आठौं राष्ट्रिय खेलकुद २०७५

आठौं राष्ट्रिय खेलकुद २०७५ नेपाल राष्ट्रिय खेलकुदको आठौं संस्करणको खेलकुद हो । यो आठौं संस्करणको खेलकुद प्रतियोगिताका केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुनेगरी आयोजना गरिदैछ

आठौं राष्ट्रिय खेलकुद २०७५
आयोजक सहरकाठमाडौ , दाङ
राष्ट्रआठौं राष्ट्रिय खेलकुद २०७५ नेपाल
मुख्य आयोजना स्थलनेपालगन्ज रंगशाला
२०७३ २०७७  >

खेल स्थल

राखेपले साउन ११ २०७५ मा बसेको बैठक मार्फत आठौं राष्ट्रिय खेलकुदको लागि खेल स्थल तय गरेको थियो । प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लाका विभिन्न खेलस्थलमा हुने र केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुने गरि राखेपले खेल स्थल तय गरेको थियो । बैठकले नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रम गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार पुरुष फुटबल सहित एथ्लेटिक्सका विभिन्न स्पर्धा बाँकेको नेपालगञ्ज रंगशालामा हुने निर्णय गरेको थियो । मुल आयोजक समारोह समितिले गरेको निर्णय अनुसार बाँकेमा विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु आयोजना हुनेछन् ।

सब्बै खेलअन

खेलहरू

सहभागी टिमअन

    आठौं राष्ट्रिय खेलकुदमी सहभागी जनाउन्या सब्बै ११ टिमअन

पदक तालिका

लोगो तथा मस्कट

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले २०७४ फाल्गुन ०८ गते मंगलबार नेपालगन्जमा लोगो, गीत, नारा र मस्कोट सार्वजनिक गरेका थिए । प्रतियोगिताको नारा ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय गरिएको छ । यो नारा सदस्य सचिव विष्टले लेखेका हुन् । भने प्रतियोगितको गीत नारायण खतिवडाले लेखेका हुन् ।


प्रदेश नम्बर ५ मा बाँके र बर्दिया राष्ट्रिय निकुन्ज रहेकाले पर्यटन प्रवर्द्धनका लागि मस्कोट हात्तीको छावा तय गरिएको सदस्य सचिव विष्टले बताएका थिए । उनले लोगोमा शान्तिका दूत गौतम बुद्ध, शान्तिको प्रतीक परेवा, बर्दियाको राष्ट्रिय निकुन्ज ठाकुरद्वारालाई प्रतिविम्बित गरेको जानकारी दिएमा थिए । लोगो बनाउनका लागि राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिकरुपमा प्रतिस्पर्धा गराएको थियो ।

यो पनि हेर

सन्दर्भ सामाग्रीअन

बाह्य सुत्रअन

ढाँचा:नेपाल राष्ट्रिय खेलकुद

Tags:

आठौं राष्ट्रिय खेलकुद २०७५ खेल स्थलआठौं राष्ट्रिय खेलकुद २०७५ सब्बै खेलअनआठौं राष्ट्रिय खेलकुद २०७५ खेलहरूआठौं राष्ट्रिय खेलकुद २०७५ सहभागी टिमअनआठौं राष्ट्रिय खेलकुद २०७५ पदक तालिकाआठौं राष्ट्रिय खेलकुद २०७५ लोगो तथा मस्कटआठौं राष्ट्रिय खेलकुद २०७५ यो पनि हेरआठौं राष्ट्रिय खेलकुद २०७५ सन्दर्भ सामाग्रीअनआठौं राष्ट्रिय खेलकुद २०७५ बाह्य सुत्रअनआठौं राष्ट्रिय खेलकुद २०७५

🔥 Trending searches on Wiki डोटेली:

झलनाथ खनालकाफलखड्गप्रसाद ओलीशम्भुजीत बाँस्कोटाअफगानिस्तान राष्ट्रिय क्रिकेट टिमफुटबल खेलबर्षमान पुनओजोन तहयुरोपेली संघअभिजीत भट्टाचार्यउज्बेकिस्तानसियोलमहाशिवरात्रीआकाशइन्द्रसरोवरनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लिच्छवि कालसेलिना जेटलीगणतन्त्ररुकुम जिल्लारौतहट जिल्लाकाठमाण्डौ दरवार क्षेत्रशुक्लाफाँट वन्यजन्तु आरक्षझापा जिल्लापूजा हेगड़ेजिमी वेल्सतिला नदीनेपोलियन बोनापार्टपासाङ ल्हामु शेर्पावानीरा गिरिअमरसिंह थापाकोशी अञ्चलफूलनन्दकिशोर पुनगगन थापासुर्तीमनिषा कोइरालावर्षा ऋतुस्लोभाकियावीर शमशेर जङ्गबहादुर राणाइबेनेपाल मजदूर किसान पार्टीमंगलग्रहनेपाली सेनासंस्कृत विकिपिडियावर्षाश्राद्धमहेन्द्र वीर विक्रम शाहदिनबालकदक्षिण एशियाली सहयोग संगठननेपाल का बैङ्कअन कि सूचीरवि तेजाभैरवनाथ गाउँ विकास समितीरामबहादुर क्षेत्रीमर्लिन मुनरोविकिमिडिया कमन्सबिज्ञानमष्टो देवताउत्तर कोरियाप्रभाव दैनिकप्युठान जिल्लामाधवप्रसाद घिमिरे (साहित्यकार)सिन्धुली जिल्लाप्रतिनिधिसभा निर्वाचन, २०७४तुषार कपूरचीन देशकास्की जिल्ला🡆 More