लघु महाचील

लघु महाचील नेपाल लगायत दक्षिण तथा दक्षिणपूर्वी एसियाका केइ राष्ट्रअनमी पाइन्या चीलको यक प्रजाति हो।

लघु महाचील
लघु महाचील
वयस्क
नोट:फराकिलो मुख र गाढा आंखा
Conservation status
लघु महाचील
Vulnerable  (IUCN 3.1)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
हाड भयाः
Class:
पन्छी
गण:
Falconiformes
(or Accipitriformes, q.v.)
मौ:
Accipitridae
उप-मौ:
Buteoninae (disputed)
वंश:
Aquila (genus)
प्रजाति:
A. hastata
Binomial name
Aquila hastata
(लेसन, सन् १८३४)
लघु महाचील

शारीरिक विवरण

लघु महाचील 
उडिरयाः लघु महाचील

लघु महाचील ६० सेन्टिमिटर लामो तथा पखेटा फिजाउँदा १५ सेन्टिमिटर हुन्छ। यो चणा गठिलो मझौला नापको चील जसका छोटा रे चौडा पखेटाअन तथा श्येनबाजको जस्तो टाउको रे नानो ठोँड साथै छोटो पुच्छर हुन्छ। हावामी तैरिँदा रे आकाशिँदा यै पन्छीको पखेटाअन कुइना बठेइ तल कोण परेका हुनान। यैको जीवहारा महाचीलको भन्दा हल्का साघुँरा पखेटा रे लामो पुच्छर, फिक्का मैलोखैरो माथिल्लो पखेटा रे तल्लो पङ्खढकनी गाढा, उडानपङ्खअनसित प्रष्ट फरक धेकिने रे पखेटाको तल्लो भागको कुईनामी दुईवटा सेतासेता खुर्पाकार चिन्हअन हुनान। केइ प्वाँखावस्थाअनमी गोमायु महाचील जस्तो धेकिने तर कुइनामी प्रष्ट दुइवटा सेतासेता खुर्पाकार चिन्ह, मुख्य पखेटाको तल्लो भाउमा प्रष्ट तेर्सा धर्साअन नभयाः रे च्यापु गाढा हुन्छ। यै बाहेक सानो नापको लै साथै टाउको बाहिरपट्टि कम निस्किएको रे सानमो ठोँड त्यस्तै कम गहिरा पङ्खपुप्पाअन भयाः छोटा पखेटाअन रे लामा धेकिने सानो सुरुवाल तथा पातलो धेकिने प्वाँखले ढाकियाः पिडौला हुन्छ।

वितरण तथा वासस्थान

लघु महाचील नेपाल, बङ्गलादेश, कम्बोडिया, भारत रे म्यानमार साथै पाकिस्तानको केइ स्थानमी लै पाइन्नान। नेपालको सइन्नानी चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट वन्यजन्तु आरक्ष, कोशी टप्पु वन्यजन्तु आरक्ष तथा तराईका अन्य केइ असंरक्षित भूभागअनमी बसोबास गर्ने तथा बच्चा कोरल्ने गर्छ। यो प्रजातिले भ्यागुता तथा साना चणाअन लाइ आहार बनाउँछ रे खुल्ला क्षेत्रमी भयाः रूखमी गुँड लगाई बस्छ।

खतरा तथा संरक्षण अवस्था

वासस्थानको विनासका कारण यो प्रजाति विश्वमी संरक्षणका हिसाबले संवेदनशील अवस्थामी रयाः छ।

सन्दर्भ सामग्री

बाइल्ला सूत्रअन

Tags:

लघु महाचील शारीरिक विवरणलघु महाचील वितरण तथा वासस्थानलघु महाचील खतरा तथा संरक्षण अवस्थालघु महाचील सन्दर्भ सामग्रीलघु महाचील बाइल्ला सूत्रअनलघु महाचीलचीलनेपाल

🔥 Trending searches on Wiki डोटेली:

सल्यान जिल्लाअंकाग्रहभैसोमालदिभ्सतुर्कमेनिस्ताननेपाली कथाको विकासक्रमइशान्त शर्मापरशु प्रधानगण्डकी अञ्चलमैथिली भाषाप्रणब मुखर्जीबाबुराम भट्टराईबिजेनशम्भुजीत बाँस्कोटाफोर्ब्समनाउ गाउँ विकास समितीजयपृथ्वी नगरपालिकाम्युनिखसेतोक्यानाडाफेवा तालज्वालामुखीसातौं राष्ट्रिय खेलकुद २०७३भुटाननेपाली चलचित्रहरूसरुवा रोगअसिनाप्यालेस्टाइनधर्मेन्द्ररीना भारद्वाजमष्टो देवताविसं २०७२ को महाभूकम्पमध्यपहाडी लोकमार्गवनस्पतिकेपटाउनविस्नुपुर प्रमामनमोहन अधिकारीसद्दाम हुसेनताराजीवनीतनहुँ जिल्लाफेदीखोला गाउँपालिकाघोडाघोडी तालएश हलीवूडसगरमाथा राष्ट्रिय निकुञ्जलाली गुराँससातौं राष्ट्रिय खेलकुदमी पौडीसंखुवासभा जिल्लामुख्य पन्नाभैरव अर्यालपुलकित सम्राटशर्मिला चक्रवर्तीअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)डोटी राज्यको इतिहासठाकुरगाँउ जिल्लाभारतशरद ऋतुराष्ट्रिय जनमोर्चाकुरुफअंशुवर्मा२०१९-२० कोरोनाभाइरस महामारीसुर्मा सरोवर जाँतकाठमाण्डौ दरवार क्षेत्रतालबाराही मन्दिरमदर टेरेसासमलैंगिकता🡆 More