अच्युत घिमिरे

अच्युत घिमिरे (जन्म: विसं २०३४ साल असोज २९, प्रख्यात नाउँ: अच्युत घिमिरे बुलबुल) यक प्रख्यात नेपाली सञ्चारकर्मी, रेडियोकर्मी, व्यवस्थापक रे तालिमकर्ता हुन्। घिमिरेले वि.स.

२०५६ साल बठे बौद्ध तीनकुनेमी रह्या एचबीसी ९४ एफएमबठे आफुनो रेडियो कार्यकाल शुरु अरेका थ्याः। घिमिरेले एेल उज्यालो रेडियो नेटवर्क मार्फत प्रसारण हुन्या सुप्रसिद्ध कार्यक्रमअन जसो एकल कविता बाचन, श्रुति संवेग रे बुलबुल रेडियो कार्यक्रमका वाचकका रुपमी काज्जे अद्दाइ आया: छन्। घिमिरे नेपाली साहित्य तथा श्रोताका माझ यै कार्यक्रम मार्फत लोकप्रिय बन्या हुन्। घिमिरे रेडियो कार्यक्रम सञ्चालक साथसाथै बुलबुल प्रकाशन प्रा.लिका निर्देशक रे उज्यालो ९० नेटवर्कका संयोजक लै हुन्।

अचम्म घिमिरे
जन्म (1977-10-15) 15 October 1977 (age 46)
काठमाण्डौ, जोरपाटी
वासस्थाननेपाल नेपाल, काठमाण्डौ
राष्ट्रियतानेपाल नेपाली
पेशारेडियो तथा सञ्चारकर्मी
कार्यकालवि सं २०५६-हाल
चिनारीको कारणश्रुति संवेग, बुलबुल र एकल कविता वाचन
गृहनगरजोरपाटी
धर्महिन्दू

बाल्यकाल

नेपाली कथा, उपन्यास, गजल तथा कविता वाचक अच्युत घिमिरेको जन्म वि. सं. २०३४ साल असोज २९ गते शुकबारका दिन काठमाण्डौका जोरपाटीमी बा कृष्ण प्रसाद घिमिरे रे इज्या लिलावती घिमिरेका पैलो सन्तानका रुपमी भयाको थ्यो:। घिमिरेले वि. स. सालमी जोरपाटीका मनकामना उच्च माध्यमिक विद्यालयबठेे पठनपाठन शुरु अरेका थ्याः। घिमिरेले चमुण्डा उच्च माध्यमिक विद्यालयबठे प्रथम श्रेणीमी प्रवेशिका परीक्षा उतिर्ण अरेका थ्याः रे उनले वि. स. सालमी काठमाडौको घण्टघर स्थित त्रिचन्द्र क्याम्पसमी उच्च शिक्षाका लागि भर्ना भया थ्याः।

कार्यकाल

घिमिरेले वि.स. २०५६ सालबठे बौद्ध तीनकुनेमी रह्याको एचबीसी ९४ एफएमबठे आफुनो रेडियो कार्यकाल शुरु अरेका थ्या जाँ उनले यक कार्यक्रम सञ्चालन गर्ने गरेका थ्याः। वि.स. २०५७ साल भदौ मैना बठे घिमिरेले एचबीसी रेडियोमी उत्पादक अधिकारीका रुपमी काज्जे गरेका थ्याः। वि.स २०५७ सालबठे घिमिरेले सोही रेडियो मार्फत रेडियो वाचन कार्यक्रमको वाचको रुपमी काम गर्न शुरु गरेका थ्याः भने वि.स. २०६७ बठे उक्त कार्यक्रमलाई उज्यालो रेडियो नेटवर्क मार्फत प्रसारण अरेबठे उक्त कार्यक्रमको नाउँ श्रुति संवेग राखिया थ्यो। वि.स. २०५८ जेठ मैना बठे घिमिरेले गजल वाचन कार्यक्रम बुलबुलको लै सञ्चालकको रुपमी काज्जे गर्न शुरु गरेका थ्याः। घिमिरेले वि.स. २०६१ सालबठे एचबीसी रेडियोमी व्यवस्थापकको रुपमी काज्ने गर्दै रे एचबीसी रेडियोको पछिल्लो दिनअनमी व्यवस्थापक रे स्टेसन प्रबन्धकको पद लै सम्हालेका थ्याः। रेडियो कार्यक्रम श्रुति संवेगलाई वि.स. २०६५ सालबठे उज्यालो रेडियो नेटवर्क मार्फट प्रसारण गरेपछा घिमिरेले उक्त कार्यक्रम उत्पादकको रुपमी काज्जे गर्न सुरू गरेका थ्याः, एेल श्रुति संवेग कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत देश भरिका १०० भन्दा बढी रेडियो स्टेसन मार्फत हप्ताको शुक्रबार रे मङ्गलबार सवा ९ बजे प्रसारण गरिँदै आया छ भने यै कार्यक्रमलाई अष्ट्रेलिया, बेलायत, अमेरिका रे क्यानडामी फोनबठे प्रत्यक्ष रुपमी सुन्न सकिन्छ। वि.स. २०६५ चैत मैना बठे घिमिरेले बुलबुल रेडियो कार्यक्रम सञ्चालन गरेका थ्याः भने उक्त कार्यक्रम उज्यालो मार्फत प्रसारण गर्न सुरू गरियाः थ्यो, एेल यै कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत देश भरिका ७५ भन्दा बढी रेडियो स्टेसन मार्फत हप्ताको बुधबार सवा ९ बजे प्रसारण गरिँदै आया छ। घिमिरेले वि.स. २०७१ साल भदौ मैनाबठे उज्यालो रेडियो नेटवर्कमी कार्यक्रम संयोजक रे व्यवस्थापकको रुपमी काज्जे गर्न सुरू गरेका थ्याः। वि.स. २०७१ साल भदौबठे घिमिरेले एकल कविता वाचन कार्यक्रमको सञ्चालकको रुपमी लै काज्जे गरेका थ्याः भने एेल यै कार्यक्रम देशभरि विभिन्न स्थानमी रह्याको ४५ एफएम मार्फत प्रत्येक शनिबार सवा ९ बजे एकैसाथ प्रसारण अरिन्छ। वि.स. २०७३ सालबठे बुलबुल नाउँबठे घिमिरेले बुलबुल प्रकाशनको सुरुआत गरेका थ्याः भने उनले वि.स. २०७३ सालबठे उक्त प्रकाशन गृहमी निर्देशकको पद सम्हाल्दै आया लै छन्। यै प्रकाशन मार्फत एेलसम्म कथासङ्ग्रह, कविता सङ्ग्रह, उपन्यास रे गजल सङ्ग्रह गरि ४० भन्दा बढि पुस्तकअन प्रकाशन गरियाः छन्। वि.स. २०७५ सालबठे एडिबी प्रकाशन सुरुवात गरेपछा उनले उक्त प्रकाशन गृहको लै निर्देशकको पद सम्हाल्दै आया छन्। घिमिरेले वि.स. २०५९ सालबठे एेलसम्म प्युठान, हेटौंडा, धरान, इलाम, काठमाण्डौ अादि विभिन्न स्थानअनमी रेडियो उद्घोषण, कार्यक्रम उत्पादन रे कार्यक्रम व्यवस्थापन लगायतका तालिमअनमी प्रशिक्षकको रुपमी लै काज्जे गर्दै आया छन्।

पुरस्कार तथा सम्मान

घिमिरेले एेलसम्म विभिन्न स्थानअनमी आयोजना गरिने साहित्यिक कार्यक्रमअनमी प्रमुख अतिथि बन्दै आया छन् भने उन विभिन्न सङ्घ संस्था रे साहित्यिक क्लबअनबठे सम्मानित रे पुरस्कृत लै भया छन्।

वि.स. २०५८ सालमी नेपाल उद्धोषक सङ्घले आयोजना गरेको रेडियो पुरस्कारमी घिमिरे सर्वोत्कृष्ट कार्यक्रम उत्पादकको रुपमी पुरस्कृत भया थ्याः। वि.स. २०७५ सालमी संयुक्त अरब इमिरेट्स स्थित बार दुवईमी रहेको एभरेष्ट क्लबले आयोजना गरेको शुभकामना साँझ कार्यक्रममी घिमिरेलाई सम्मान गरियाः थ्यो। यूएईमी बसेर साहित्य क्षेत्रमी सक्रिय रहेका नेपालीअनको सिर्जना वाचन डबलीले घिमिरेलाई सम्मान अरेका थ्याः सोही कार्यक्रममी घिमिरेलाई यूएईका लागि नेपाली राजदूत सागरप्रसाद फुयालले दोसल्ला ओढाएर तथा ताम्रपत्र प्रदान गरेर सम्मान गरेका थ्याः। यूएईमी नेपाली समुदाय अन्तर्गत पैलो दर्ता भयाको संस्था हामी नेपालीका अध्यक्ष डा. आचार्यलाई कार्यवाहक फुयाँलले दोसल्ला ओढाएर तथा ताम्रपत्र प्रदान गर्याको थ्यो।

सन्दर्भअन

बाइल्ला सूत्रअन

Tags:

अच्युत घिमिरे बाल्यकालअच्युत घिमिरे कार्यकालअच्युत घिमिरे पुरस्कार तथा सम्मानअच्युत घिमिरे सन्दर्भअनअच्युत घिमिरे बाइल्ला सूत्रअनअच्युत घिमिरे

🔥 Trending searches on Wiki डोटेली:

गुलाफस्टिफन हकिङनिकी मिनाजदोहानरेन्द्र मोदीसिद्धिचरण श्रेष्ठविश्वकोषपेरिसमहाभारतमाल्टाभारोपेली भाषा परिवारनेहा कक्करडुबुल्कीचणाकञ्चनजंघा हिमालपासाङ ल्हामु शेर्पाजीव विज्ञानस्विजरल्याण्डमर्लिन मुनरोवेदरारा राष्ट्रिय निकुञ्जमध्यपहाडी लोकमार्गनोबेल भौतिकशास्त्र पुरस्कारगणतन्त्रअंका२०१८ धनगढी प्रिमियर लिगअरविन्द केजरीवालसंयुक्त राष्ट्र सङ्घजेनेभामुक्तिनाथ गाविसनेदरल्यान्डअस्सर(गायक)युरोपमिला कुनिससप्तरी जिल्लालागोसबेइजिङबेलारुसडोनाल्ड ब्रेडम्यानवाराणसीमनिलासान फ्रान्सिस्कोज्याकी च्यानओजोन तहबेगनास तालक्षयरोगसुबिन भट्टराईमेक्सिको सिटीनेपालका संरक्षित क्षेत्रहरूमनजनकपुरयाहू!भारतीय गोरखापाकिस्तानषटकोणमराठी विकिपिडियानेपालका प्रमुख नदीहरूकागबेनी🡆 More