घाउँके हावासील

घाउँके हावासील हावासील प्रजाति माइ पड्ड्या यक प्रकारको ठूलो आकार भयाः पन्छी हो। यै प्रजातिको पन्छीको दक्षिण एसिया बठेइ दक्षिण पाकिस्तान, भारत रे इण्डोनेसियामी प्रजनन गर्ने गर्छ। यो पन्छी विशेषगरी ठूलो टापु रे तटीय क्षेत्रमी पाइन्यम अद्दछ। यै पन्छी लाइ टाढा बठेइ हेर्दा अरु हावासील जस्तै धेकिन्छ तर नजिक बठेइ नियाल्दा यो अरु भन्दा हल्का सानो, यैको ठुँड अरुको भन्दा छोटो हुन्छ रे यैको प्वाँख अरु हावासीलको तुलनामी फरक हुन्छ। केइ क्षेत्रअनमी यै पन्छीले मानव बस्ती नजिक यक ठूलो समूहमी गुण बनाउने अद्दान।

घाउँके हावासील
घाउँके हावासील
Conservation status
घाउँके हावासील
Near Threatened  (IUCN 3.1)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
हाड भयाः
Class:
पन्छी
गण:
Pelecaniformes
मौ:
Pelecanidae
वंश:
Pelecanus
प्रजाति:
P. philippensis
Binomial name
Pelecanus philippensis
जमेलीन्, १७८९

शारीरिक विवरण

घाउँके हावासील 
गुणमी बसिरयाः घाउँके हावासीलअन

घाउँके हावासील अन्य हावासील प्रजातिका पन्छी भन्दा सानो भएतापनि यो पन्छीको आकार ठूलोनै हुन्छ। यो पन्छीको लम्बाई 125–152 cm (49–60 in) हुन्छ भणे यक वयस्क घाउँके हावासीलको तौल 4.1–6 kg (9.0–13.2 lb) हुन्छ। यो पन्छी मुख्यतया सेतो भएतापनि यसको छाती, घाँटी र पुच्छर खैरो रङ्गको हुन्छ। यै पन्छीको लामो रे धब्बा भयाः ठुँड हुन्छ। यै पन्छीको चुच्चोको माथिल्लो भाग प्याजी हुन्छ भणे यैको ठुँडको चुच्चो पहेँलो हुन्छ। यै पन्छीको लामो रे तन्किने खालको घाँटी रे घाँटीमी यैको यक थैलो लै हुन्छ जाँ यसले माछाको भण्डार गर्ने काम गर्छ। यै पन्छीको खुट्टा हल्का पहेँलो रे खैरो रङ्गको हुन्छ।

वितरण रे बासस्थान

घाउँके हावासील मुख्यतया अन्य महादेशअनमी भन्दा एसियामी अधिक मात्रा माइ पाइन्नान। तर ऐल यो पन्छी एसियाका धेरै मुलुकमी आयाः गिरावट पछा यो ऐल भारत, श्रीलङ्का रे कम्बोडियामा अधिक मात्रा माइ पाइन्या अरियाः छ।

दक्षिण भारतमी रयाः अान्ध्र प्रदेशको कर्नाटक रे तमुल नाडुमी यै पन्छीले प्रजनन गर्ने २१ स्थलअा ऐल लोप भयाः छन्। इण्डोनेसियाको सुमात्रा टापुमी ऐल यै पन्छीको प्रजनन गर्ने अरियाः पाइयाः छ रे यी पन्छीअन दक्षिणपूर्वी एसियाको म्यानमार देशमी लै प्रजनन गर्ने अरियाः छन्। यै पन्छीअन नेपाल लगायत लाअोस रे भियतनाममी बसाइँसराइ गर्ने अरियाः पाइयाः छ। यी पन्छीअन मुख्यतया बसाइँसराइ गर्दैनन् तर खाना रे आहारा खिलाइ यिनअनले छोटो दुरी माइ बसाइँसराइ अद्दछ।

घाउँके हावासील मुख्यतया न्यानो सफा पानी भयाः कम गहिरो क्षेत्रमी बसोबास गर्ने गर्छ। यीनअन कहिलेकाँही ठूलाठूला नदीअनमी लै पाइन्नान। ठूलो नदी बाहेक यी पन्छीअन नदी, नाला, ताल रे तटीय क्षेत्रअनमी पाइन्नान।

संरक्षण स्थिति

सन् २००७ बठेऊ घाउँके हावासील लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा खतरा नजिकको प्रजातिको रुपमी वर्गीकृत गरियाः छ रे यै लाइ आइयुसीएनको रातो सूची माइ लै सूचीकृत गरियाः छ।

सन्दर्भ सामग्रीअन

बइल्ला सूत्रअन

Tags:

घाउँके हावासील शारीरिक विवरणघाउँके हावासील वितरण रे बासस्थानघाउँके हावासील संरक्षण स्थितिघाउँके हावासील सन्दर्भ सामग्रीअनघाउँके हावासील बइल्ला सूत्रअनघाउँके हावासील

🔥 Trending searches on Wiki डोटेली:

सेतोचन्द राजापशुपतिनाथ मन्दिरभक्तपुर जिल्लाअङरेजी भाषास्वर्णलताशिशिर ऋतुबेइली म्याडिसनबागइण्डोनेशियाकाइरोबाग्मती अञ्चलताम्सालीङ नेपाल राष्ट्रिय दललात्भियानेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)कालो माम्बाबालकसामसुङसंस्कृत विकिपिडियातुषार कपूरकत्यूरी राजासगरमाथानिलोसोहेल खानदासढुङ्गा घटनामधुपट्टी गाविसटंकप्रसाद आचार्यप्रीति जिन्टासंयुक्त राज्य अमेरिकाक्षेत्रीनेपाल मजदूर किसान पार्टीएलन मस्कपागल (कविता)नेपाली भाषाअक्षय कुमारदक्खिन कोरियामलाया बाँकेबकुल्लानेपाल प्रज्ञा प्रतिष्ठानलागोससीतास्टिफन हकिङप्रेमचन्दऐंसेलुचीलओपेरा ब्राउजरवनस्पतिअपी हिमालविनित राईबर्षमान पुनस्लोभेनियाचिकित्सासंस्कृत भाषाशरद ऋतुएन्जलमाइकल फराडे१ बैशाखशम्भुजीत बाँस्कोटाश्रीमद्भगवद गीताडडेलधुरा जिल्लाअभि सुवेदीलिम्बू भाषा🡆 More