्लासनिकिडोटेली भाषामासिक सक्रिय प्रयोगकर्तारूस

🔥 Trending searches on Wiki डोटेली:

लण्डनतान्जानियानेपाल कृषि तथा वन विश्वविद्यालयचौधरी ग्रुपमुख्य पन्नारवि तेजाचितवन राष्ट्रिय निकुञ्जमानव अधिकारमिया खलिफारोडीदेवल गाविससिद्धार्थ राजमार्गनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बेइजिङभक्तपुर जिल्लाशेख हसिनाएमिली ब्लन्टनोभेम्बर २०१५ पेरिस आक्रमणभैरव अर्यालकाभ्रेपलान्चोक जिल्लासीरियाउज्बेकिस्तानअरबाज खानआकाशसंस्कृत भाषाट्विटरनिलोनेपोलियन बोनापार्टनेपाली कथाको विकासक्रमबियरबैतडी जिल्लाग्यालिलियो ग्यालिलीअजरबैजानदशैंरङ्ङपपुवा न्युगिनीबागप्रतिनिधि सभा निर्वाचन, २०७९अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनरूसगोला गाउँ विकास समितीपृथ्वीनारायण शाहबदालकोटमोहन शमशेर जङ्गबहादुर राणाधरानचाँगुनारायण मन्दिरसुनील गावस्करबथनाहा गाविसनेपाल भाषाअस्ट्रेलियागोत्रपेरिसमहेन्द्र राजमार्गविश्वेश्वरप्रसाद कोइरालाअभिजीत भट्टाचार्यनेपालगञ्ज उपमहानगरपालिकासंयुक्त अरब इमिरेट्सकियारा आडवाणीअनिल कपूरग्लोबल आईएमई बैंकजापानकर्नाटककाफलमेक्सिकोजोर्डनकुञ्जना घिमिरेइराक🡆 More