राजेन्द्र विक्रम शाह

Sambhu gc

राजेन्द्र विक्रम शाह
(राजेन्द्र विक्रम शाह)

Weराजेन्द्र विक्रम शाह गीर्वाणयुद्ध विक्रम शाह को जेठ सुपुत्रका रूपमा वि.सं. १८७०मा जन्म्याका हुन।राजा राजेन्द्र नेपालका पाँचौं शाहवंशीय राजा हुन। श्री ५ राजेन्द्र तीन वर्षको उमेरमा वि.सं. १८७३ मा नेपालका राजा भया।यिनको पालामा सत्ताप्राप्तिका लागी संघर्षको स्थिती चरम उत्कर्षमा पुग्याको थियो । यिनकै पालामा भिमसेन थापा ले आत्महत्या गर्नुपर्न्या बाध्यता, माथवर सिंह थापा रु गगन सिंहको हत्या भयाको थियो । दरबारिया भाइ-भारदारहरू बीचको सत्तासंघर्षको चरमोत्कर्षले यसै समयमा कोत पर्व, भण्डारखाल पर्व, अलौ पर्व जस्ता कुख्यात् पर्वहरू भए रे कैयौं निर्दोष मानिसहरू मारिया। यी राजा आफ्नो जीवनको लामो समयसम्म (वि.सं. १९०४ देखि १९३८ सम्म) शाही बन्दीका रूपमा जेलमा रहन पुग्या। जंगबहादुरको विरोध गर्याका कारण नै त्यसो हुन गयाको थियो । यिनि काशी बस्दा जंगबहादुर विरोधी काम गर्याको अभियोगमा राज्यच्युत हुनुका साथै वि. सं. १९०४ देखि १९३८ सम्म शाही बन्दीका रूपमा हनुमानढोकामा थुनिइ बन्दी अवथामा नै पछि १९३८ वि.सं.मा बित्या।श्री ५ सुरेन्द्र राजा राजेन्द्र का छोरा हुन।

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki डोटेली:

मिस्टर परफेक्ट (चलचित्र)संयुक्त राष्ट्र सङ्घअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)कर्कट रोगवर्षअञ्जली शर्मासाँफेबगर नगरपालिकाझरना थापाब्राड ह्याडिनपाँचगाछीस्वयम्भूनाथबिपासा बसुभेडेटारदूधडर्बनइटहरी गोल्डकप २०७५राखी सावन्तपरिमल बुढापपुवा न्युगिनीकपासगौरा पर्वनेपाला विमानस्थलअनलुडाक्रिसलियाम निसनफ्रान्सबिहीवारकृषि विकास बैंक लिमिटेडगांधीनगरचितवन जिल्लाअङरेजी विकिपिडियाभक्तपुर दरवार क्षेत्ररिठाचौपाता गाविसयासी गाउँ विकास समितीथापाथली दरबारसातौं राष्ट्रिय खेलकुद २०७३अलेक्सा इन्टरनेटपश्चिमाञ्चल विकास क्षेत्रमहोत्तरी जिल्लातालबाराही मन्दिरमिरेन्डा कसग्रोभभुइँ स्याउथोमस एल्वा एडिसननेपाल का बैङ्कअन कि सूचीजीव विज्ञानमनइलाम जिल्लाअरस्तूमंगल बहुमुखी क्याम्पसभोकमरीलिमातिलिचो तालहोटल डिभोटीलिश्टेनस्टाईनटर्कीचिलीकर्णाली पुलy95uwकल इट ह्वाट यु वाण्टमनकामना केबलकारप्रेम तामाङबहिरोपननेपाल सरकाररविन्द्र जडेजाजर्जिया (देश)धर्मेन्द्रमहाकाली अञ्चलफेवा तालसुर्मा सरोवर जाँतधर्ममौलाकालिका मन्दिरपंकज उधाससंसारका सब है धनी व्यक्तिअनको सूची🡆 More