किडरेक्स

किडरेक्स डट अोआरजी बालबालिकाअनका लागि सुरक्षित माणिएको एक वेब खोज इञ्जिन हो जसलाई गुगल अनुकूलन खोजीले सञ्चालन गर्ने थर्याको छ। साइटले गुगल सुरक्षित खोजीको प्रयोग अद्दछ रे अनुचित वेबसाइट तथा शब्दहरूलाई आफ्नै भण्डार माइ कायम राख्दछ। वेबसाइटको बनावट, हातले कोरिएको रङ्गीत सिसाकलम रे रङ्गीन कलमको जसो छ। टाइम पत्रिकाले यसलाई सन् २०१३ को शीर्ष ५० वेबसाइटअनको सूचि माइ राखेको थ्यो रे उक्त पत्रिकाले यसलाई गुगलसँग लै तुलना अरेको थ्यो। यसलाई धेरै विद्यालयअनले प्रयोग गर्दै आइरहेका छन्।

किडरेक्स
साइट को किसम
सहायक कम्पनी
मी उपलब्धअङरेजी
युआरएलwww.alarms.org/kidrex/
दर्ताचाहिँदैन

ढाँचा

किडरेक्स खोज परिणामअन रङ्ग रे दृश्य समावेश गरिया: हुन्छ जून डेस्कटप प्रयोगको लागि बनाइया थ्यो। यसको वेबसाइट मोबाइल मैत्री भणे छैन। यक निषेधित खोज शब्दले ४०४ रङ्गीन सिसाकलमको शैलीमा परिणाम पृष्ठ माइ त्रुटि देखाउँछ रे प्रयोगकर्तालाई "पुनः प्रयास गर्न" आग्रह अद्दछ। सामाजिक सञ्चार माध्यमका वेबसाइटअनलाई किडरेक्सद्वारा कडाइका साथ प्रतिबन्ध गरिया: थ्यो।

इतिहास

किडरेक्स डट अोआरजीलाई, डिसेम्बर २००८ मा प्रक्षेपण गरिया: थ्यो। सुरुवातको यक दशक पछा सन् २०१८ माइ अज्ञात रकमका लागि यसलाई अल्राम्स डटअोआरजीद्वारा अधिग्रहण गरिया: थ्यो। अल्राम्स डट अोआरजीले प्रदर्शन गर्दै आइरहेको विज्ञापनलाई उक्त वर्ष माइ हटाइया थ्यो। अधिग्रहण लगत्तै, वेबसाइटको डोमेन नाम प्रविष्ट गर्दा प्रयोगकर्ता यसको अभिभावक कम्पनी अल्राम्स माइ पुनर्निर्देशित हुन्छन्। किडरेक्स प्रो अधिक सुविधाअनको साथ वेबसाइट भुक्तान संस्करण हो। किडरेक्स प्रो अच्याल मर्मतका लागि बन्द गरिया: छ रे नौलो ब्राण्ड सेवा माइ पुनर्कल्पना गरिया: छ।

विवाद

एक सुरक्षा अन्वेषकलाई यै वेब खोज इञ्जिनले वयस्क आधारित सामग्रीअनका लागि खोजी परिणामअनको प्रयोग गर्न सक्षम बनाएका कारण सन् २०१८ माइ, किडरेक्सको "सुरक्षित" दाबी माथि शङ्का उत्पन्न गरिया: थ्यो। किडरेक्स रे बालबालिकाअनका लागि लक्षित अर्को सुरक्षित खोजी इञ्जिन, किडलले यौन अभिमुखीकरण सम्बन्धी शब्दअनलाई प्रतिबन्ध अरेको थ्यो जसलाई प्रयोगकर्ताअनले आलोचना अरेका थिए।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य सूत्रहरू

Tags:

किडरेक्स ढाँचाकिडरेक्स इतिहासकिडरेक्स विवादकिडरेक्स यो पनि हेर्नुहोस्किडरेक्स सन्दर्भ सामग्रीहरूकिडरेक्स बाह्य सूत्रहरूकिडरेक्सगुगल

🔥 Trending searches on Wiki डोटेली:

A Mari Usque Ad Mareअरुणग्रहएलन मस्कअर्जेन्टिनापृथ्वीनेपाली नागरिकइजरायलसंयुक्त राष्ट्र सङ्घस्लोभाकियाविक्रम (अभिनेता)बाढीपेऽलोत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललहान नगरपालिकानवयुग श्रेष्ठनेदरल्याण्ड राष्ट्रिय क्रिकेट टिममलाला युसुफजईआँमकर्णाली नदीलाइबेरियामैथिली भाषापेयपदार्थस्पिक नाउ (टेलर स्विफ्टको एल्बम)ज्ञानेन्द्र मल्लनेपालका राष्ट्रिय विभूतिअनराजेश पुलामीद्वितीय विश्वयुद्धयुवा अवस्था रे ध्यानअफगानिस्तानमाइपोखरीनेल्सन मण्डेलामध्य प्रदेशड्रेक (गायक)जानकी मन्दिरबगदादअक्षय कुमारचिकनामोहम्मद अजहरुद्दीन२०१८ फिफा विश्वकप समूह ङसियोलबलभद्र कुँवरअर्नाहा गाविसध्यानी बकुल्लाकञ्चनपुर जिल्लाप्रथम विश्वयुद्धमानव अधिकारपृथ्वीनारायण शाह🡆 More