सिम तित्रा

सिम तित्रा नेपाल तथा भारतीय उपमहाद्विप माइ पाइन्या यक विश्वव्यापी रूपमी खतरामी पर्‍या चणो हो। विभिन्न प्राकृतिक रे मानवशास्त्रीय कारणअनले गर्दा यै पन्छीको सङ्ख्या विश्वव्यापी रूपमी बिस्तारै बिस्तारै घट्दै गइरयाः छ।स्थिति, आवास र संरक्षण खतरासित परिचित हुन खिलाइ यै पन्छीको विषेश अनुसन्धान तथा अध्ययन सुक्लाफँट वन्यजीव आरक्ष माइ गरियाः थ्यो जुन नेपालमी यै चणोको पश्चिमी बासस्थान क्षेत्र हो। सङ्ख्या स्थिति यैको अद्वितीय आवाज पहिचान विधिको रूपमी प्रयोग गरी अनुमान गरियाः थ्यो जुन परभात रे साँझ माइ विशेष गरी प्रजनन अवधि (फेब्रुअरी-मे) को समयमी अधिक स्पष्ट हुन्छ। विश्वमी दुर्लभ मानिन्या यै पन्छी संरक्षणको हिसाबले संबेदनसिल अवस्थामी रयाः छ। गाईवस्तु चरण, अवैध शिकार तथा वासस्थानको (सिमसार) अभावको कारण यै प्रजाति सङ्कटमा पर्‍या हो।

सिम तित्रा
सिम तित्रा
Conservation status
सिम तित्रा
Vulnerable (IUCN 3.1)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
हाड भयाः
Class:
पन्छी
गण:
Galliformes
मौ:
Phasianidae
उप-मौ:
Perdicinae
वंश:
Francolinus
प्रजाति:
F. gularis
Binomial name
Francolinus gularis
(टेमिनिक, सन् १८१५)

शारीरिक विवरण

सिम तित्राको कैलो सुन्तले कण्ठ, मसिनो तेर्सो धर्सा भयाः माथिल्लो भाग रे तल्लो भागमी मोटा सेता ठाडा धर्साअन हुनान। यै पन्छीको भाले रे पोथीको रङ्ग मिल्दोजुल्दो हुन्छ। यै पन्छीको कुल लम्बाइ करिब ३७ सेमी हुन्छ।

भौगोलिक अवस्थिति

सिम तित्राका प्रजातिअन नेपाल, बङ्गलादेश रे भारत माइ पाइन्नान। यो प्रजाति समुन्द्र सतह बठेइ ७५ मिटर देखि २५० मिटर सम्मको उचाइ माइ पाइने गर्छ। नेपाला सन्दर्भमी यो चणो विशेषत शुक्लाफाँट वन्यजन्तु आरक्ष रे कोशी टप्पु वन्यजन्तु आरक्ष माइ पाइन्नान।

प्रमुख वासस्थान

सिम तित्रा भौती जसो ओसिलो घाँसेमैदान माइ पाइन्नान। अग्ला जलासिंचित घाँसेमैदान रे सिमसार क्षेत्रअन यै प्रजातिको उपयुक्त वासस्थान हुन्। यसको प्रमुख आहार फलफूलका बीउअन तथा किराफट्याङ्ग्राअन हुन्।

सन्दर्भ सामग्री

बाइल्ला सूत्रअन


Tags:

सिम तित्रा शारीरिक विवरणसिम तित्रा भौगोलिक अवस्थितिसिम तित्रा प्रमुख वासस्थानसिम तित्रा सन्दर्भ सामग्रीसिम तित्रा बाइल्ला सूत्रअनसिम तित्रानेपाल

🔥 Trending searches on Wiki डोटेली:

भेनेजुयलाविकिपिडियाअहमदाबादपपुवा न्युगिनीचाँगुनारायण मन्दिरगाजरी गाउँ विकास समितीगुजरातऐंसेलुआर्मेनियाउत्तरप्रदेशपासाङ ल्हामु शेर्पात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजिम्बाब्वे राष्ट्रिय क्रिकेट टिमपोषणनेपालको संविधान २०७२लाइबेरियाडोटेली भाषासरुवा रोगपोखरा प्रिमियर लिगरारा तालफिफा बर्षको सर्वोत्कृष्ट खेलाडीमोहम्मद अजहरुद्दीनकर्कट रोगअरविन्द केजरीवालअल्जेरियानेपाली नागरिकहरितगृह ग्याँससुदूरपश्चिम विश्वविद्यालयसूर्यहोःरी२०१८ फिफा विश्वकपसौर्यमण्डलसेन्ट किट्स र नेविसटोङ्गा२०१८ धनगढी प्रिमियर लिगओपेरा ब्राउजररोबेर्ट बी लाफलिनपूर्वाञ्चल विश्वविद्यालयलक्ष्मीपुर पटरीद्वितीय विश्वयुद्धखस भाषानेपोलियन बोनापार्टनेपालका राष्ट्रिय निकुञ्जहरू🡆 More