नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थये | यो हडप्पा सभ्यता रे सिंधु-सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन्। ती थरहरू पनि विभिन्न गोत्रमी बाँडिएका छन्। उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन्। त्यसैले उनीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममी आधारित देखिन्छन्। गोत्र उनीहरूको कुल छुट्याउने एउटा भरपर्दो आधार हो। एकै जनाबाटी जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बिच बिहावारी चल्दैन। नेपालमी जातका मानिसहरू बाहेक अरूले आफ्नो गोत्रको परवाह गरेको पाइँदैन। हिन्दु समाजमी गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाटी तल तिर क्रमशः अटुट रूपमी बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ । यसरी एक व्याक्तिबाटी आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततिहरू त्यही मुख्य पर-बाजेका सन्तान र उनिहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर-बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । हिन्दू समाजमी गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ । एक मुल ऋषिबाटी आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो । अर्को शब्दमी भन्नुपर्दा गोत्र भन्नाले वैद्विक कालमी ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानकालागि आफ्नो नामलाई सङ्केत शब्दको रूपमी प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ । यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रूपमी चल्दै आइरहेको छ ।
"नेपाली थर गोत्र प्रवर कोष" नामक पूस्तकका लेखक श्रीहरी रुपाखेतीले गोत्र के हो भन्ने विषयमी यस्तो लेखेका छन् । उहिलेदेखि अहिलेसम्म वेद, वेदाङ्ग, पुराण इतिहासदेखि अन्य शास्त्र तथा शास्त्रकारहरूले हाम्रा आदिकालका स्वनामधन्य ऋषिहरूका उल्लेख गरेका छन् रे हामी तिनैका सन्तान हौं रे तिनै ऋषि नामबाटी गोत्र आरम्भ गरिएको हो । उनले आफ्नो पूस्तकबाटी विभिन्न ग्रन्थहरूले गोत्र बारे गरेको व्याख्याको सान्दर्भिक उल्लेख गरेका छन् । सोही पूस्तकबाट उदृत गरिएका पंक्तिहरू यस प्रकार छन् :-
गोत्रको सम्वन्धमी विभिन्न नेपाली ग्रन्थहरूले पनि प्रसस्त व्याख्य गरेका छन् । ति मध्य केही ग्रन्थहरूले गोत्रको परिभाषा यसरी गरेको देखिन्छ ।
हिन्दूहरूका महान धर्मग्रन्थ निर्णयसिन्धु रे धर्मसिन्धुले गोत्रको परिभाषा यसरी गरेका छन् ।
यी दुबै धर्मग्रन्थले सम्पूर्ण रूपमी प्रवर मन्जरीका लेखक वौद्ययान मत अघि सारेको पाइन्छ । त्यस्तै यही मतलाई सतकर्म रत्नावलीमी पनि व्याख्या गरेको पाइन्छ । यसरी विभिन्न विद्वान तथा ग्रन्थमी गोत्रको बारेमा प्रसस्त व्याख्या गरेको पाइन्छ । समग्रमा भन्नु पर्दा गोत्र भन्नाले हिन्दू संस्कृती अन्तर्गतका केही समाजहरू आफूलाई आफ्नो उत्पत्तिको पुर्खालाई नै गोत्र भन्ने गरेको देखिन्छ । यसरी आफूलाई आफ्नो प्रथम पुर्खाको नामबाटी परिचित रे वर्गिकृत गर्न त्यही प्राचिन पुर्खाको नामलाई आफ्नो गोत्र मान्दै हजारौं हजार वर्षदेखि निन्तर रूपमी यो सामाजिक परम्परा चल्दै आएको छ रे अहिले हामी यसैको एक हिस्साको रूपमी रहेका छौं ।
यसरी शुरु भएको गोत्र शब्दको प्रयोग वैद्धिक कालबाटी शुरु भयो । यो गोत्र वैद्धिक कालका मुख्य सात ऋषिहरूका नामबाटी शुरु भएको हो । ति मुल सात ऋषिहरूबाटी शुरु भएका मुख्य सात गोत्र यस प्रकार छन् :-
सप्तर्षिहरूलाई पछ्याउँदै आफ्नो नामबाटी गोत्रको सुरुवात गर्ने अर्का आठौँ ऋषिले सुरु गरेको अर्को गोत्र अगस्त्य । यसरी आठ ऋषिका नामबाटी आठ गोत्र आरम्भ भए । यसरी शुरु भएका आठ गोत्र भित्र हिन्दू धर्मका ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रलाई समाहित गरियो । माथि उल्लेख गरिएका आठ गोत्र भित्र सबै ब्राह्मण, क्षेत्री, वैश्य रे शुद्र पर्दछन् तर समयको क्रमसँगै मुल आठ ऋषिका सन्ततिहरूले विभिन्न कालखण्डमी आफ्नै नामबाटी गोत्रको सुवात गर्ने गरेकाले हाल आएर करिब ४९ मुल शाखा गोत्र रे तमाम अन्य उपशाखाहरू प्रचलनमी रहेको पाइन्छ । सुरुवाती समयका आठ गोत्रहरू बढ्दै बढ्दै ४९ शाखा गोत्र रे अन्य उपशाखा गोत्रहरू हुनुका धेरै कारणहरू छन् । यसरी गोत्र बढ्नुका कारणहरूलाई विद्वानहरूले यसरी व्याख्या गरेका छन् :-
यसरी मुख्य चार कारणले गर्दा गोत्रको सङ्ख्या ८ बाटी बढेर ४९ पुगेको हो भनि पूर्विय तथा पाश्चत्य मानवशास्त्रीहरूले निर्क्यौल गरेका छन् । उनिहरूको यो निर्क्यौलमा हिन्दू दर्शनका विद्वानहरूले पनि धेरै हदसम्म सहमती जनाएको पाइन्छ ।
यि बाहेक केही गोत्रहरूका नाम पत्तालाग्न नसक्दा यहाँ समावेस गर्न सकिएन ।
क्र.सं. | गोत्र | थर | प्रवर |
---|---|---|---|
१ | अंगिरस | जोशी, सेढाई, शौनक | |
२ | अगस्ति | ढुंगेल | |
३ | अगस्त्य | - | |
४ | अत्रि | चापगाईँ, चदरा, वस्ती (अवस्थी), चित्रकार, मिश्र, खतिवडा, खाति, ओझा, अधिकारी (ठाडा राई), गोतामे(गौतम), मल्ल | |
५ | अपस्थंभ | - | |
६ | आत्रेय | दुलाल, नहर्की, पौडेल, देवकोटा, पोखरेल (पानी), कालिकोटे खड्का, शर्मा(??), सदाशंकर, सेवा(??), अर्याल, सिग्देल, पुँवर थापा, खुलाल थापा, बगाले थापा, अर्याल, गेलाल, दुवाडी, भट्ट | |
७ | उपमन्यु | मैनाली, ढकाल, बर्तौला, भट्ट (दुवाल), पाँडे, दैनी, ओली, नेवार क्षत्रीय (छथरी) - कर्माचार्य, गुरुवाचार्य, राजवैद्य, जोशी | |
८ | उषानस | - | |
९ | काश्यप | शाह वंश,देउवा शाही, रायमाझी, रामदाम, घिमिरे, गोदार थापा, कठायत, गर्तौला, अधिकारी (भँडारे, खिलचिने र कौवाली, बोगटी, बुढाथोकी, बडाल, नेवार क्षत्रीय (छथरी) - श्रेष्ठ, अमात्य, राजभण्डारी | |
१० | कात्यायन | - | |
११ | कौडिण्य | आचार्य (पहिले जसलाई वोलिचालिको भाषामा अचार्ज पनि भन्दछन्) , खरेल, न्यौपाने, प्याकुरेल, पनेरू, पत्रियल, सापकोटा, सत्याल, मरासिनी, पराजुली, बास्कोटा, त्रिताल, खड्का, थापा गाम्ले र बगाले), जोशी | |
१२ | कौशिक | रेग्मी/गौडेल, खपतरी (खड्का, बिष्ट, बुढाथोकी र बस्नेत), बिडारी, रिमाल, रसाइली, लामिछाने, ढुङ्गाना, धिताल, फुयाल, तिवारी, माझी, लुईँटेल, पुडासैनी, बानियाँ, रघुवंशी, भण्डारी, बस्ताकोटी, नेवार राजोपाध्याय ब्राह्मण | |
१३ | गर्ग | पन्त, बास्तोला, लामिछाने, भुर्तेल, लामगाधे, नेवार राजोपाध्याय ब्राह्मण | |
१४ | गौतम | दङ्गाल, चन्द, त्रिपाठी, सन्याल, जैसी, चन्द, बटाला, भट्ट, सोराडी | |
१५ | घृतकौशिक | सुतार कार्की, बराल, बराईली, पण्डित, खनाल, नेपाल, घमाल, घताने, | |
१६ | माण्डव्य | बजगाईँ, ज्ञवाली, पन्थी, बजाइ, नेवार क्षत्रीय (छथरी) - धालाछें प्रधान, न्युछें प्रधान, मल्ल, प्रधानाङग, मास्के, राठौर (बिजुक्छे/हाडा), | |
१७ | जमदग्नि | - | |
१८ | दक्ष | - | |
१९ | धनञ्जय | कुँवर, हुमगाईँ, रिजाल, कार्की, थापा, पङ्गेनी, बसेल, कुकुरकोटे, धमाला, गुरागाईँ, गहतराज, खुलाल, खुलाल बस्नेत, भुसाल, खुलाल बुढाथोकी, गौरीपिल्ली, मरासिनी, भण्डारी, बस्याल, वयल, बुडथापा (कुँवर), बखरेल, ढाँट, डुम्रे, घोडासैनी, कुकुरकाटे, ओखरेल र पकुवाल | |
२० | पराशर | मरहठ्ठा, लामा कार्की, कट्टेल | |
२१ | बृहस्पति | - | |
२२ | बौद्यायन | - | |
२३ | भारद्वाज | कठायत‚ चौलागाई, सुवेदी, थपलिया, पन्थी, उपाध्याय, वाग्ले, लोहनी, लुवागुन, पन्त, थामी अधिकारी, दुधपोखरेल, शिवाकोटी, देवकोटा, निरौला, जमरकट्टेल, काराखेती, पाँडे, नेवार राजोपाध्याय ब्राह्मण, नेवार क्षत्रीय (छथरी) - राजभण्डारी, जोशी, श्रेष्ठ | |
२४ | भार्गव | - | |
२५ | मनू | - | |
२६ | मौदगल्य | तिम्सिना,गोराथोकी तिमल्सेना, कोइराला,बेल्बासे उप्रेती, मुडुला कार्की, रुमे कार्की, कुँइकेल, सिंखडा, बेलकाँडी, | |
२७ | यज्ञवल्क्य | - | |
२८ | लिखित | - | |
२९ | वत्स | कुँवर र राणा वंश, लम्साल, दाहाल, दियाली, रूपाखेती दाहाल, रुचाल, नेवार क्षत्रीय (छथरी) - चौहान (जोन्छे/पालिखे), | |
३० | वशिष्ठ | सेञ्चुरी, सुयल (घर्ती), राउत, भट्टराई, सुयल (थापा), दवाडी, थान्सिङे, भण्डारी, खरेल, चालिसे, मुडबरी, गैह्रे | |
३१ | विश्वामित्र | भट्ट (खनिया, अलिना, दुवाडी, निरवंशी, रायल) | |
३२ | विष्णु | - | |
३३ | व्यास | - | |
३४ | शंख | - | |
३५ | शतताप | - | |
३६ | संवर्त | - | |
३७ | हरित | - | |
३८ | साण्डिल्य | काफ्ले, प्रसाईं, महत, कटुवाल) | |
३९ | शौनक | बम , पाल, शाही , शाह , मल्ल , बोगटी रजवार , सिंह |
शाह वंशको गोत्र पृथ्वीनारायण शाहले भारद्वाज गोत्रबाटी कश्यप गोत्रमी परिवर्तन गरेका थिए।
This article uses material from the Wikipedia डोटेली article गोत्र, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.