महाशिवरात्रि हिन्दुअनको प्रमुख त्यार हो । यो भगवान शिवको प्रमुख त्यार हो । शिवजी उत्पत्ति भया रातका नामबठे नामकरण भया यो त्यार कालरात्रि मोहरात्रि सुखरात्रि रे शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र त्यारका रूपमी पुराणअनमी वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइँन्या ये पर्वलाई सबै दीनदुःखी रे कष्टपूर्ण अवस्थामि रया प्राणीअनका हृदयमी धर्मको उदय गराउन्या आशुतोष भगवान् शिवको भौती प्यारो दिनका रूपमी लै लिन्या गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम मानिया महाशिवरात्रिका दिन आज भक्तजनअनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्स्या रे भगवान् शिवको प्यारो वस्तु दूध धतुरो रे बेलपत्र चढाउन्या अद्धान् । ये त्यारका दिन उपवास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गर्या सर्वसिद्धि लाभ भई यमलोक जानु नपद्द्या धार्मिक विश्वास रया छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरया दिन, शिव पार्वतीको ब्या: को दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमी मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक रे शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग माणीनान । शिवरात्री पर्वलाई पर्वको राजा भणीन्छ रे शिवरात्रीको पालनाले भोग रे मोक्ष दुवैको प्रप्ति हुन्छ भणीन्छ । शिवरात्रीमी ठूला नाना मन्दिरअनमी धुमधामसित श्रद्धा भावना व्यक्त अद्द्या परम्परा रया छ । शिवरात्री पूजामी व्रतकालमा भगवान शिवको ध्यान, पूजन रे जप गरिन्छ, जागरणकालमी भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बनुन्छ । पूजन वा शिवार्चनमी इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कसैले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमी मनाउन्या गरि राछन् ।
महाशिवरात्रि | |
---|---|
शिवजी | |
समुदाय | हिन्दुउन |
चिन्हअनको स्रोत | हिन्दू |
महत्व | शिवजी तथा पार्वती का महाविवाह को दिन |
पर्वअन | व्रत, शिवलिङ्ग को पुजा |
मिति | फागुन कृष्ण चतुर्दशी |
माणिन्या | वार्षिक |
तीन सय वर्ष अघा माघ कृष्णपक्षको चतुर्दशीका मध्यरात महाशिवरात्रीको रुपमी मनाइएया बताइए लै यकिनका साथ बताउन नाइँ सकिनो ।
महाशिवरात्रिसँग संबधित भौत पौराणिक कथाहरू छन्।
ढाँचा:पर्व र वर्ष
बिल्वपत्र चढाउने मंत्रः-
हिन्दूहरूको धार्मिक आस्थाका रूपमा रहेको रुद्राक्ष अलौकिक शक्ति प्रदान गर्नुका साथै आर्युवेदिक औंषधिमा पनि उत्तिकै महत्वका साथ प्रयोग गर्ने गरिन्छ । महाशिवरात्रिको दिन आफ्नो राशि अनुसार धारणीय रुद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ ।
बाह्र स्थानहरूमा बाह्र ज्योर्तिलिंग स्थापित छन्। || द्वादश ज्योतिर्लिङ्ग स्तोत्रम् ||
|| इति द्वादश ज्योतिर्लिङ्गस्तोत्रं संपूर्णम् ||
This article uses material from the Wikipedia डोटेली article महाशिवरात्री, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलायाकी अवस्थाका बाहेकका हकमी । Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki डोटेली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.