अगरतला

अगरतला भारत को त्रिपुरा प्रान्तको राजधानी हो। त्रिपुरा देशको दोस्रो सबैहै सानो राज्य हो। त्रिपुराको स्थापना १४ औं शताब्दीमा माणिक्य नामक इण्डो-मंगोलियन आदिवासी मुखियाले गरेका थिए, जइले हिन्दू धर्म अपनायाका थिए। सन् १८०८ मा यइलाई ब्रिटिश साम्राज्यले जित्यो रे यो स्व-शासित शाही राज्य बन्यो, १९५६ मा यो भारतीय गणराज्यमा शामिल भयो र १९७२ मा यइतिहासमै लाई राज्यको दर्जा प्राप्त भयो। यहाँ मुख्यत: बङ्गाली भाषा बोलिन्छ र होंडलूम बुनाई यहाँको मुख्य उद्योग हो । त्रिपुराको आधाभन्दा अधिक भाग जंगलले ढाकिएको छ, जसले प्रकृति-प्रेमी पर्यटकहरूलाई आकर्षित गर्छ, तर अहिले दुर्भाग्यवश यहाँ धेरै आतंकवादी संगठनहरूले जन्म लिएकाछन्। र जसले अलग राज्यको मांग समय-समयमा गर्दै राज्य प्रशासनसित लडाईं गरिरहेछन्।

इतिहास

त्रिपुराको राजधानी अगरतलाको स्थापना १८५० मा महाराज राधा कृष्ण किशोर माणिक्य बहादुरले गरेका थिए।

पर्यटन स्थल

  • उज्जयंता पैलेस

१९०१ मा निर्मित उज्जयंता पैलेस, अगरतलाको मुख्य स्मारक हो जो मुगल-यूरोपीय मिश्रित शैलीमा निर्मित भयाकोछ। ८०० एकडमा फलियाको यो विशालमािसर अहिले राज्यको विधान सभाको रूपमा प्रयुक्त भयाकोछ। यइमा बगैंचा रे मानव-निर्मित तालहरू छन्। खास गरेर यइलाई जनताको निम्ति खोलिंदैन यदि साँझ ३ देखि ४ बजेको बीचमा मुख्य द्वारमा गइयो भने यहाँ प्रवेश गर्न सकिन्छ।


  • नीरमहल

प्यालेसको मैदानमा सुन्तला रङ्गको दुईवटा मन्दिर अर्थात् उम्मेनश्वर मन्दिर र जगन्नाथ मन्दिर स्थित छन् जसको दर्शन सबैले गर्न सक्छन्।


  • एयरपोर्ट रोडमा लगभग १ कि.मी. उत्तरमा वेणुबन विहार नामक एउटा बौद्ध मन्दिर छ। गेदू मियां मस्जिद, जो अनौठो तरिकाका क्राकरीको फुटेका टुकुराले बनाइएको र हेर्नलायक छ।
  • एचजीबी रोडमा स्थित स्टेट म्यूजियममा एथनोग्राफिकल र आर्कियोलजी सम्बन्धी वस्तुहरू प्रदर्शित गरिएकाछन्। जो सोमवारदेखि शनिवारसम्म प्रात: १० देखि साँझ ५ बजेसम्म खुल्ने गर्छ, यसमा प्रवेश निःशुल्क छ। पर्यटन कार्यालयको पछाडि स्थित ट्राइबल म्यूजियम त्रिपुराको १९ आदिवासी समूहहरूको स्मृतिको रूपमा बनाइएकोछ।
  • पुरानो अगरतला पूर्वमा ५ कि.मी. टाढा छ। यहाँ चौध मूर्ति भएको मन्दिर छ जहाँ जुलाई महिनामा श्रद्धालुहरू कडछी-पूजाको लागि एकत्र हुनेगर्छन्।

सन्दर्भ

Tags:

त्रिपुराभारत

🔥 Trending searches on Wiki डोटेली:

नरेन्द्र मोदीबुधग्रहभृकुटीनेपालका वन्यजन्तु आरक्षहरूआधुनिक विश्वका सात आश्चर्यअनअरस्तूविकिपिडियाशम्भुजीत बाँस्कोटाप्युठान जिल्लामालदिभ्सथोमस एल्वा एडिसनएन्जेला मर्केलस्वर्णलतासंस्कृत भाषाअलाड़ीकम्बोडियाधरानअखिल नेपाल फुटबल संघनेपालका प्रमुख नदीहरूअब्दुल कलामपुरुषफेसबुकजनबादी गणतन्त्र चीनफोक्सुण्डो तालग्रहअरुणग्रहडोनाल्ड ट्रम्पअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनलहान नगरपालिकाअजाधर्मनेपाली भाषाभुवन केसीपृथ्वीHelppageशाशा तिरुपतीपेरिससुदेश भोसलेएनसेलउदयपुर जिल्लाकाठमाण्डौ दरवार क्षेत्रताजिकिस्तानचौधरी ग्रुपबुल्गेरियानेपालगञ्ज उपमहानगरपालिकारोनाल्ड रेगनसुडाकिर्तीनिधि बिष्टरातो जुनबकुल्लासंस्कृत विकिपिडियामहेश कुमार औजिपोखरभिन्डा.stयश कुमारक्वालालम्पुरमिया खलिफामानव अधिकारकास्की जिल्लादयाहाङ राईरतन टाटासेन्ट पिटर्सबर्गनेपाल मानक समयरोल्पा जिल्लानेपाली सेनाअछाम जिल्ला🡆 More